१३ फाल्गुन, २०७३ |
रोशन सापकोटा/रासस
शुक्रबार राजधानीमा आयोजित प्रथम प्रधानमन्त्री कप राष्ट्रिय मुवाँथाई प्रतियोगितामा सहभागी हुँदै खेलाडी ।...बाँकी
७ फाल्गुन, २०७३ |
एघारौँं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगितामा नेपाली सेनाका नवराज साउद प्रथम भएका छन् । भूपू खेलाडी मञ्च पोखराको आयोजना सफल दूधको मुख्य प्रायोजनमा शनिबार भएको प्रतियोगितामा प्रथम भएका साउदले ४२ दशमलव १ सय ९५ किलोमिटरको दूरी दुई घन्टा ३४ मिनेट २४ सेकेन्डमा पार गरी प्रथम भएका हुन् ।
...बाँकी
४ फाल्गुन, २०७३ |
नवौँं राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताका लागि काठमाडौँ निर्वाचन क्षेत्रको खेलाडी छनोट प्रतियोगिता विहिबार देखि सुरु हुँनेछ ।
काठमाडौँ जिल्ला खेलकुद विकास समितिको आयोजनामा हुने काठमाडौं जिल्लास्तरीय उक्त प्रतियोगितामा विभिन्न १० निर्वाचन क्षेत्रको छनोट फागुन १६ गतेसम्म सञ्चालन हुनेछ । छ...बाँकी
३ फाल्गुन, २०७३ |
जिल्लाका विकट गाउँमा पनि सदरमुकाम कुस्मामा भन्दा राम्रा र व्यवस्थित खेलमैदान भेटिन्छन् । अझै भलिबल र बास्केटबलको कोर्ट त झनै व्यवस्थित भेटिन्छन् जनजाति बाहुल्य गाउँहरुमा ।
पर्वतको उत्तरी क्याङ गाविसमा स्वदेश र विदेशमा रहेका शुभचिन्तकको सहयोगमा प्यारापिटसहितको बास्केटबल र भलिबल कोर्ट निर्माण भएक...बाँकी
२ फाल्गुन, २०७३ |
क्रिकेटको सहर धनगढी क्रिकेटमय बन्दै गएका बेला प्रशिक्षणका लागि आइतबारबाट धनगढीमा सुविधासम्पन्न स्पार्क क्रिकेट प्रशिक्षण केन्द्र औपचारिक रुपमा उद्घाटन भएको छ ।
क्रिकेटको सहर धनगढीमा क्रिकेट गतिविधिहरु बढिरहेका बेला प्रशिक्षणका लागि झन्डै ८ लाख रूपैयाँको लगानीमा स्पार्क क्रिकेट एकेडेमी स्थापना भ...बाँकी
२९ माघ, २०७३ |
वैशाख १४ देखि अत्तरिया, कैलालीमा देशकै सर्वाधिक धनराशिको महिला क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।
अत्तरिया युनाइटेड स्पोर्टर्स क्लबको आयोजनामा महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको हो । शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गरी क्लबले प्रतियोगितामा ४ लाखभन्दा बढी नगद पुरस्क...बाँकी
२७ माघ, २०७३ |
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले फिलिपिन्समा हुने एफसी एसियन कप छनोट–२०१९ का लागि ३६ जना खेलाडी छनोट गरेका छन् ।
नोभेम्बरमा एएफसी सोलिडारिटी कप जितेको टोलीका २३ र बाँकी १३ गरी ३६ खेलाडी छनोट गरिएको हो । यी खेलाडीको बन्द प्रशिक्षण फागुन १ देखि हुनेछ ।
छनोट भएका खेला...बाँकी
२६ पुष, २०७३ |
‘ए’ डिभिजन क्लब मनाङमर्स्याङ्दी धनगढीमा जारी ‘सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता’ को सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको क्वार्टर फाइनलमा भुटानको डुकस्टार फुटबल क्लबलाई २–० गोलले हराउँदै मनाङमर्स्याङ्दी सेमिफाइनलमा पुगेको हो ।
मनाङमर्स्याङ्दीको जितमा ५१औं मिनेटमा ओलावा ओफिज र ८९औं ...बाँकी
२१ पुष, २०७३ |
पूर्व राष्ट्रिय खेलाडी तथा रेफ्री सुरज मानन्धरले खेल जीवनबाट सन्यास लिएका छन् । त्रिवेणी कप खेलाउन बेसीसहर अाएका मानन्धरले बुधबार एक विज्ञप्ति जारी गरी खेलबाट सन्यास लिएका हुन् ।
आफ्नो जिवनमा १४ वर्ष खेलाडी र १४ वर्ष रेफ्रीको भूमिका निर्वाह गरेका मानन्धरले सबैभन्दा धेरै समय त्रिवेणी कप खेलाएको...बाँकी
१७ पुष, २०७३ |
न्यूजकोसेली संवाददाता
काठमाडौँ २० पुस ।
नेपालमा पछिल्लो चरण खेल क्षेत्रमा एक पछी अर्को विकास भइरहेको छ । खेल जगतमा निकै पछि मानिएको नेपाल अहिले खेल क्षेत्रमा अगाडी बढिरहेको छ ।
गत डिसेम्बर २८ र २९ मा भारतको कोलकातामा सम्पन्न अन्तराष्ट्रिय (1st TIA INTERNATIONAL TAEKWONDO CHAMPIONSHIP) प्रतियोगितामा नेपालले ...बाँकी