२ आश्विन, २०७७ |
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयका सबै शीर्ष नेता संसदमा छिरेका छन् । संसदीय निर्वाचन जितेर आएकाबाहेक तीन जना नेता संसदबाहिर थिए । तर, उनीहरूलाई पनि राष्ट्रियसभामा लगिएको छ ।
अध्यक्षद्वय खड्ग ओली र पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, ईश्वर पोखरेल तथा म...बाँकी
३१ भाद्र, २०७७ |
न्युजकोसेली संवाददाता
विद्युतसहितका सहयोगको नाममा आएको अमेरिकी कार्यक्रम एमसीसीबारे नेपाली बुझाइ र अमेरिकी चासोबीच आकाश–जमिनको फरक पाइएको छ । नेपालका कतिपय ‘विज्ञ’ को दाबी छ– सम्झौताको ‘कमा र फुलस्टप’ पनि तल–माथि पार्न नपाइने अमेरिकी सर्त हो । तर, स्वयं उताका उच्च पदस्थ अधिकारीहरू भने नेपालमा चलेका यस्ता चर्चा सुनेर जिल्...बाँकी
३१ भाद्र, २०७७ |
न्युजकोसेली संवाददाता
प्रधानमन्त्री खड्ग ओलीले अन्ततः मन्त्रिपरिषद् हेरफेरसम्बन्धी आफ्नो ‘बटमलाइन’ अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सुनाएका छन् । उच्च स्रोतले जनाएअनुसार दुई जनालाई कुनै हालतमा मन्त्रिपरिषदमा नलैजाने र अर्का दुई जनालाई कुनै हालतमा साविक मन्त्रिमण्डलबाट नहटाउने ओलीको सोच छ ।
प्रधानमन्त्रीले अब...बाँकी
३० भाद्र, २०७७ |
काठमाडौं उपत्यकामा कोरोनाभाइरस संक्रमितको संख्या १२ हजार २ सय ४८ पुगेको छ । सोमबार उपत्यकामा थप ५ सय १२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १२ हजार २ सय ४८ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार काठमाडौंमा ४ सय ४०, ललितपुरमा २९ र भक्तपुरमा ४३ जनामा कोरोना संक्रमण द...बाँकी
२९ भाद्र, २०७७ |
कमल गाउँपालिका– ७, झापास्थित ठूलो बारघरेका एक छोराले बन्चरो प्रहार गरी आमाको हत्या गरेका छ्न् । इलाका प्रहरी कार्यालय दमकका अनुसार अन्दाजी २० बर्षीय दिनेश ऋषिदेवले ४५ वर्षीया आफ्नै आमा रिना ऋषिदेबको हत्या गरेका हुन् ।
आमासँग विवाद भएपछि मदिरा सेवन गरेर आएका दिनेशले बञ्चरो प्रहार गर्दा घटनास्थलमै ...बाँकी
२९ भाद्र, २०७७ |
सत्ता प्राप्त भएपछि मात्र होइन, प्राप्त गर्ने तर्खरमा लाग्दा नै अनेकौं अपत्यारिला, हावादारी, अव्यावहारिक एवं राष्ट्र र जनताको जीवनमा कुनै माखो मार्न नसक्ने तर ठूलठूला स्वैरकल्पनाले भरिएका हावादारी प्रपोगाण्डा मच्चाउँदै आएका प्रधानमन्त्री खड्गप्रसाद ओलीले पछिल्लो पटक फेरि अर्को हावादारी प्रचार थालेका...बाँकी
२९ भाद्र, २०७७ |
‘अब नेपाल लोडसेडिङ मुक्त हुनेछ...’– चार वर्षअघि यस्तो सन्देश मात्र पाउँदा पनि आम नेपालीको अनुहार उज्यालो हुन्थ्यो । त्यसो भनिएको ठ्याक्कै चार वर्ष पुगेको छ । त्यही बीचमा उपभोक्ताले साँच्चिकै उज्यालो पाए, अर्थात् लामो समयदेखिको दैनिक १८ घन्टासम्मको लोडसेडिङ पूर्णतः हट्यो ।
नेपाल विद्युत् प्राधिकरण...बाँकी
२८ भाद्र, २०७७ |
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा केही समयदेखि जारी आन्तरिक विवाद स्थायी कमिटीको पछिल्लो बैठकसँगै समाप्त भएको छ । पार्टीमा कार्यविभाजन, महाधिवेशन, एमसीसी, पार्टी समायोजनका बाँकी कामलगायतका विषयमा सो पार्टीभित्र जारी सबै विवाद यो बैठकसँगै किनारा लागेको दावी गरिएको छ ।
विवादका कारण पार्ट...बाँकी
२८ भाद्र, २०७७ |
कक्षा १२ मा अध्ययनरत विद्यार्थीले आफू बसोवास गर्ने ठाउँकै सबैभन्दा नजिक रहेको विद्यालयबाट परीक्षा दिन पाउने भएका छन् । कोरोनाभाइरसको सङ्क्रमणका कारण वैशाखमा स्थगित कक्षा १२ को परीक्षा सञ्चालन गर्ने क्रममा सबैभन्दा उत्तम विकल्पका रूपमा विद्यार्थीलाई पायक पर्ने नजिकैको विद्यालयबाट परीक्षा दिने गरी तया...बाँकी
२८ भाद्र, २०७७ |
मुस्ताङमा स्याउजस्तै मुख्य ब्रान्ड बनेको छ आलु । जिल्ला बाहिरका व्यापारी कोरोना कहरकै बीचमा पनि आलु खरिद गर्न मुस्ताङ आएका छन् । उनीहरू किसानको घरदैलोमै पुग्ने गरेका छन् ।
गतवर्ष आलु पाथीको १ सय ३० रुपैयाँमा बिक्री भएको थियो । यस पटक २५ प्रतिशत बेसी मूल्यमा बिक्री गरिरहेको जोमसोमका किसान अजित थका...बाँकी