newskoseli.Com

ओलीले के गर्लान् अब ? यी हुन् सम्भावित कदम

सत्तारुढ नेकपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विवाद बढेपछि अध्यक्ष तथा प्रधानमन्त्री खड्ग ओलीले चाल्न सक्ने सम्भावित कदमका बारेमा पनि चर्चा हुन थालेको छ । उनले चाल्न सक्ने सम्भावित कदममा मध्यावधि निर्वाचन, संकटकाल घोषणा, पार्टी विभाजन गर्ने अध्यादेश र अन्ततः गठबन्धनको सरकार गठन हुने आँकलन गरिएको छ । ...बाँकी

फुट्छ कि जुट्छ नेकपा ? आ–आफ्नै रणनीतिमा शीर्ष नेताहरू

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको किचलोले पार्टी नै विभाजन हुने अवस्थामा पुगेपछि शीर्ष नेताहरू आ–आफ्नो रणनीतिमा जुटेका छन् । प्रधानमन्त्री समेत रहेका अध्यक्ष खड्ग ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का साथै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाललगायतका शीर्ष नेता...बाँकी

महामारीबीच कक्षा १२ को परीक्षा : यस्तो छ सरकारको तयारी

चार लाखभन्दा बढी परीक्षार्थी सहभागी हुने कक्षा १२ को आसन्न परीक्षा मर्यादित र कोरोनाबाट सुरक्षितरूपमा सञ्चालन गर्नुपर्ने सुझाव दिइएको छ । सङ्क्रमण कायमै रहेको अवस्थामा परीक्षा सञ्चालन हुने भएकाले परीक्षालाई सङ्क्रमणका हिसाबले पनि सुरक्षित बनाउनुपर्ने आवश्यकता औंल्याइएको हो । गत वैशाखमा हुने गरी त...बाँकी

‘जाडोमा कोरोना झन् बढ्न सक्ने’ : थप सतर्कता अत्यावश्यक

देशभर कोरोनाभाइरस (कोभिड– १९) का सङ्क्रमितको संख्या बढ्ने जारी रहँदा चिसो मौसम पनि सुरु भएको छ । चिसो मौसममा कोरोना सङ्क्रमण अझ बढ्ने र बिरामीलाई बढी समस्या आउन सक्ने चेतावनी चिकित्सकहरूले दिएका छन् । जाडो मौसममा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्ने अनुमान गर्दै स्वास्थ्य मापदण्ड पालना गर्न र बालबालि...बाँकी

किन स्थगित भयो सत्ताधारी नेकपाको केन्द्रीय कमिटी बैठक ?

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको बैठक स्थगित भएको छ । कात्तिकका लागि पूर्वनिर्धारित बैठक एक महिनापछि मङ्सिर १५ देखि १७ सम्म काठमाडौंमा बस्ने नेकपाले जनाएको छ । पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले बुधबार विज्ञप्ति जारी गर्दै कोभिड– १९ प्रकोपका...बाँकी

बीजेपी नेताका भाइ नेपालबाट सुन तस्करीमा संलग्न

नेपालबाट भारततर्फ तस्करी गर्न लागिएको २३ किलो सुन पर्सा प्रहरीले शनिबार बरामद गरेको छ । भारतीय नागरिक बस्दै आएको वीरगञ्ज महानगरपालिका– ५, रेसमकोठीमा रहेको गणेश अपार्टमेन्टबाट प्रहरीले २३ किलो २ सय ५७ ग्राम सुन बरामद गरेको हो । तर, प्रहरीले तस्करीमा संलग्न कसैलाई पनि पक्राउ गर्न सकेको छैन । बरामद ...बाँकी

‘प्रचण्डले बेग्लै पार्टी सञ्चालन गरिरहेको आभाष दिए’ : ओलीको आरोप

सत्ताधारी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचउड’ ले बेग्लै पार्टी सञ्चालन गर्न खोजेको आभास दिइरहेको आरोप प्रधानमन्त्री खड्ग ओलीले लगाएका छन् । शनिबार दिउँसो कर्णाली प्रदेशका नेताहरुलाई बोलाएर छलफल गर्ने क्रममा बालुवाटारमा प्रधानमन्त्री ओलीले दाहालमाथि त्यस्तो आरोप लगाएका हुन् । ‘एउटै प...बाँकी

कोरोना उपचारमा चलाइएका सबै औषधि बेकामे !

विश्व स्वास्थ्य संगठनले संयोजन गरेको एक वृहत् अन्तर्राष्ट्रिय अध्ययनले कोभिड– १९ को उपचारमा प्रयोग भइरहेका औषधिको प्रभावकारीतामाथि गम्भीर प्रश्न उठाएको छ । सो अध्ययनले रेम्डेसिभिर, हाइड्रोक्सिक्लोरोक्विन, इन्टरफेरोपनाभिर तथा रिटोनाभिरले मृत्युदरमा अत्यन्त न्यून प्रभाव पारेको अथवा अस्पतालमा उपचारर...बाँकी

भोकमरी सूचीको ७३औं स्थानमा नेपाल

विश्वका भोकमरी हुने देशहरुमध्ये नेपाल ७३औं स्थानमा रहेको छ । भोकमरी मापनमा आधारित विश्वव्यापी भोकमरी सूचकांक २०१९ का अनुसार विश्वका ११७ देशमध्ये नेपाल भोकमरीको ७३औं स्थानमा पुगेको हो । सरकारकै एक प्रतिवेदनअनुसार नेपालमा करिव २० लाख जनसंख्या खाद्य असुरक्षित अवस्थामा रहेका छन् । कोभिड– १९ महामारीका...बाँकी

नेकपामा फेरि बल्झिँदै विवाद

मन्त्रिपरिषद् विस्तार र कर्णाली प्रदेशका मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्तावले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र फेरि विवाद बल्झिएको छ । सत्ता सम्हालेको साढे दुई वर्ष प्रायः झगडामै बिताएका शीर्ष नेताबीच एक महिनाको अन्तरालपछि फेरि विवाद सुरु भएको छ । यस पटक विवादको जरोमा मन्त्रिप...बाँकी