१६ असार, २०७५ |
एजेन्सी ।
फ्रान्ससँग पराजित हुदै अर्जेन्टिना प्रि–क्वार्टरफाइनलबाटै विश्वकप फुटबलबाट बाहिरिएको छ । विश्वकप फुटबल– २०१८ अन्तर्गतको पहिलो प्रि–क्वार्टरफाइनलमा फ्रान्ससँग ४–३ गोलअन्तरले पराजित हुदै अर्जेन्टिना बाहिरिएको हो । यस खेलमा भोग्नुपरेको पराजयसँगै अर्जेन्टिनालाई विश्वकप दिलाउने लियोनल मेस्सीको ...बाँकी
१४ असार, २०७५ |
न्युजकोसेली संवाददाता
विश्वकप– २०१८ अन्तर्गत बिहीबार लिग चरणका अन्तिम ४ खेल हुँदैछन् । समूह ‘जी’ र ‘एच’ का चार खेल सकिएसँगै लिग चरण पनि सकिँदैछ ।
भोल्गोग्राद एरिनामा बेलुकी पौने ८ बजे जापान र पोल्याण्डबीच भिडन्त हुँदैछ भने सोही समयमा सामरा एरिना रंगशालामा सेनेगल र कोलम्बियाबीच भिडन्छ हुनेछ । जापान र सेनेगलसँ...बाँकी
१४ असार, २०७५ |
न्युजकोसेली संवाददाता
बुधबार रातिको प्रतिस्पर्धाबाट यस अघिको विश्वकप च्याम्पियन जर्मनी विश्वकपबाटै बाहिरिएको छ । यसअघि जर्मनीबाट कठोर पराजय भोगेको ब्राजिल भने सुरुआती चरणको शंशयलाई चिर्दै समूह विजेता बनेर अन्तिम १६ मा स्थान सुरक्षित गर्न सफल भएको छ ।
बुधबार राति पौने १२ बजे सुरु भएको खेलमा सर्बियालाई २–० ले ...बाँकी
११ असार, २०७५ |
एजेन्सी ।
अर्जेन्टिनी फुटबल कप्तान लियोनल मेस्सीले आइतबार आफ्नो ३१औं जन्मदिन मनाए । २४ जुन, १९८७ मा जन्मिएका मेस्सी आइतबार ३१ वर्ष पूरा गरी ३२ मा लागे ।
यसै अवसरमा उनले मस्कोमा ‘सरप्राइज गिफ्ट’ पाए । विश्कपका लागि मस्को आएका उनलाई चकलेट तथा केक बनाउने पेशामा रहेकाहरूले केकको उनकै प्रतिमा बनाएर उप...बाँकी
११ असार, २०७५ |
एजेन्सी ।
म्यारोडोनाले रूस विश्वकपमा खराब लयमा रहेको अर्जेन्टिनाका खेलाडीलाई भेट्न चाहेको बताएका छन् । नाइजेरियासँग समूह चरणको अन्तिम खेल खेल्नुअघि अर्जेन्टिनाका खेलाडीलाई आफूले भेट्न चाहेको उनले बताएको खबर अन्तर्राष्ट्रिय सञ्चार माध्यममा प्रकाशन–प्रशारण भएका छन् ।
अर्जेन्टिनाले मंगलबार नाइजेरिया...बाँकी
८ असार, २०७५ |
न्युजकोसेली संवाददाता
विश्वकप– २०१८ को रसियामा जारी खेलमा शुक्रबार साँझ ब्राजिलले कोस्टारिकाविरुद्व अन्तिम समयमा २ गोल गर्दै जित हासिल गरेको छ ।
९१औं मिनेटमा ब्राजिलका खेलाडी फिलिप कोन्टिन्होले पहिलो गोल गरेलगत्तै ‘गोल स्टार’ भनिने स्ट्राइकर नेइमारले खेलको ९७औं मिनेटमा दोस्रो गरे । निर्धारित समयसम्म दुवै पक्...बाँकी
८ असार, २०७५ |
न्युजकोसेली संवाददाता
विश्वकप फुटबलको बिहीबार भएको खेलमा क्रोएसियाले अर्जेन्टिनालाई ३–० ले पराजित गरेको छ । यससँगै विश्वचर्चित अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीको टिम विश्वकप– २०१८ को समूह चरणबाटै बाहिरिने ‘खतरा’ देखा परेको छ ।
बिहीबार अर्जेन्टिनालाई हराएका क्रोएसिया भने समूह– ‘डी’ बाट नकआउट चरणमा पुग्ने...बाँकी
२९ जेष्ठ, २०७५ |
एजेन्सीकाे सहयाेगमा
फुटबल दुनियाँमा क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीलाई हरेक पटक एक–अर्कासँग तुलना हुने गर्छ । यी दुई खेलाडीमा अधिकांश फुटबलप्रेमीको नजर अडिएको हुन्छ ।
यसै साता बिहीबारदेखि रसियामा फुटबलको कुम्भमेला फिफा विश्वकप– २०१८ सुरू हुँदैछ । यसमा सबैको ध्यान रोनाल्डो र मेस्सीमाथि हुने देखिँदै छ । यी दुई ह...बाँकी
२४ जेष्ठ, २०७५ |
एजेन्सी
सबैभन्दा बढी कमाउने खेलाडीको सन् २०१८ मा सूचीमा बार्सिलोनाका अर्जेन्टेनी स्टार लियोनल मेस्सीले क्रिष्टियानो रोनाल्डोलाई पछि पारेका छन् ।
अमेरिकाबाट प्रकाशित हुने फोर्ब्स म्यागेजिनले सार्वजनिक गरेको रिपोर्टअनुसार मेस्सीको यस वर्षको कमाई ११ करोड अमेरिकी डलर छ । यसअघिका लगातार २ वर्ष धेरै ...बाँकी
१८ जेष्ठ, २०७५ |
एजेन्सी
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपालसहित स्कट्ल्याण्ड, नेदरल्याण्ड्स र संयुक्त अरब इमिरेट्स (युएई) लाई एकदिवसीय टिमको वरीयतामा समावेश गरेको छ । जुन १ देखि लागू हुने गरी नेपालसहित स्कटल्याण्ड, नेदरल्याण्डस र युएईलाई वरीयतामा समावेश गरेको हो ।
यसअघि आईसीसीको विश्वकप छनोटबाट नेप...बाँकी