newskoseli.Com

खेलमैदान निर्माण सम्पन्न

फाक्तेप–५ र फाकफोक–२ स्थित घुर्बिसे पञ्चमीमा क्षेत्रीयस्तरको खेलमैदानको निर्माण भएको छ । सांसद विकास कोषबाट ७  लाख, युवा तथा खेलकुद मन्त्रालयबाट ५  लाख, जल तथा प्राकृतिक प्रकोप कार्यालयाबाट ४  लाख, स्थानीयवासीको जनश्रमदान बराबर १ लाख ८० हजार, फाकफोक गाविसबाट १  लाख र फाक्तेप गाविसबाट  ५...बाँकी

स्वीडेन आयरल्याण्डसँग बराबरीमा रोकियो

फ्रान्समा जारीयुरो २०१६ अन्तर्गत समूह ‘इ’ अन्तर्गतको पहिलो खेलमा स्वीडेन र रिपब्लिक अफ आयरल्याण्डले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । पेरिसस्थित राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा सुरुवाती अग्रता लिएरपनि जोगाउन नसक्दा आयरल्याण्डले ऐतिहासिक जीत आत्मसाथ गर्ने अवसर गुमायो । पहिलो हाफमा द...बाँकी

कोपा अमेरिकामा ब्राजिल समूह चरणबाटै बाहिरियो

कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गत आज बिहान सकिएको खेलमा पेरुले ब्राजिललाई १–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ । विवादास्पद खेलमा पेरुका लागि राउल रुडियाजले ७५ औं मिनेटमा निर्णायक गोल गरे । हारपछि ब्राजिलको यात्रा भने समुह चरणबाटै टुंगिएको छ । रुडियाजले गरेको गोल विवा...बाँकी

पाराग्वेलाई हराउँदै अमेरिका क्वाटरफाइनलमा

पाराग्वेलाई हराउँदै संयुक्त राज्य अमेरिका कोपा अमेरिका फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ । आज बिहान भएको खेलमा अमेरिकाले पाराग्वेलाई १–० ले हरायो । खेलमा आयोजक अमेरिकालाई विजयी गराउन क्लिन्ट डेम्पसेले २७ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । दोेस्रो हाफको सुरुमै अमेरिकाका डिआन्द...बाँकी

युरोकपको दोस्रो खेलमा स्विट्जरल्याण्ड विजयी

फ्रान्समा जारी युरो कप फुटबल अन्तर्गत हिजो भएका खेलहरुमा स्वीट्जरल्याण्ड र वेल्स विजयी भएका छन् । समुह ए अन्तर्गतको खेलमा स्वीट्जरल्याण्डले अल्बानियालाई १–० ले हरायो । खेलमा स्वीस टोलीलाई विजयी गराउन फाबियन शहारले निर्णायक गोल गरे । अल्बानियाका कप्तान लोरिक साना ३६ औं मिनेटमा दोहोरो पहेंलो कार्ड ...बाँकी

मेक्सिको र भेनेजुएला कोपा अमेरिकाको क्वाटरफाइनलमा

मेक्सिको र भेनेजुएला कोपा अमेरिका फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । कोपा अमेरिका फुटबलको सर्वाधिक सफल टोली उरुग्वेसँगै जमैका पनि समूह चरणबाटै बाहिरिएको छ । अमेरिकामा जारी प्रतियोगिताअन्तर्गत समूह सी को आज बिहान भएको खेलमा भेनेजुएलासँग १–० ले पराजित भएपछि उरुग्वेको यात्रा समुह च...बाँकी

हाइटीको पोष्टमा ब्राजिलले गर्‍यो गोलको बर्षा

हाइटीलाई हराउँदै ब्राजिलले कोपा अमेरिका फुटबल प्रतियोगिताको क्वाटरफाइनल पुग्ने सम्भावना बलियो पारेको छ । बिहीबार बिहान भएको खेलमा ब्राजिलले क्यारेबियन प्रतिद्वन्द्वी हाइटीलाई ७-१ ले हरायो । खेलको पहिलो हाफमा तीन गोल गरेको ब्राजिलले दोस्रो हाफमा चार गोल थप्यो । ब्राजिलका लागि फिलिप कौटिन्होले ह...बाँकी

टानको ‘गोसाँइकुण्ड–लाङटाङ्’ ऐतिहासिक म्याराथन सम्पन्न

संसारभरिका पर्यटकले ‘हेभन विदिन अर्थ’ अर्थात् ‘धर्तीभित्रकै स्वर्ग’ भनेर चिन्ने गरेको नेपालमा सयौं यस्ता ठाउँहरु छन्, जीवनमा एक पटक ती ठाउँहरुको भ्रमण र अवलोकन गर्न पाइएन भने मनिसहरुले आफ्नो जीवन सार्थक हुन नसकेको अनुभूति गर्दछन् । लाङटाङ हिमशृङ्खला र गोसाइँकुण्ड क्षेत्र पनि ठ्याक्कै यस्तै ...बाँकी

युरोकपमा ठूलो आक्रमण गर्ने योजना बनाएको खुलासा

फ्रान्सका एक नागरिकले युरो कप फुटबल प्रतियोगितामा ठूलो आक्रमण गर्ने योजना बनाएको खुलासा भएको छ । गत महिना ठूलो मात्रामा हतियारसहित युक्रेनमा पक्राउ परेका २५ वर्षीय फ्रान्सेली नागरिक ग्रेगुआ मातोले युरो कप फुटबलमा आक्रमण गर्ने योजना बनाएको खुलासा भएको अधिकारीहरुले जनाएका छन् । पक्राउ परेका व्यक...बाँकी

अर्जेन्टिनाले चिलीसँग लियो हारको बदला

कोपा अमेरिका फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान भएका खेलमा अर्जेन्टिना र पानामा विजयी भएका छन् । समुह डि अन्तर्गतको खेलमा अर्जेन्टिनाले चिलीलाई २–१ ले पराजित गरेको हो । मध्यान्तरसम्म गोलरहीत बराबरीमा सकिएको खेलको दोस्रो हाफमा अर्जेन्टिनाले दुई गोल गर्‍यो । खेलमा अर्जेन्टिनाका लागि एन्जल डि मार...बाँकी