NewsKoseli.Com

आईसीसी छनोटः दिपेन्द्रको ‘अलराउन्ड’ प्रदर्शन, पीएनजीमाथि नेपालको शानदार जित

एकदिवसीय आईसीसी विश्वकप छनोटअन्तर्गत नेपालले प्लेअफमा पपुवा न्युगिनी (पीएनजी) लाई ६ विकेटले हराउँदै एकदिवसीय मान्यताका लागि आफ्नो बलियो दावेदारी प्रस्तुत गरेको छ । नेपालले ४ विकेटको क्षतिमा २३ ओभरभित्रै पीएनजीले दिएको १ सय १५ रनको...बाँकी

विश्वकप छनौट : नेपालका लागि हङकङसँगको खेल ‘निर्णायक’

विश्वकप छनोट क्रिकेटबाट बनाएको वान–डे लक्ष्यसम्म पुग्न नेपालका लागि आगामी दुई खेल निकै निर्णायक रहेको छ । हङकङसँग सोमबार हुने खेलले अझै यसको स्पष्ट निर्क्यौल गर्नेछ । हङकङका चुनौती पन्छाउन सकेमा मात्र नेपालसँग आफ्नो गन्तव्य पुग्ने सम्भावना...बाँकी

नेपाललाई ३ सय ८१ रनको लक्ष्य, जिम्बावेको ‘खतरनाक’ ब्याटिङ…

एकदिवसीय विश्वकप छनौट अन्तर्गत जिम्बावेविरुद्ध पहिलो खेलमा खराब सुरुआत गरेको नेपालले ३ सय ८१ रनको लक्ष्य पाएको छ । जिम्बाबेको रन रेट ७ दशमलव ६ रह्यो । ५० ओभरको खेलमा जिम्बाबेले ६ विकेटको क्षतिमा ३...बाँकी

वान–डे विश्वकप छनोट : दबाबविहीन नेपाल…

नेपाल आफ्नो क्रिकेट इतिहासकै सबैभन्दा महत्त्वपूर्ण प्रतियोगिता खेल्दै छ, वान–डे विश्वकप छनोट । जिम्बावेमा आइतबार सुरु हुने विश्वकपको प्रवेशद्वार रहेको यस प्रतियोगिताको पहिलो खेल घरेलु टोलीसँग खेल्दा नेपाल दबाबबिना मैदान उत्रने छ । जिम्बावेसँगको भेट नेपालको टेस्ट...बाँकी

क्रिकेट खेलाडीलाई जनही ३ लाख दिने प्रधानमन्त्रीको घोषणा

विश्वकप छनौट क्रिकेटमा पुगेको नेपाली क्रिकेट टोलीका सदस्यलाई जनही ३ लाखसहित सम्मान गर्ने घोषणा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् । नामिवियामा सम्पन्न आर्इसीसी विश्व क्रिकेट लिग प्रतियोगिताका खेलाडी र प्रशिक्षकलाई ३–३ लाख दिने घोषणा...बाँकी

यसरी हार्‍यो नेपालसँग क्यानडा, करण बने नायक : खेल नसकिँदै छनोटमा पर्‍यो नेपाल

नेपालले आर्इसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोटमा खेल्ने भएको छ । नामिबियामा बुधबार भएको खेलमा क्यानडामाथि १ विकेटको जित निकाल्दै नेपालले अर्को वर्ष जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोटमा स्थान पक्का गरेको हो । नेपालले उपाधिका लागि...बाँकी

आईसीसी क्रिकेट डिभिजन– २ : युएईमाथि नेपालको शानदार जित

आईसीसी विश्व क्रिकेट लिग डिभिजन– २ मा नेपालले युएईलाई ४ विकेटले पराजित गरेको छ । जितका लागि पाएको १ सय १५ रनको लक्ष्य नेपालले २८ दशमलव ५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका...बाँकी

यसरी सिकेका थिए सन्दीपले क्रिकेट…

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान राजु खड्काले १२ वर्षयता गृहनगर भैरहवा छाडेर चितवनलाई कर्मथलो बनाएका छन् । चितवन क्रिकेट संघद्वारा सञ्चालित चितवन क्रिकेट एकेडेमीमा प्रशिक्षकको जिम्मेवारीले उनलाई नारायणगढ ल्याइपुर्‍याएको हो । सन्दीप लामिछानेको ‘फेयरी टेल’ यात्राले खड्काको प्रशिक्षक–छवि...बाँकी

पहिलो नेपाली छानिए विश्वकै ठूलो व्यावसायिक क्रिकेट आईपीएलमा

नेपाली राष्ट्रिय टिमका १७ वर्षीय स्टार लेगस्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आर्इपीएल) मा दिल्ली डेयरडेभिल्सबाट खेल्ने भएका छन् । बेस सेल्स (आधारभूत मूल्य) २० लाख भारुमा दिल्लीले बोली लगाएपछि सन्दीप आर्इपीएलमा आबद्ध हुने पहिलो...बाँकी

घोषित भए डीपीएल क्रिकेटका रणनीतिक खेलाडी…

दोस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगितामा सहभागी टोलीले आफ्नो टोलीका रणनीतिक खेलाडीको घोषणा गरेको छ । धनगढी क्रिकेट एकेडेमीद्वारा बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा विभिन्न ६ सहरका ६ फ्रेन्चाइज टोलीका रणनीतिक खेलाडीको घोषणा...बाँकी