newskoseli.Com

Change the decision to reduce Cricket World Cup to just 10 teams

From 2019, ICC is planning to have just 10 teams in the World cup and take the "world" out of the tournament meant to showcase cricket. Such a decision is making the World cup into a extended champions trophy. We cricket fans are targetting ICC reverse this short sighted decision mostly driv...बाँकी

नेयमारको मूल्य २ करोड ६४ लाख डलर, २ वर्षमा दोब्बर हुने पीएसजीको दावी

पेरिस साँ जाँमा (पीएसजी) का अध्यक्ष नासेर अल खेलाफीले शुक्रबार क्लब परिवर्तनका लागि विश्व रेकर्ड कायम गरेका ब्राजिलियाली विश्वप्रसिद्ध फुटबल खेलाडी नेयमारको ख्याति आगामी दुई वर्षभित्र दोब्बर हुने बताएका छन् । स्पेनी फुटबल क्लब बार्सिलोनाबाट २ करोड ६४ लाख अमेरिकी डलर बराबरको क्लब स्थानान्तरण शुल...बाँकी

१ सय ४१ रनले नेपाल पराजित…

सिङ्गापुरमा भइरहेको आईसीसी एसिया यू– १९ विश्वकप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबारको खेलमा नेपाल अफगानिस्तानद्वारा १ सय ४१ रनले पराजित भएको छ । अफगानिस्तानले नेपाललाई जितका लागि १ सय ९१ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य पछ्याउने क्रममा नेपालले २६ ओभरमा सबै विकेट गुमाउँदै ४९ रन मात्र बना...बाँकी

दृष्टिविहीनको क्रिकेट र बहिराको फुटबल…

जिल्ला सदरमुकाम बेनीमा बुधबार आयोजित दृष्टिविहीनको क्रिकेट प्रतियोगितामा कास्कीस्थित नेत्रहीन क्रिकेट क्लब विजयी भएको छ । अमरसिंह माविका दृष्टिविहीन विद्यार्थी सहभागी सो क्लबले रघुगङ्गा गाउँपालिका– ३ मा रहेको ज्ञानोदय माविमा सञ्चालित दृष्टिविहीन स्रोतका विद्यार्थी समूहलाई पराजित गरेको छ । बीस ओभ...बाँकी

भलिबल बन्यो ‘राष्ट्रिय खेल’ : कतै उत्साह, कतै असन्तोष !

मन्त्रिपरिषद्को सोमबारको बैठकले भलिबललाई नेपालको राष्ट्रिय खेलको मान्यता दिने निर्णय गरेसँगै नेपाली खेल क्षेत्रमा त्यसले नयाँ तरङ्ग ल्याएको छ । करिव तीन वर्षको मेहनत र प्रयासमा भलिबलले अन्य दुई चर्चित खेल फुटबल र क्रिकेट तथा यससघि राष्ट्रिय खेल भनिँदै आइएको डण्डीबियोलाई पछि पार्दै राष्ट्रिय खेलको...बाँकी

इमर्जिङ कप क्रिकेटः नेपाल र पाकिस्तान भिड्ने

नेपालले टेस्ट खेल्ने राष्ट्र पाकिस्तानको सामना गर्दै एसिसी इमर्जिङ नेसनल कप क्रिकेट प्रतियोगिताको सोमबार उद्घाटन गर्ने भएको छ । बङ्गलादेशको शेखकमल स्टेडियममा हुने खेलमा नेपालले पाकिस्तानका तेइस वर्षमुनि (यु–२३) उमेर समूहको टोलीसँग प्रतिस्पर्धा गर्न लागेको हो । टोलीमा कप्तानको जिम्मेवार...बाँकी

पुरुष भलिबल प्रतियोगिता हुने

लेखनाथ नगरपालिका – ५ मालेपाटनको खेलमैदानमा जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । जिल्ला भलिबल सङ्घ, कास्कीको समन्वय एवम् अभियान युवा क्लबको आयोजनामा चैत ३ देखि ५ सम्म सो प्रतियोगिता हुने छ ।जिल्लाका विभिन्न क्लब, सङ्घसंस्था र टिमको सहभागिता रहने मङगलबार आयोजित पत्रकार सम्मेलनमा प्रति...बाँकी

आइसिसी विश्व लिग क्रिकेट च्याम्पियनसिप : नेपाललाई १ सय ५६ रनको लक्ष्य

आइसिसी विश्व लिग क्रिकेट च्याम्पियनसिपअन्तर्गत नेपाल र केन्याबीचको दोस्रो खेलमा नेपालले १ सय ५६ रनको लक्ष्य पाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको केन्याले ४६ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५५ रन बनायो । केन्यालाई सामान्य स्कोरमा समेट्ने क्रममा नेपाल...बाँकी

मनाङलाई हराउँदै रुपन्देही सेमिफाइनलमा

नेपालगञ्ज गोल्ड कप फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा मनाङ मर्स्याङ्दीलाई १–२ गोलले हराउँदै रुपन्देही– ११ ले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित बनाएको छ । खेलको ७५औं मिनेटमा सुशील लामाले गरेको गोलपछि अग्रता लिएको मनाङले आफ्नो जितलाई भने सुनिश्चित गर्न सकेन । खेलको ८७ र ८८ मिनेटमा रुपन्देह...बाँकी

सुरू भयो प्रधानमन्त्री राष्ट्रिय महिला क्रिकेट

शुक्रबार सुनसरीको इटहरीस्थित डीएभी क्रिकेट खेल मैदानमा प्रधानमन्त्री राष्ट्रिय महिला क्रिकेट खेलको आरम्भ गरिएको छ । प्रतियोगितामा सशस्त्र प्रहरी बलको एक विभागीय टिमसहित ६ टिमले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताको उद्घाटन गर्दै नेकपा (एमाले) का सचिव तथा पूर्वमन्त्री भीम आचार्यले नेपालमा खेल क्षे...बाँकी