newskoseli.Com

विमान दुर्घटनामा परेको ब्राजिली क्लबलाई फुटबल खेल्न बार्सिलोनाको निम्तो

स्पेनिस क्लब बार्सिलोनाले विमान दुर्घटनामा प्रायः सबै खेलाडी गुमाएका ब्राजिलियन क्लब चापाकोइन्सेलाई अघिल्लो वर्ष आफ्नो क्लबले आयोजना गर्ने जोआन गाम्पेर ट्रफीमा सहभागिताका लागि निम्तो पठाएको छ। ब्राजिलियन क्लब चापाकोइन्सेका खेलाडी दक्षिण अमेरिकाको दोस्रो ठूलो प्रतियोगिता कोपा सुदामेरिकानाको फाइनलम...बाँकी

अरू कार्यक्रम रद्ध गर्दै श्रद्धाञ्जलीसभामा फिफा अध्यक्ष

विमान दुर्घटनामा कोलम्बियामा मारिएका ब्राजिलियन फुटबल क्लबका सदस्यलाई अन्तिम बिदाई गर्नका लागि विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले शुक्रबार आफ्नो अस्ट्रेलिया भ्रमण रद्ध गरेका छन्। फ्रान्स र दक्षिण कोरियाबीच हुने युथ–२० महिला विश्वकपका लागि उनी सिड्नी हुँदै पपुवा न्युग...बाँकी

दोस्रो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित

थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित भएको छ । बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीको खेल मैदानमा साेमबार भएको खेलमा टस हारेर ब्याटिङ गरेको नेपालले १६.२ ओभरमै सबै विकेट गुमाएर २३ रन मात्र बनाउन सक्यो । २४...बाँकी

अन्तर्राष्ट्रिय गोल्डकप आगामी पुस ८ गतेदेखि सुरु

अन्तर्राष्ट्रिय आमन्त्रण फाल्गुनन्द गोल्डकप फुटबलको आठौं सस्करण यो वर्ष आगामी पुस ८ गतेदेखि सुरु हुने भएको छ । नेपालका १६ औं राष्ट्रिय विभूति तथा किरात धर्म दर्शनका प्रणेता फाल्गुनन्द लिङ्देनको स्मृतिमा पाँचथर सदरमुकाम फिदिममा खेलाइदै आएको उक्त प्रतियोगिता आगामी पुस ८ देखि १७ गतेसम्म सञ्चालन हुने ...बाँकी

नेपालको लक्ष्य समूह ‘ए’ को विजेता बन्ने

एएफसी सोलिडारिटी कप अन्तर्गतको आफ्नो दोस्रो तथा समूह चरणको अन्तिम फुटबल खेलमा नेपालले मंगलबार ब्रुनाइसँग खेल्दैछ । मलेसियाको कुचिङस्थित सारावाक रङ्गशालामा नेपाली समयानुसार साँझ सवा ५ बजे हुने खेलमा जित निकाले नेपाल समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्नेछ । त्यस्तै बराबरी गरे वा ३–० गोलअ...बाँकी

एनआरटी ‘ए’ डिभिजन क्लबमा बढुवा

न्युरोड टिम (एनआरटी)ले सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत मङ्गलबार भएको खेलमा सातदोबाटो युवा क्लबलाई पराजित गर्दै ‘ए’ डिभिजन फुटबल क्लबमा बढुवा भएको छ । हलचोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मैदानमा भएको आफ्नो अन्तिम खेलमा एनआरटीले सातदोबाटोलाई २–० गोलअन्तरले पराजित गर्दै पु...बाँकी

अस्ट्रेलियाली संस्थाद्वारा विद्यालयलाई खेल सामग्री

अस्ट्रेलियाको एक संस्थाले भक्तपुरका २० विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण गरेको छ । सोमबार भक्तपुरको वागीश्वरी उच्च माविमा नेपाल ब्याडमिन्टन सङ्घ र भक्तपुर जिल्ला ब्याडमिन्टन सङ्घले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा अस्ट्रेलियाली संस्था सटल टाइम नेपालले ब्याडमिन्टन खेलसम्बन्धी सामग्री प...बाँकी

थ्रीस्टार समूह विजेता बन्दै सेमिफाइनलमा

नेपालको थ्रीस्टार क्लब ६४ औँ संस्करणको बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।भारतको गुवाहाटीस्थित नेहरु स्टेडियममा आइतबार अबेर राति भएको खेलमा घरेलु टोली सिलोङ लाजोङ फुटबल क्लबसँग १–१ गोलको बराबरी खेल्दै थ्रीस्टार समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । नेपाली ...बाँकी

मेसी घाइते भएपछि बार्सिलोना बराबरीमा रोकियो

बार्सिलोनाका मेसी घाइते भएपछि ला लिगाको शीर्ष स्थानमा रहेको रियल मड्रिडसँगको अंक दूरी कम गर्ने मौका गुमाएको छ। लिग अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोना एथ्लेटिको मड्रिडसँग १–१ को बराबरीमा रोकियो। घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा ४१ औं मिनेटमा इभान रेकिटिकले गोल गर्दै बार्सिलोनालाई सु...बाँकी

हारको शृंखला तोड्दै म्यानचेस्टर युनाइटेड चौथो चरणमा

म्यानचेस्टर युनाइटेडले लगातार तीन खेलको हारपछि लिग कप अन्तर्गत बुधबार राति भएको खेलमा नर्थह्यामप्टन टाउनलाई ३–१ ले हराएर चौथो चरणमा प्रवेश गरेको छ। यसअघि प्रिमियर लिगमा म्यानचेस्टर सिटी र वाट्फोर्ड तथा युरोपा लिगमा स्याण्डविचसँग म्यानचेस्टर युनाइटेड पराजित भएको थियो । म्याचेस्टर युनाइटेडला...बाँकी