newskoseli.Com

प्रचण्डको अग्निपरीक्षा सुरु : मुख्य चुनौती के–के ?

आन्तरिक विवादमा रुमलिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अग्निपरीक्षा सुरु भएको छ । पार्टीलाई विधि र पद्धतिमा हिँडाउन नसकिएको गुनासो गर्दै आएका दाहालले पार्टी सञ्चालनको जिम्मेवारी पाएपछि उनको अग्निपरीक्षा सुरु भएको हो । अधिकार पाएपछि दा...बाँकी

काजकिरिया भैसक्दा पनि आउँछन् कि भन्ने आशा बाँकी : बाढीपहिरोमा बेपत्ता ८२८, कहाँका कति ?

बाढीपहिरोले नेपालमा वर्सेनि ठूलो जनधनको क्षति हुँदै आएको छ । बेपत्ता भएकाहरू वर्षौंसम्म नभेटिने गरेको तथ्य फेला परेको छ । बाढीले बगाएकाहरूमध्ये कतिपय बाढीमै बिलाएका छन्; पहिरोमा पुरिएकाहरूमध्ये कतिपय पहिराभित्रै हराएका छन् । यसले गर्दा परिवारका सदस्यलाई थप पीडा हुने गरेको छ । आफन्तले मृतकसरह मानेर क...बाँकी

यस्तो पो रहेछ ओली–प्रचण्डको ‘गोप्य’ प्रस्ताव ! (पूर्णपाठसहित)

सत्ताधारी नेकपाका अध्यक्षद्वयले पार्टीभित्रको आन्तरिक किचलोलाई मैजारो गर्दै स्थायी कमिटीको बैठकमा लैजाने साझा प्रस्ताव तयार पारेका छन् । पार्टीको समस्या समाधान सुझाव कार्यदलले बुझाएको प्रतिवेदन र त्यसमाथि सचिवालय सदस्यले राखेको सुझावलाई दुई अध्यक्ष खड्ग ओली र पुष्पकमल दाहालले प्रस्तावमा समेटेका छन् ...बाँकी

मन्त्रिपरिषदमै प्रधानमन्त्रीले दर्शाएको ‘माया–प्रेम’ काे कथा

केही महिना यताको शान्त र सौम्य प्रस्तुतिलाई भंग गर्दै गत बिहीबारको क्याबिनेट बैठकमा प्रधानमन्त्री ओली केही आक्रोशित भावमा पेस भए । ‘यो तपाईंको विरोध होइन डाक्टरसा’ब...’ भन्दै त्यही बैठकपश्चात् अर्थमन्त्रीबाट राजीनामा दिएका डा. युवराज खतिवडालाई ढाडस दिएर उनले भने– ‘यो आक्रोश मप्रतिको हो ।’ राजीनाम...बाँकी

अध्यक्षद्वयबीच ‘कडिकडाउ’ संवाद : वामदेव, युवराज र गोकुलबारे यस्तो खिचडी पाक्दै !

बालुवाटारको बुझाइ, संविधानको व्यवस्था र नेकपाका अरु सचिवालय नेताहरूको जोड–कोणका भित्री मामिला बाहिर अनुमान गरिएभन्दा भिन्न छन् । नेकपाका दुई अध्यक्ष खड्ग ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सोमबार भएको भेटका क्रममा वामदेव गौतमलाई अबको क्याबिनेट बैठकबाट निर्णय गराएर सांसदमा लाने तर उनी र नारायणकाजी श्...बाँकी

चिया–नास्तामै राज्यकोषको २० अर्ब खर्च !

राज्यको ढुकुटीबाट पछिल्लो ३ वर्षमा चियापान, भोजलगायतका नाममा २० अर्ब रुपैयाँ खर्च भएको छ । खर्च रकम वर्गीकरण र व्याख्याअनुसार ‘विविध’ शीर्षकबाट मनोरञ्जन, चियापान, भोज, कार्यालय सुरक्षा, अतिथि सत्कारलगायतमा खर्च व्यहोर्ने व्यवस्था छ । तर, विनियोजित बजेटभन्दा ८ सय प्रतिशतसम्म बढी खर्च हुने गरेको पा...बाँकी

राष्ट्रपति रामचन्द्र, प्रधानमन्त्री देउवा र सभापति शशांक !

राजनीतिक दलहरु नेता–कार्यकर्ताले ‘चलाउने’ भन्दा व्यापारीले ‘गलाउने’ अवस्थामा पुगेको कुरा नेकपा विवादका क्रममा राम्रैसँग पटाक्षेप भइसकेको छ । अहिले फेरि देशको सबभन्दा पुरानो ‘लोकतान्त्रिक’ दल नेपाली कांग्रेसभित्र व्यापारीहरु सल्बलाउँदा हलचल मच्चिएको छ । धन्न ! कोरोना पोजिटिभ भएर डलर अर्बपति सांसद ...बाँकी

थप अर्को एक साता राजधानीमा निषेधाज्ञा ! के–केमा खुकुलो पारिँदै ?

काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले राजधानी उपत्यकामा फेरि एक साता निषेधाज्ञा थप गर्ने तयारी गरेका छन् । कोरोना संक्रमणको जोखिम कम नभएको निष्कर्षसहित फेरि एक साता निषेधाज्ञा थप गर्ने विषयमा मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीबीच छलफल भएको हो । काठमाडौंका प्...बाँकी

‘महाभूल नगर्न’ ओलीलाई प्रचण्डको चेतावनी : प्रधानमन्त्रीले राष्ट्रपतिकहाँ पठाइसकेको त्यो पत्र…

‘युवराज खतिवडालाई राष्ट्रियसभामा पुनः मनोनीत गर्न मैले राष्ट्रपतिलाई लेखेर पठाइसकें’, ‘अहँ, यसो गर्न पाउनुहुन्न, यस सम्बन्धमा पार्टीले गरेको निर्णयबारे पार्टीमै छलफल नभई अन्यथा गर्न मिल्दैन’– नेकपाका दुई अध्यक्षबीच भदौ १२ मा बालुवाटारमा भएको संवाद हो यो । दुईतिहाई नजिकको बहुमत प्राप्त सरकारका प्र...बाँकी

घरी–घरी अख्तियारले डामेकाले पटक–पटक यसरी खाए नियुक्ति !

‘लात्तीले हानेको बिरालो भान्सामा’ भन्ने नेपाली उखान हालै राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा नियुक्त गर्न लागिएका डा. उपेन्द्र कोइराला (यतिबेलाका ‘सर्वशक्तिमान’ उपप्रधानमन्त्री ईश्वर पाेखरेलका सम्धी) को ‘अग्रगामी फड्को’ सँग मेल खान पुगेको छ । रकम हिनामिनामा कोइरालालाई कारबाही गर्न १८ वर्षअगाडि नै अख्...बाँकी