newskoseli.Com

भलिबलका २ राष्ट्रिय खेलाडी सम्मानित

 सञ्जय स्मृति प्रतिष्ठानले नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीका खेलाडी सञ्जय अर्याल र महिला टोलीकी मञ्जु गुरुङलाई सम्मान गरेको छ । यहाँ बुधबार आयोजित कार्यक्रममा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले उनिहरुलाई सम्मान सहित जनही  २५ हजार रूपैयाँ प्रदान गरे । सञ्जयले सन् २००६ मा बङ्गलादेशसँ...बाँकी

अन्तर्राष्ट्रिय सितोरियो कराते प्रारम्भ

इटहरीको जनता उच्च माविको खेलमैदानमा बुधबारदेखि स्वर्गीय सुनिल अग्रवाल स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण सितोरियो कराते प्रतियोगिता सुरु भएको छ । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई समेत दृष्टिगत गर्दै प्रतियोगिता आयोजना गरिएको हो । इटहरी सितोरियो कराते तथा ढुवानी व्यवसायी सङ्घको संयुक्त...बाँकी

पारा तेक्वान्दो टोली पोल्यान्डतर्फ

पाँचौं युरोपियन पारा तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन २ महिला खेलाडीसहित ४ सदस्यीय नेपाली टोली मंगलबार पोल्यान्डको वार्सा प्रस्थान गरेको छ । आगामी भदौ ३१ देखि असोज १ गतेसम्म हुने प्रतियोगिताअन्तर्गत के–४४ समूहको ४०–५० केजीमा रञ्जना धामी र ५०–६० केजीमा सीता भण्डारीले प्रतिस्पर्धा गर्नेछन् । द...बाँकी

एसियाली कराते च्याम्पियनमा को–को छानिए ?

तेश्रो दक्षिण एसियाली कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडी छनोट भएका छन् । महिला क्याडेटको ४० केजीमा बालाजु एकेडेमीकी सन्ध्या खनाल, ४७ केजीमा बालाजुकी अल्बिना नगरकोटी, ५४ केजीमाथि रिया भुजेल, ५४ केजीमुनि बालाजुकी विभिशिका श्रेष्ठ छन् भने एकल कातामा सोतोकानकी कृषा शेर्पा छनो...बाँकी

मिस्टर माछापुच्छ्रे को उपाधि विनोदलाई

  कास्की जिल्ला शारीरिक सुगठन तथा फिट्नेश सङ्घ पोखराद्वारा आयोजित पश्चिमाञ्चल क्षेत्रीयस्तरको खुल्ला शारीरिक सुगठन प्रतियोगिताको ७५ केजीभन्दा माथि तौलका हेभिवेटमा पाल्पाका विनोद बज्राचार्य मिस्टर माछापुच्छ््रे च्याम्पियन भएका छन् । प्रतियोगतामा कपिलवस्तुका सुरेन्द्रप्रसाद बर्मा, कास्कीका कमल भण...बाँकी

तीजको अवसरमा अखिलको फुटसल

अनेरास्ववियु केन्द्रीय कमिटीले तीजको अवसरमा शनिबार राजधानीमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता गरेको छ । थापागाउँस्थित खेल मैदानमा भएको प्रतियोगितामा ६ समूहको सहभागिता रह्यो । नेपाल पत्रकार महासङ्घ, प्रेस चौतारी, अनेरास्ववियु अनेरास्ववियु (क्रान्तिकारी) महिला तथा पुरुष गरी ६ समूहको सहभागिता रहेको हो ...बाँकी

विश्वकप छनोटमा रोनाल्डो परेनन्

कप्तान क्रिष्टियानो रोनाल्डो पोर्चुगलको विश्व कप छनोटको पहिलो खेलका लागि घोषणा गरिएको टिममा परेका छैनन्। युरो कपको फाइनलमा घुँडामा लागेको चोट निको नभएका कारण रोनाल्डो विश्व कप छनोटको पहिलो खेल खेल्न नसक्ने भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। गएको जुलाईमा फ्रान्ससँगको युरो कपको फाइन...बाँकी

विमानस्थलबाट होटेल पुग्दा ७ खेलाडि गायव

मैत्रीपूर्ण क्रिकेट खेलका लागि जापान पुगेर बेपत्ता गैरखेलाडीमध्ये आधाभन्दा बढी टोकियो विमानस्थलबाटै गायब भएको खुलासा भएकाे छ । नेपाली क्रिकेट टोलीसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ ट्रान्जिट हुँदै जापानको टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका गैरखेलाडी त्यसपछि एकाएक गा...बाँकी

खेलकुद विश्वविद्यालयको स्थापना आवश्यक

 नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले खेलकुदलाई व्यवस्थित र संस्थागत गर्नका लागि खेलकुद विश्वविद्यालयको स्थापना गर्नुपर्ने बताएका छन्। राष्ट्रिय विश्वविद्यालय खेलकुद सङ्घले आज यहाँ आयोजना गरेको दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री खनालले विश्वविद्यालयको स्थापन...बाँकी

एएफसी कपमा थ्रीस्टारको विजयी सुरुआत

एएफसी कप फुटबल छनोट अन्तर्गत ‘प्ले अफ’को पहिलो खेलमा नेपाली राष्ट्रिय लिग विजेता थ्रीस्टार क्लबले आयोजक राष्ट्र मङ्गोलियाको लिग विजेता ‘एर्चिम’ फुटबल क्लबलाई २–० ले हराएको छ । मङ्गोलियाको राजधानी उलनबटारमा भर्खरै सम्पन्न खेलको १३ औं मिनेटमै थ्रीस्टारले अग्रता लिएको थियो । नाइजेरियाली खे...बाँकी