१२ आश्विन, २०७५ |
काठमाडौं, १२ असोज ।
साफ यु– १८ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपाली यु– १८ महिला टोलीले पाकिस्तानविरुद्ध गोलको वर्षा गरेको छ ।
भुटानको थिम्पुस्थित चाङलिमिथाङ मैदानमा भएको खेलमा नेपालले पाकिस्तानलाई १२–० गोल अन्तरले पराजित गरेको हो । नेपालको जितमा रेखा पौडेल एक्लैले ७ गोल गरिन् । रेखाले खेलको चौथो, १७औं, १९औं, ३२...बाँकी
१२ आश्विन, २०७५ |
काठमाडौं, १२ असोज ।
बङ्गलादेशमा आयोजना हुने यु– १९ एशिया कपमा नेपालले आफ्नो उदघाटन खेलमा चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
शनिबारदेखि सुरु हुने उक्त प्रतियोगितामा टेस्ट राष्ट्र टोली भारतलाई पराजित गर्ने लक्ष्यसहित नेपाली टोली मैदानमा उत्रनेछ । गत संस्करणको समूह चरणको खेलमा नेपालले भारतलाई ...बाँकी
२४ भाद्र, २०७५ |
काठमाडौं, २४ भदाै ।
नेपाल ५ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । नेपालले शनिबार बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा बंगलादेशलाई २–० ले हराउँदै नेपालले सेमिफाइनलको बाटो तय गरेको हो । जितसँगै नेपाल समूह 'ए' को बिजेता पनि बन्यो ।
नेपालका लागि सेमिफाइनल पुग्न यो जित अनिवार्य थियो । पाकिस्तान...बाँकी
१९ भाद्र, २०७५ |
काठमाडौं, १९ भदौ ।
मलेसियामा जारी एशियाकप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग ३ विकेटले पराजित भएको छ ।
राजधानी क्वालालम्पुरस्थित वाङ्गी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले हङकङसामु ९६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उ...बाँकी
१७ भाद्र, २०७५ |
काठमाडौं, १७ भदौ ।
एशिया कप छनोट अन्तर्गत आइतबार भएको चौथो खेलमा नेपालले सिङ्गापुरलाई ४ विकेटले पराजित गरेको छ ।
जितका लागि पाएको १५२ रनको लक्ष्य नेपालले २८ दशमलव १ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । नेपालका लागि अनिलकुमार साहले ४३, दीपेन्द्रसिंह ऐरीले ३३, ज्ञानेन्द्र मल्लले २९, सुवास खकुरेल र सागर पुनले १४–१४ तथा ...बाँकी
१७ भाद्र, २०७५ |
काठमाडौं, १७ भदौ ।
बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा नेपाल ‘ए’ समूहमा परेको छ ।
बङ्गलादेश फुटबल महासङ्घले आइतबार सार्वजनिक गरेको खेलतालिका अनुसार नेपालसहित समूह ‘ए’ मा प्यालेस्टाइन र ताजिकिस्तान रहेका छन् । समूह ‘बी’ मा आयोजक बङ्गलादेश, लाओस र फिलिपिन्स रहेका छन् ।
पाँचौं संस्करणको उक्त प्रति...बाँकी
१६ भाद्र, २०७५ |
काठमाडौं, १६ भदौ ।
एशियाकप छनोट क्रिकेटमा नेपालले आयोजक मलेशियालाई १९ रनले पराजित गर्दै छनोट–शृंखलामा पहिलो जित हात पारेको छ ।
मलेशियाको राजधानी क्वालालम्पुरस्थित ओभल क्रिकेट मैदानमा नेपालले दिएको १८९ रनको लक्ष्य पछ्याउने क्रममा मलेशियाले निर्धारित ३० ओभरमा नौ विकेट गुमाएर १६९ रन मात्र बनायो ।
मलेशियालाई १६९ रनम...बाँकी
१५ श्रावण, २०७५ |
एजेन्सी ।
विश्प्रशिद्ध ब्राजिलियन फुटबल खेलाडी नेयमार दा सिल्भा सान्तोस जुनियरले विश्वकपमा आफूमाथि लागेको ‘कृत्रिम अभिनय’ बारेको आलोचनाको प्रतिवाद गरेका छन् ।
खेलका क्रममा ‘अस्वाभाविक हाउभाउ’ आफ्नो बाल्यकालदेखिकै गुण भएको प्रतिक्रिया उनले दिएका छन् । ब्राजिलियन फुटबलका टिमका टोलीनेता (क्याप्टेन) ...बाँकी
३१ असार, २०७५ |
एजेन्सी ।
फ्रान्सले विश्वकप फुटबलको उपाधि उचालेको छ । आइतबार राति भएको फाइनलमा क्रोएसियालाई ४–४ गोल अन्तरले पराजित गर्दै फ्रान्सले दोस्रो पटक विश्वकप फुटबलको उपाधि उचालेको हो ।
रसियाको राजधानी मस्कोस्थित लुज्हनिकी रंगशालामा सम्पन्न फाइनल खेलमा फ्रान्सले उत्कृष्ट प्रदर्शन गर्दै जित हात पारेको हो ।...बाँकी
१७ असार, २०७५ |
एजेन्सी ।
विश्वकप– २०१८ को आयोजक राष्ट्र रसिया विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पेनाल्टी सुटआउटमा स्पेनलाई ४–३ गोलले पराजित गर्दै रसिया विश्वकपको क्वार्टरफाइनलमा पहिलो पटक पुगेको हो ।
पेनाल्टी सुटआउटमा रसियाका लागि फेडर स्मोलोभ, सर्जिइ इग्नशेभिक, एलेक्जेन्डर गोलोभिन र डेनिस चेरिशे...बाँकी