newskoseli.Com

‘सावधानी नअपनाइए उपत्यकामा भयावह अवस्था’ : कोरोना कहर

विश्वमहामारी कोरोनाविरुद्ध सूक्ष्म सावधानी नअपनाइएको खण्डमा उपत्यकाको स्थिति भयावह बन्न सक्ने औंल्याइएको छ । संक्रमितको संख्या प्रतिदिन बढ्दै गएपछि काठमाडौं महानगरपालिकाले गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई ‘नाका सिल गर्न’ आग्रह गर्ने तयारी समेत थालेका छन् । उपत्यकामा लुकिछिपी आवतजावत अझै...बाँकी

लिम्पियाधुरा नेपालकै हो भन्‍ने यी हुन् प्रमाणहरु (सूचीसहित)

सुगौली सन्धिअनुसार कालीनदी पूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटेर सरकारले बुधबार नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा लागू गरेको छ । भारतीय कब्जामा रहेका ती भूभाग यसअघि प्रचलनमा रहेको नेपालको नक्सामा थिएनन् । योसँगै विश्वको नक्सामा नेपालको मानचित्रको आकार केही बदलिएको छ । गत स...बाँकी

घरबेटीले दुर्व्यवहार गरे कडा कारबाही गर्ने गृहकाे चेतावनी

कोरोनाभाइरस उपचारको अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमाथि दुर्व्यवहार भए कडा कारबाही गर्ने गृह मन्त्रालयले चेतावनी दिएको छ । पछिल्लो समय कोरोनाको उपचारमा खटिने चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मी र सुरक्षा तथा उद्धारमा खटिएका सुरक्षाकर्मी जो भाडामा बस्छन्, उनीहरूमाथि घरधनीको दुर्व्यवहा...बाँकी

२५ प्रतिशत वैदेशिक रोजगारी गुम्ने, ६० प्रतिशत स्वदेश फर्कने

कोरोनाभाइरस महाव्याधि (कोभिड– १९) का कारण २५ प्रतिशत वैदेशिक रोजगारी गुम्ने निष्कर्षसहित नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सोमबार प्रतिवेदन सार्वजनिक गरेको छ । कोरोनाभाइरस महामारीका कारण रोजगारदाता कम्पनी बन्द भई श्रमिकको उद्दार गरेर नेपाल फर्काउनुपर्ने श्रमिकको संख्या करिव २० देखि २५ प्रतिशत र...बाँकी

सरकारद्वारा नयाँ नक्सा स्वीकृत : सरकारी कामकाजमा नयाँ नै प्रयोग हुने

भारतले एकलौटी कब्जा जमाउने प्रयास गर्दै आएको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको राजनीतिक तथा प्रशासनिक नक्सा नेपाल सरकारले पास गरेको छ । आफ्नो अतिक्रमित भूमि फिर्ता ल्याउन नेपाल सरकारले यो कदम चालेको हो । नेपाल–अंग्रेज युद्धपछि १८१६ मा भएको सुगौली सन्धिमा नेपालको सीमा क...बाँकी

संक्रमित जिल्लाबाट भित्रिए हजारौं : जाेखिममा उपत्यका !

लकडाउनको समयमा विभिन्न जिल्लाबाट काठमाडौं उपत्यका भित्रिएकाहरु क्वारेन्टाइन बाहिरै रहँदा उपत्यकामा कोरोनाभाइरसको उच्च जोखिम देखिएको छ । सरकारले चैत ११ देखि लागू गर्दै आएको लकडाउनको समयमै विभिन्न ढंगबाट संक्रमित जिल्लाबाट हजारौं व्यक्ति काठमाडौं उपत्यकामा भित्रिएको पाइएको छ । ती क्वारेन्टाइनबाहिर ...बाँकी

सातामै थपिए १८३ : तीव्र हुँदै संक्रमण दर

एक साताको अवधिमा नेपालमा कोभिड– १९ को संक्रमण दर तीव्र गतिमा बढिरहेको पाइएको छ । यसै साता थप १ सय ८३ जनामा संक्रमण पुष्टि भएको देखिएको छ । ९ माघ, २०७६ मा एक जनामा पुष्टि भएदेखि २ सय १० दिनको अवधिमा १ सय ११ मा संक्रमण देखिएको थियो । यद्यपि, २१० दिन र एक सातामा थपिएका संक्रमितको संख्या तुलना गर्दा ...बाँकी

संक्रमणको बेला समेत राष्ट्रपतिको राजसी ‘सवारी’ !

कोरोनाभाइरस महामारीबाट बच्न सरकारले जारी गरेको लकडाउनले सुनसान बनेका फराकिला सडकलाई शुक्रबार झन् सुनसान पारिए । तिनै सुनसान सडकको बीच–बीचमा सुरक्षाकर्मी तैनाथ छन् । दृश्य देख्दा लाग्छ– यत्रो सुरक्षाकर्मी किन राखिए होलान् ? शितलनिवासदेखि नयाँ बानेश्वरसम्मको सडकमा सुरक्षाकर्मी मात्रै देखिए । कारण थ...बाँकी

उपत्यका छिर्ने नाका–नाकामा विशेष सुरक्षा सतर्कता

काठमाडौं उपत्यकामा कोरोनाभाइरसको सङ्क्रमण व्यापक बन्न नदिन काठमाडौं प्रवेश गर्ने नाका जोडिएका नगरपालिकाले नाका–नाकामा विशेष सुरक्षा अवलम्बन गर्न थालेका छन् । उपत्यका बाहिरबाट नागरिकहरु लुकिछिपी उपत्यका छिर्न थालेपछि ती नगरपालिकाले नाकामा विशेष सुरक्षा सतर्कता अपनाउन थालेका हुन् । उपत्यका प्रवेश ग...बाँकी

कोरोना संक्रमित भागे प्रहरीले गोली चलाउने

अस्पतालमा उपचाररत कोरोना संक्रमित भाग्न खोजे नियन्त्रणमा लिन सुरक्षाकर्मीले गोली हान्न सक्ने निर्णय पर्साको स्थानीय प्रशासनले गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतका अनुसार आइसोलेसन वार्डमा रहेका संक्रमित वा क्वारेन्टाइनमा रहेका संक्रमित वा क्वारेन्टाइनका शंकास्पद व्यक्ति भागे प्रहरील...बाँकी