newskoseli.Com

अल्ट्रा धावक मीरा राईलाई लण्डनमा सम्मान

लण्डन । छापामार पृष्ठभूमीबाट बिश्वकै चर्चित अल्ट्रा धाविकासम्मको चर्चा बटुल्न सफल मीरा राईलाई लण्डनमा सम्मान गरिएको छ । केन्ट फोक्सटनस्थित ग्रामर स्कूलको सभाहलमा नेपाली युवा समूह, बेलायत, सगरमाथा तेक्वान्दो डोजाङ, किरात राई यायोक्खा, भोजपुर समाज युके र जेन मार्सल आर्ट लगायतका संस्थाले राईलाई सम्म...बाँकी

अमेरिकामा नेपाली समुहद्वारा झाँकी प्रदर्शन

अमेरिकामा नेपाली समुहद्वारा झाँकी प्रदर्शन गरिएको छ । बुद्ध नेपाल शान्ति अभियान क्यालिफोर्निया द्वारा अमेरिकाको एक ऐतिहासिक युसी डेभिस पिकनिक परेड डे २०१६ मा नेपालको प्रतिनिधित्व गर्दै शाक्यमुनि गौतम बुद्धको जन्मभूमि नेपाल भन्ने सन्देशका साथ नेपाली मौलिक कला सस्कृतिको झाँकी प्रदर्शन गरेर विश्व सामू ...बाँकी

शिकागोमा नयाँ वर्ष धमाका सम्पन्न

नेपाली नयाँ वर्षको उपलक्ष्यमा शिकागोमा नयाँ वर्ष धमका सम्पन्न भएको छ । शिकागोल्याण्ड नेपाली फ्रेण्डशिप सो साइटीको आयोजनामा भएको सो कार्यक्रममा सम्पूर्ण नेपालीहरुले मनोरञ्जन लिनुका साथै एकै थलोमा शुभकामना आदन प्रदान पनि गरेका थिए ।   अमेरिकाको शिकागोमा हिजो सम्पन्न सो कार्यक्रममा स्थानीय प...बाँकी

म्याग्दी प्रवासी नेपाली सङ्घद्वारा फ्री वाइफाइका लागि सहयोग

म्याग्दीका सबै क्षेत्रमा इन्टरनेटको पहुँच पुर्याउने बहुचर्चित प्रोजेक्ट ‘फ्री वाइफाइ’का लागि म्याग्दी प्रवासी नेपाली सङ्घ, अन्तर्राष्ट्रिय कार्यकारी समितिले १० लाख रुपैयाँभन्दा बढी सहयोग गर्ने भएको छ ।   जिविस म्याग्दी, डिजिटल साक्षरता अभियन्ता डा महावीर पुन र मोना आइइसीको सक्रियतामा सुरु...बाँकी

टोकियोमा ‘प्रमिस अफ काठमान्डु’

फूलमान वल, टोकियो- जापानको दक्षिणी सहर खुमामोतोलाई भूकम्पले अझै पनि हल्लाइरहेको छ । तर, राजधानी टोकियोस्थित एक बौद्ध गुम्बामा भने सोमबार साँझ नेपाली भूकम्पको चर्चा भइरहेको थियो । एक युवक आफ्नो पूर्वप्रेमिकालाई भनिरहेका थिए, ‘तिमीलाई यहाँ देख्दा अझै विश्वास लागिरहेको छैन, पहिले पनि भूकम्पमा तिमी म...बाँकी

मिर्गाैला रोगीलाई प्रवासबाट रु तीन लाख सहयोग

मोरङ जिल्लाको इटहरा–१ लक्ष्मी चोकका मिर्गाैला रोगी तेजबहादुर नेपाली (विक्रम)लाई रु तीन लाख बराबरको आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । पीडित नेपालीको उपचारका लागि देश विदेशबाट प्राप्त भएको रु तीन लाख सात हजार ३५ बुलेट गाइज क्लब इटहराले सोमबार बेलुका हस्तान्तरण गरेको हो । इटहरा समाज कतारबाट रु ए...बाँकी