newskoseli.Com

सचिन तेन्दुलकरलाई नेपाली टिमको जर्सी उपहार दिए पारस खड्काले

नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले बेलायतमा भारतका पूर्व क्रिकेटर सचिन तेन्दुलकरसँग भेट गरेका छन् ।कप्तान खड्काले भेटका अवसरमा तेन्दुलकरलाई नेपाली टिमको जर्सी उपाहर दिएका छन् । खड्का नेपाली क्रिकेट टिमको नेतृत्व गर्दै बेलायत भ्रमणमा छन्, जहाँ बेलायतका विभिन्न क्लवसँग नेपाली टिमले मैत्रीपूर्...बाँकी

स्पेनिस साईकल राईडर कोन्टाडोर बाहिरीएपछि ओलम्पिकमै धक्का

स्पेनिस साईकल राईडर अल्बर्टो कोन्टाडोर फ्रान्समा जारी टुरे डे फ्रान्स साईक्लिङ प्रतियोगिताबाट बाहिरीएका छन् । टुर डे फ्रान्सअन्तर्गत गत आइतबार सम्पन्न नवौं चरणको खेलको क्रममा घाईते भएका कोन्टाडोरको चोट निको हुन कम्तिमा चार हप्ता लाग्ने भएपछि उनी आसन्न ओलम्पिक खेलकुद प्रतियोगिताबाट समेत बाहिरीएका ...बाँकी

आयोजकलाई हराउँदै युरोकप उपाधि पोर्चुगलको पोल्टामा

अतिरिक्त समयमा एइडरले गोल गरेपछि आयोजक फ्रान्सलाई हराउँदै पोर्चुगलले पहिलो पटक युरोकप फुटबलको उपाधि जित्न सफल भएकाे हाे । सोमबार बिहानकाे राति भएको फाइनलमा पोर्चुगलले आफ्ना स्टार कप्तान क्रिष्टियानो रोनाल्डोलाई २५ औं मिनेटमा चाेट लागेकाले खेल मैदानबाट बाहिरिनु परेकाे थिए । तर, एइडरको गोलको मद्...बाँकी

सेरेना विलियम्सले चुमिन विम्बल्डन टेनिसको उपाधि

विश्व नम्बर एक अमेरिकन टेनिस खेलाडी सेरेना विलियम्सले कीर्तिमानी २२ औं पटक ग्राण्डस्लाम जितेकी छिन् । इङ्ल्याण्डमा भएको विम्बल्डन टेनिस जित्दै सेरेनाले जर्मन खेलाडी स्टेफी ग्राफले राखेको कीर्तिमानको बराबरी गरेकी हुन् । फाइनलमा छैटौं विश्व वरियताकी जर्मन खेलाडी एन्जेलिक केर्बरलाई ७–५ र ६–३ को सोझो...बाँकी

युरोकपको फाइनलमा फ्रान्स, उपाधिका लागि पोर्चुगलसँग भिड्ने

जर्मनीलाई हराउँदै आयोजक फ्रान्स युरोकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । गएराति मार्सेमा भएको सेमिफाइनलमा घरेलु टोली फ्रान्सले विश्वविजेता जर्मनीलाई २–० ले हरायो । खेलमा फ्रान्सलाई विजयी गराउन दुबै गोल एन्टोनियो ग्रेजम्यानले गरे । पहिलो हाफको अन्तिम मिनेटमा पाएको पेनाल्टी अवसरलाई गो...बाँकी

पोर्चुगल १२ बर्षपछि युरोकप फुटबलको फाइनलमा

वेल्सलाई पराजित गर्दै पोर्चुगल युरोकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । फ्रान्सको लियोंमा गएराति भएको सेमिफाइनलमा क्रिश्चियानो रोनाल्डोको प्रदर्शन प्रेरित पोर्चुगलले वेल्सलाई २–० ले हरायो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको सुरुवातमै पोर्चुगलका रोनाल्डो र नानीले एक...बाँकी

फेडेरर र मरे विम्बल्डन टेनिसको क्वाटरफाइनलमा

शीर्ष वरियताका खेलाडीहरु रोजर फेडेरर र एण्डी मरे विम्बल्डन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । बेलायतको लण्डनमा जारी वर्षको तेस्रो ग्रान्ड स्लाम विम्बल्डनअन्तर्गत चौथो चरणको खेलमा अमेरिकाका स्टिभ जोन्सनलाई हराउँदै फेडेरर क्वाटरफाइनलमा पुगेका हुन् । जोन्सन विरुद्धको खेल फेडेररले ६-२, ६-३ र...बाँकी

युरोकप: फ्रान्स सेमिफाइनलमा प्रवेश, आइसल्याण्डको यात्रामा पूर्णविराम

सरप्राईज टोली आइसल्याण्डलाई पाखा लगाउँदै आयोजक फ्रान्स युरोकप फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ । फ्रान्सको पेरिसस्थित राष्ट्रिय रंगशालामा आइतबार राति भएको अन्तिम क्वाटरफाइनल खेलमा घरेलु टोली फ्रान्सले आइसल्याण्डलाई ५-२ ले हरायो । खेलमा फ्रान्सलाई विजयी गराउन ओलिभर जिरुले दुई गोल ...बाँकी

पोर्चुगल युरोकप फुटबलको सेमिफाइनलमा

पोर्चुगल युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । फ्रान्समा जारी प्रतियोगिताअन्तर्गत गएराति भएको पहिलो क्वार्टरफाइनलमा पोल्यान्डलाई टाइब्रेकरमा ५–३ ले पराजित गर्दै पोर्चुगल सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको दोस्रो मिनेटमै पोल्यान्डका रोर्बट लेवान्डोस्कीले गोल गर्दै टोलीलाई शुरुआती अग्रता ...बाँकी

युरोकप :आज पोर्चुगल र पोल्याण्ड भिड्दै

फ्रान्समा जारी युरोकप फुटबल प्रतियोगिताका क्वाटरफाइनल खेल आजबाट सुरु हुँदैछन् । आज राति नेपाली समय अनुसार पौने १ बजे सुरु हुने पहिलो क्वाटरफाईनलमा पोर्चुगल र पोल्याण्ड भिड्नेछन् । प्रि क्वाटरफाइनलमा क्रोएशियालाई अतिरिक्त समयमा हराउँदै पोर्चुगल क्वाटरफाईनलमा पुगेको थियो । उता पोल्याण्डले भने राउण्...बाँकी