newskoseli.Com

यौनहिंसा पीडित युवतीको बयान : ‘नांगै बनाएर ममाथि दुई कुकुर छाडिए’

‘मेरो जीउडाल मिलेको छ र म अनुहारले राम्री पनि देखिन्छु,’ वेदनाले भरिएको आवाजले हल गुन्जियो– ‘तर मभित्रको पीडा अर्कै छ, त्यो देख्ने कोही छैन ।’ हल मानवअधिकारकर्मी, पत्रकार, नागरिक समाजका अगुवा र सशस्त्र द्वन्द्वका पीडितले भरिभराउ थियो । दाङको घोराहीमा सोमबार दिउँसो ‘द्वन्द्वपीडित साझा चौतारी’ ले आ...बाँकी

विप्लव–सरकार दुवै पक्ष दबाबमा : वार्ताका लागि चार सर्त, सरकार सशंकित

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको ‘प्रतिबन्धित’ नेकपाले सरकारसँग वार्ताका लागि चार सर्त अघि सारेको छ । तर, सरकारले भने विप्लवका शर्तमाथि शंका गरेको छ । विप्लव नेतृत्वको नेकपाले आफूमाथि लगाइएको प्रतिबन्ध हटाएर इमानदारिताका साथ विनासर्त वार्ताका लागि सरकार तयार भए वार्ता हुन सक्ने जनाएको छ । नेकप...बाँकी

आलमको अर्काे अपराध : ‘ज्युँदै मान्छे झुन्ड्याउन लगाएका थिए’

१७ चैत, २०५६ । रौतहटको जिविसमा आएका तत्कालीन वन राज्यमन्त्री मोहम्मद आफताब आलमका निकट महताव आलमसहितको एउटा समूहले सभापति रामचन्द्र राउतको कार्यकक्षबाट जयप्रकाश कौशललाई अपहरण गरे । त्यसका लागि उनीहरुले जिविस परिसरमा रहेको ना अ झ ४४१ नम्बरको सरकारी गाडी प्रयोग गरेका थिए । जाँचबुझका क्रममा उक्त गाडी...बाँकी

नजिकिँदै प्रचण्ड–माधव : नारायणकाजीलाई राखेर ‘गोप्य’ बैठक !

प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘खटपट’ पछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल नजिकिन थालेका छन् । उनीहरुले मंगलबार बेलुकी पार्टी राजनीतिका विषयमा केन्द्रित रहेर प्रचण्ड निवास खुमलटारमा ‘गोप्य’ छलफल समेत गरेका छन् । सो छलफलमा प्रवक्ता नारायणकाजी श्रेष्ठ समेत निम...बाँकी

बाबुराम–उपेन्द्रको अन्योल : सरकारमा बसिरहने कि हटिहाल्ने ?

वर्तमान सरकारमा सहभागी बाबुराम भट्टराई–उपेन्द्र यादव–अशोक राई नेतृत्वको समाजवादी पार्टीभित्र संविधान संशोधनको माग पूरा नभएको भन्दै सरकारबाट बाहिरिने पक्षमा मत बढे पनि अहिले नै हट्नु नहुने तर्क राख्ने समूह पनि उत्तिकै प्रभावी छ । एक पक्ष ‘सरकारबाट हट्ने निर्णय लिनका लागि समाजवादी पार्टीले कात्तिक ...बाँकी

प्रधान न्यायाधीशभन्दा प्रधानमन्त्रीकी निजी चिकित्सक ‘माथि’ ? राणाले फोन गरेरै जनाए असन्तुष्टि

संविधान दिवसको अवसरमा सरकारले सिफारिस गरेको पदक तथा विभूषणमा प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणाले असन्तुष्टि व्यक्त गरेका छन् । उच्च तहको विभूषण सुप्रसिद्ध प्रबल जनसेवाश्री (प्रथम श्रेणी) को क्रम संख्यामा प्रधानमन्त्रीका निजी चिकित्सकभन्दा आफूलाई तल पारिएपछि उनले गृह मन्त्रालयका अधिकारीलाई फोन गरी...बाँकी

ओली–प्रचण्ड बीच ‘खटपट’ : यी विषयमा छैन एकरुपता…

सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै बीचमा खटपट सुरु भएको छ । पार्टी एकताका क्रममा भएको पाँचबुँदे सहमतिभन्दा अब नयाँ समझदारी गर्नुपर्ने ओलीको प्रस्ताव र कार्यकारी अधिकार प्रचण्डलाई दिन उनले देखाएको अनिच्छाप...बाँकी

विप्लवका दुई सर्त, जसका आधारमा वार्ता सम्भव !

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारसँग वार्ताका लागि आफूमाथिको प्रतिबन्ध हटाउनुपर्ने र नेता–कार्यकतालाई निःसर्त रिहा गर्नुपर्ने सर्त अघि सारेको छ । विप्लव नेकपाको असोजमा सम्पन्न आठौं पूर्ण बैठकले यस्तो निर्णय लिएको हो । तर, सरकारले अघि सारेको वार्ताको कुरा पत्यार ग...बाँकी

ओली–दाहाल विवादमा माधव नेपाल किन ‘मौन’ ?

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सत्ता हस्तान्तरण वा पार्टीमा कार्यकारी अध्यक्षको विवाद भइरहँदा अर्का नेता माधवकुमार नेपाल भने ‘मौन’ बसेका छन् । पार्टी एकताका बेला भएका समझदारी कार्यान्वयन हुनेमा शंका व्यक्त गर्दै अध्यक्ष प्रचण...बाँकी

हचुवामै १० हजार कर्मचारी थप्ने प्रपञ्च : २ खर्बभन्दा बढी राज्यकोषमा व्ययभार

संघीय मन्त्रालयहरूले संगठनको हितभन्दा पनि व्यक्तिविशेषको हितअनुसार हचुवामा हजारौं कर्मचारी थप्ने प्रयास थालेका छन् । मन्त्रालय र मातहतका निकायको नयाँ संगठन तथा व्यवस्थापन (ओ एन्ड एम) सर्वेक्षण गर्ने क्रममा अवैज्ञानिक किसिमले हजारौं कर्मचारी थप्ने प्रयास गर्दा राज्यकोषमा २ खर्ब रुपैयाँभन्दा बढी व्...बाँकी