NewsKoseli.Com

यी हुन् बढी कमाउने ५ खेलाडी : मेस्सीले उछिने रोनाल्डोलाई

  सबैभन्दा बढी कमाउने खेलाडीको सन् २०१८ मा सूचीमा बार्सिलोनाका अर्जेन्टेनी स्टार लियोनल मेस्सीले क्रिष्टियानो रोनाल्डोलाई पछि पारेका छन् । अमेरिकाबाट प्रकाशित हुने फोर्ब्स म्यागेजिनले सार्वजनिक गरेको रिपोर्टअनुसार मेस्सीको यस वर्षको कमाई ११ करोड अमेरिकी...बाँकी

नेपाल प्रवेश गर्‍यो आईसीसीको एकदिवसीय वरीयतामा

  अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपालसहित स्कट्ल्याण्ड, नेदरल्याण्ड्स र संयुक्त अरब इमिरेट्स (युएई) लाई एकदिवसीय टिमको वरीयतामा समावेश गरेको छ । जुन १ देखि लागू हुने गरी नेपालसहित स्कटल्याण्ड, नेदरल्याण्डस र युएईलाई वरीयतामा समावेश...बाँकी

एबी डे भिलियर्सले लिए सन्यास, भने– ‘पालो सकें, म थाकें’

  दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डे भिलियर्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् । बुधबार एक भिडियो सार्वजनिक गर्दै ३४ वर्षिय डी भिलियर्सले आफू थाकेकाले सन्यास लिएको बताएका हुन् । ‘१ सय १४ टेस्ट, २...बाँकी

सन्दीप लामिछानेको आईपीएलमा वर्चश्व, बाहिरियो मुम्बई

  एकपछि अर्को चामत्कारिक बलिङ गर्दै आएका नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार मुम्बई इन्डियन्सविरुद्धको खेलमा ३ विकेट लिएका छन् । आफ्नो तेस्रो तथा अन्तिम म्याच खेल्ने क्रममा दिल्ली...बाँकी

मुम्बईविरुद्ध भिड्दै सन्दीप लामिछाने

  इन्डियन प्रिमियर लिगअन्तर्गत दुई खेलमा सानदार प्रदर्शन गरेका नेपाली स्पिनर सन्दीप लामिछानेले आइतबार मुम्बई इन्डियनविरुद्ध बलिङ गर्ने भएका छन् । यो उनको आइपीएलमा तेस्रो तथा यस सिजनको अन्तिम खेल हुनेछ  । यसअघि ११ खेलसम्म दिल्ली...बाँकी

विश्वकपमा १० भन्दा बढी गोल गर्ने यी खेलाडी…

  आगामी जुन १४ देखि जुलाई १५ सम्म रुसमा हुने फिफा विश्वकपले संसार नै फुटबलमय  बन्दैछ । प्रत्येक ४ वर्षको अन्तरालमा हुने एक महिने फुटबल लहरले अन्य खेललाई ओझेलमा पार्ने निश्चित छ । सन् १९३० देखि...बाँकी

सन्दीप लामिछानेको ‘डेब्यु’ मै विकेट…

  ट्वान्टी– २० क्रिकेटको संरचनामा विश्वकै उत्कृष्ट ब्याट्सम्यान हुन् विराट कोहली र एबी डी भिलियर्स । तिनै उत्कृष्ट ब्याट्सम्यानहरूलाई बलिङ गर्दै नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले शनिबार इन्डियन प्रिमियर लिग (आईपीएल) मा ‘डेब्यु’ गरे...बाँकी

मुआब्जा विवादमै अल्झियो अन्तर्राष्ट्रिय क्रिकेट मैदान

  दुई वर्षभित्र सक्ने लक्ष्यसहित १९ माघ, ०७१ मा निर्माण सुरु गरिएको राजधानीकाे मूलपानीस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदान चार वर्ष बित्दा समेत सञ्चालनमा आउन सकेको छैन । २ सय ९४ रोपनी सरकारी जग्गामा भइरहेको निर्माणको अधिकांश...बाँकी

आईपीएल भारतमा, करोडौंको बाजी नेपालमा…

भारतमा इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिता चलिरहँदा त्यसैका नाममा वीरगञ्जमा करोडौंको जुवा चलिरहेको छ । आईपीएलका हरेक खेलमा हारजितका लागि अवैध जुवा खुलेआम चलाइएको हो । आईपीएलको सट्टाबाजीमा वीरगञ्जमा मात्रै दैनिक अधिकतम् एक करोड...बाँकी

आईसीसी वर्गीकरण : नेपाल र नेदरल्याण्डस् ‘सी’ ग्रेड, हङकङ र पीएनजी ‘डी’ ग्रेड

आईसीसी वर्गीकरण अनुसार विश्वकप छनोटमा नेपालले ‘सी’ ग्रेड पाएको छ । विश्वकप छनोटमा आठौं स्थान हासिल गरेको नेपालको सम्पूर्ण रिपोर्ट कार्ड सार्वजनिक गर्दै आईसीसीले ‘सी’ ग्रेड प्रदान गरेको हो । समूह चरणका ४ खेलमध्ये नेपालले...बाँकी