newskoseli.Com

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबल खेलबाट सन्यास

 फुटबल खेलका विश्वप्रसिद्ध अर्जेन्टेनियन खेलाडी लियोनेल मेसीले अन्तर्राष्ट्रिय फुटवल खेलबाट सन्यास लिएको घोषणा गरेका छन् । कोपा अमेरिका कपमा अर्जेन्टिनाको हारपछि उहाँले सो घोषणा गरेका छन् । कोपा अमेरिका कपको फाइनलमा अर्जेन्टिनालाई चिलीले जितेको थियो । मैले मेरोतर्फबाट जति सकेँ गरिसकेको छु र आगाम...बाँकी

जर्मनी र बेल्जियम युरोकपको प्रि–क्वाटरफाइनलमा

फ्रान्समा जारी युरोकप अन्तर्गत गएराति सम्पन्न प्रि–क्वाटरफाइनल खेलमा जर्मनी र बेल्जियम विजयी हुँदै प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेका छन् । जर्मनीले स्लोभाकियालाई ३–० ले हराउँदै क्वाटरफाईनलमा स्थान सुरक्षित गरेको हो । खेलमा जर्मनीलाई विजयी गराउन जेरोमी बोआटिङ, मारियो गोमेज र जुलियन ड्राक्सल...बाँकी

आयोजकविरुद्ध जित निकाल्दै अर्जेन्टिना फाइनलमा

आयोजक अमेरिकालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिका फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । अमेरिकामा बुधबार बिहान भएको पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिना ४–० ले विजयी भयो । खेलको मध्यान्तरसम्म २–० को अग्रता लिएको अर्जेन्टिनाले दोस्रो हाफमा थप दुई गोल गरेको हो । अर्जेन्टिनाका लागि एजिक्वेल ल...बाँकी

युरोकप: इंङ्गल्याण्ड र वेल्स नक आउट चरणमा प्रवेश

इंग्लण्ड र वेल्स युरोकप फुटबल प्रतियोगिताको नक आउट चरणमा प्रवेश गरेका छन् । समुह बी को अन्तिम लिग खेलमा रुसलाई ३-० ले हराउँदै वेल्सले प्रि क्वाटरफाईनलमा स्थान सुरक्षित गरेको हो । खेलमा वेल्सलाई विजयी गराउन आयरन राम्से, निल टेलर र ग्यारेथ बेलले एक एक गोल गरे । यो जितले वेल्सलाई तीन खेलबाट ७ अंकको ...बाँकी

माया र एचएचसीएलाई बास्केटबल उपाधि

माया एकेडेमी र हिमालयन ह्याप्पी चाइल्ड एकेडेमी (एचएचसिए) ले तेस्रो साइपाल थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ओलम्पियन सेमी कभर्ड हलमा आज भएको फाइनल स्पर्धामा माया छात्र र एचएचसिए छात्रामा च्याम्पियन बने । साइपाल एकेडेमीद्वार...बाँकी

फ्रान्ससँगको बराबरीपछि स्विटजरल्याण्ड प्रि–क्वार्टरफाइनलमा

आयोजक फ्रान्ससँग बराबरी खेल्दै स्विट्जरल्याण्ड युरोकप फुटबल प्रतियोगिताको प्रि क्वाटरफाईनलमा प्रवेश गरेको छ । फ्रान्समा गएराति भएको समुह एको अन्तिम खेलमा स्विट्जरल्याण्डले घरेलु टोलीलाई गोलरहित बराबरीमा रोकेको हो । यही समुहको अर्को खेलमा रोमानियालाई १–० ले हराउँदै अल्बानियाले पनि अर्को चरण प्रवेश...बाँकी

साउन पहिलो साता पल्सर स्पोर्टस् अवार्ड

यो वर्ष बजाज पल्सर स्पोर्टस् अवार्ड साउन पहिलो साता हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले अवार्डको १२औँ संस्करण साउन ६ गते गर्ने निर्णय गरेको अाइतबार राजधानीमा अायाेजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । यो वर्ष विभिन्न ८ विधामा अवार्ड प्रदान गरिनेछ, जसमा उत्कृष्ट पुरूष, महिला ...बाँकी

नेपाललाई विश्व क्रिकेट लिग च्याम्पियनसिपको मौका !

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नयाँ एकदिवसीय लिगको प्रस्ताव तयार पारेको छ । जसमा टेष्ट मान्यता प्राप्त शीर्ष दशसहित १३ देशको सहभागिता रहनेछ र, १३ औं टिमको रुपमा नेपाल प्रमुख दाबेदार छ । यो प्रस्ताव आईसीसीको अब हुने बाषिर्क साधारणसभामा पेश हुनेछ र त्यहाँबाट पास भए २०१९ बाट लागू हुनेछ ।...बाँकी

१९ वर्षमा पनि रङ्गशाला बन्न सकेन

 जग्गा खरिद गरेको १९ वर्ष बित्न लाग्दासमेत मोरङको वैजनाथपुरमा रङ्गशाला बन्न नसक्दा खेलाडीलाई समस्या भएको छ । सुविधासम्पन्न अत्याधुनिक क्षेत्रीय रङ्गशाला निर्माण गर्ने उद्देश्यले खेलकुद मन्त्रालयले मोरङको वैजनाथपुरमा २०५५ सालमा  ८५ लाखमा १५ बिगाहा १५ धुर जग्गा खरिद गरेको थियो । पूर्वाञ्...बाँकी

अन्तिम समयमा लगातार दुई गोल गर्दै फ्रान्स नकआउट चरणमा

अल्बानियालाई हराउँदै आयोजक फ्रान्स युरोकप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । समूह ए अन्तर्गत दोस्रो चरणको खेलमा गएराति अल्बानियालाई २–० ले हराउँदै फ्रान्सले प्रि–क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो । खेल सकिन एक मिनेट बाँकी रहँदासम्म बराबरी भएको अवस्थामा फ्रान्...बाँकी