newskoseli.Com

वेस्ट ह्यामसँग हार्‍यो म्यानचेस्टर युनाइटेड

इङ्लिस प्रिमियर लिगअन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । म्यानचेस्टर लागि महत्वपूर्ण मानिएको खेलमा वेस्ट ह्यामले ३–२ ले पराजित गरेको हो । हारसँगै म्यानचेस्टर युनाइटेडको अर्को सिजन च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना कमजोर भएको छ । युनाइटेडलाई चौथो स्थानमा रहेर लि...बाँकी

बैङ्लोरसँग पञ्जाव एक रनले पराजित

इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटअन्तर्गत गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंङ्लोर विजयी भएको छ । मोहालीमा भएको खेलमा बैंङ्लोरले किंग्स इलाभेन पञ्जावलाई १ रनले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको बैंङ्लोरले १७५ रन बनाएको थियो । १७६ रनको लक्ष्य पछ्याउने क्रममा पञ्जाव ४ विकेट गुम...बाँकी

पञ्जावले दिल्ली डेयरडेभिल्सलाई ९ रनले हरायो

इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत शनिबार राति सम्पन्न खेलमा किंग्स इलाभेन पञ्जाव विजयी भएको छ । पञ्जावले दिल्ली डेयरडेभिल्सलाई ९ रनले हराएको हो । पञ्जावले पेस गरेको एक सय ८२ रनको लक्ष्य पछ्याएको दिल्लीले पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा एक सय ७२ रन बनायो । दिल्लीका क्विन्टन ड...बाँकी

बार्यन म्युनिखलाई लगातार चौंथो पटक बुन्डेसलिगाको उपाधि

बार्यन म्युनिखले लगातार चौंथो पटक जर्मन बुन्डेसलिगाको उपाधि जितेको छ । लिगअन्तर्गत शनिबार राति सम्पन्न खेलमा इंगोस्टाडलाई २–१ ले हराएर बार्यनले लिगको एक खेलअघि नै उपाधि पक्का गरेको हो । शनिबार रातिको खेलमा बार्यनका लागि दुवै गोल रोबर्ट लेवान्डोस्कीले गरे । १५ औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई स...बाँकी

राइजिङ पुणेद्वारा दिल्ली डेयरडेभिल्स पराजित

इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेट अन्तर्गत गएराति भएको खेलमा राईजिङ पुणे सुपरजाईन्ट्सले दिल्ली डेयरडेभिल्सलाई ७ विकेटले हराएको छ । जितसँगै महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको पुणेले प्रतियोगिताको दोस्रो चरुणमा पुग्ने सम्भावना जीवित राखेको छ । खेलमा पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ ...बाँकी

उपाधिका लागि लिभरपुल र सेभिया भिड्ने

इंग्लिश फुटबल क्लव लिभरपुल र स्पेनको सेभिया यस वर्षको युरोपा लिग फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । गएराति सम्पन्न सेमिफाईनल दोस्रो लेगका खेलमा विजयी हुँदै लिभरपुल र सेभियाले उपाधि भिडन्त तय गरेका हुन् । लिभरपुलको मैदान एन्फिल्डमा भएको खेलमा घरेलु टोलीले स्पेनको भियारियाललाई ३–० ले हर...बाँकी

म्यान्चेस्टरलाई पाखा लगाउँदै स्पेनको रियाल मड्रिड विजयी

इंग्लिश फुटबल क्लव म्यान्चेस्टर सिटीलाई पाखा लगाउँदै स्पेनको रियाल मड्रिड युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा रियाल मड्रिडले म्यान सिटीलाई १–० ले हरायो । खेलको २० औं मिनेटमा सिटीका फर्नान्डोले आत्माघाति गोल गरेपछि अग्रता लिएको ...बाँकी

पञ्जावलाई पराजित गर्दै कोलकाता शीर्ष स्थानमा

इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेट अन्तर्गत गएराति भएको खेलमा कोलकाता नाईट राईडर्सले किङ्स ईलेभेन पञ्जावलाई ७ रनले हराएको छ । कोलकाताको ईडन गार्डेनमा भएको खेलमा पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १६४ रन बनायो । कोलकाताका लागि रोविन उथप्पाले ७० रन तथा गौतम गम्भिरले ...बाँकी

कोलकाताको पाँचौं जित, बेंग्लोरको पाँचौ पराजय

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत गएराति सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर बेंग्लोरलाई ५ विकेटले पराजित गरेको छ । जितसँगै कोलकाता अंक तालिकाको दोस्रो नम्बरमा रहन सफल भएको छ । सीजनको आठौं खेलबाट पाँचौं जित हासिल गर्दै कोलकाताले आफ्नो खातामा १० अंक बनाएको छ । बेंग्लो...बाँकी

प्रिमियर लिगको उपाधि लेस्टर सिटीलाई

इंग्लिश प्रिमियर लिग फुटबल प्रतियोगिताको उपाधि लेष्टर सिटीले जितेको छ । लिग अन्तर्गत गएराति भएको खेलमा दोस्रो स्थानको टोटनह्याम हट्सपरलाई चेल्सीले २–२ गोलको बराबरीमा रोकिदिएपछि लेष्टरले दुई खेल खेल्न बाँकी छँदै उपाधि जितेको हो । उपाधि दावेदारीमा जिवित रहन टोटनह्यामलाई गएरातिको खेल जित्नैपर्ने थिय...बाँकी