newskoseli.Com

नयाँ अर्थमन्त्री पौडेलका के–के छन् चुनौती ?

२०७२ मा संविधान जारी भएपछि भारतीय नाकाबन्दीका दौरान सुशील कोइराला नेतृत्वको सरकार ढल्यो र खड्ग ओलीको नेतृत्वमा अर्थ मन्त्रालयको जिम्मेवारी विष्णु पौडेलले सम्हाले । विनाशकारी भूकम्प र नाकाबन्दीले मुलुकको अर्थव्यवस्था दशक यताकै सबैभन्दा बढी थलिएको परिस्थितिमा राम्रो छवि बनाएर निस्किए पौडेल । ओलीकै ...बाँकी

किन खोसियो ईश्वर पोखरेलको मन्त्रालय ? यस्ता रहेछन् कारणहरू

खड्ग ओली नेतृत्वको वर्तमान मन्त्रिपरिषदका सबैभन्दा विवादास्पद व्यक्ति अर्थात् उपप्रधानमन्त्री ईश्वर पोखरेलले समाल्दै आएको रक्षा मन्त्रालय खोसिएपछि त्यसका कारण र उनको अबको भूमिकाका सम्बन्धमा विभिन्न खाले टीकाटिप्पणी र चर्चा–परिचर्चा चलिरहेका छन् । प्रधानमन्त्री ओलीले बुधबार मन्त्रिमण्डलको पुनर्गठन...बाँकी

‘मच्चिन त सक्नुहुन्छ, थच्चिनुको विकल्प छैन’ : प्रचण्डमाथि ओली खेमाको व्यंग्य !

कुनै बेला थियो, देशमा प्रचण्डले चाहँदा कोही प्रधानमन्त्री बन्थ्यो र हट्थ्यो पनि । तर, अहिले भने उनले एउटा सचिव बनाउने र मन्त्री हटाउने स्थिति छैन । ०६६ मा झलनाथ खनाल, ०६८ मा बाबुराम भट्टराईदेखि ०७२ मा खड्ग ओलीलाई प्रधानमन्त्री बनाउने र हटाउने दुबै खेलका सूत्राधार प्रचण्ड अहिले आफू सरहकै अध्यक्ष ओलीस...बाँकी

दसैंमा घर गए फर्कन नपाइने, कोरोना संक्रमित ३ लाख नाघ्ने !

कोरोनाभाइरसका संक्रमितको संख्या ३ लाख नाघ्ने आँकलन सरकारले गरेको छ । दसैंमा सहरबाट गाउँ जानेले संक्रमण फैलाउने अनुमान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छ । ‘अवस्था बिग्रिए बढीमा ३ लाख २० हजार संक्रमित पुग्ने अनुमान गरेका छौं,’ मन्त्रालय स्रोतले भन्यो– ‘अवस्था सामान्य हुँदा पनि १ लाख ८० हजार नाघ्...बाँकी

ओलीविरुद्ध अब कस्ता कदम ? बहुमत शीर्ष नेताबीच रोचक जुम मिटिङ

अहिलेको अवस्था कस्तो भने आफ्नो सरकारसँग आफैं डराउनुपर्ने । छुसुक्क भेट्यो कि अङ्गरक्षक वा ड्राइभरबाटै रिपोर्टिङ भैदिने । दूरसञ्चार र एनसेलको सिमबाट कुरा गर्‍यो– रेकर्ड भएर सीधै सरकार प्रमुखसमक्ष कुरा पुग्ने । यस्तो ‘खतरा’ आइलागेपछि सञ्चार सम्पर्क र सरसल्लाहको विधि अपनाइएको छ– जुम मिटिङको । इन्टरन...बाँकी

३ तिरको तनावमा प्रधानमन्त्री ओली : कस्ता–कस्ता खतरा ?

संघीयतामा प्रदेश बलियो भएर तिनले आफ्नो भाग्य र भविष्यको फैसला गर्न पाउनुपर्ने हो । तर, केन्द्रदेखि प्रदेशसम्मका सरकारमा एकछत्र उपस्थिति जनाएको सत्तारुढ नेकपाभित्रैको आन्तरिक खिचातानीले मुलुकको राजनीतिले अर्को रुप लिने खतरा बढेको छ । अहिले कर्णाली प्रदेशबाट आगोको झिल्को झैं सत्तारुढ दलभित्रको रडाक...बाँकी

उपभोक्तालाई चौतर्फी सास्ती, कालोबजारियालाई मस्ती : के हेर्दैछ सरकार ?

घटना १ वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले गत शुक्रबार कलंकी र बाफलका केही घरमा छापा मार्‍यो । त्यस क्रममा उपभोग्य म्याद (प्रयोग गर्नुपर्ने मिति) सकिएका सामानमा ‘रिलेबलिङ’ गर्दै गरेको भेटियो । टोलीले उपभोग्य म्याद सकिएका करिव ४ करोड मूल्यका ओरियो बिस्कुट, स्निकर्स, मार्स चकलेट, ...बाँकी

के भनेका थिए बाबुरामले ? ‘ओलीको फेला पर्दा प्रचण्ड धुरूधुरू, देउवासहित ३ जनाले ९ अर्ब खाए’ (भिडियाेसहित)

सत्ताधारी नेकपाका अध्यक्षद्वय खड्ग ओली र पुष्पकमल दाहाल तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिलेर बूढीगण्डकी जलविद्युत् आयोजनामा ९ अर्ब रूपैयाँ घोटाला गरेको पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले आरोप लगाएका छन् । ओली, दाहाल र देउवाले ९ अर्ब कमिसन खा...बाँकी

वामदेवको ‘मन्त्री बन्ने सपना’ कहाँ पुग्यो ?

सर्वोच्च अदालतमा विचाराधीन नेकपाका उपाध्यक्ष वामदेव गौतमको ‘संसद् सदस्य अयोग्यतासम्बन्धी मुद्दा’ का कारण अन्योलमा परेको मन्त्री बन्ने सम्भावनामा कोरोना संक्रमणका कारण झनै अन्योलमा फसेको छ । तत्कालै मन्त्री बन्ने चर्चामा रहेका गौतमको मुद्दा छिटै नटुंगिने देखिएका कारण अन्योल बढेको हो । यस मुद्दामा ...बाँकी

सैन्य तालिममा व्यस्त विप्लव !

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंसिर ८ गते धुमधामसँग स्थापना दिवस मनाउने भनेको छ । प्राप्त जानकारीअनुसार त्यस दिन सैन्य शक्ति प्रदर्शन गर्ने योजनाअनुसार अहिले विभिन्न जिल्लामा प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेका छन् । पश्चिम नेपालका कालिकोट, जुम्ला, जाजरकोटलगायतका जिल्लामा प्रश...बाँकी