newskoseli.Com

५ नेपाली युवा साउदीमा अलपत्र : घर फिर्तीको पहल गरिदिन अनुरोध

रोजगारीको सिलसिलामा साउदी अरब पुगेका म्याग्दीका दुई सहित पाँच युवा अलपत्र परेका छन् । दुई वर्षअघि साउदी पुगेका बेनी नगरपालिका– ३, भकिम्लीका नारायण छन्त्याल र धौलागिरि गाउँपालिका– ५, मल्कबाङका उदवीर घर्तीसहित सिन्धुपाल्चोकका दुई र बर्दियाका एक युवा कम्पनीको दुर्व्यवहारका कारण अलपत्र परेका हुन् । ...बाँकी

जापानमा प्रदर्शन गरियो ‘बीपीको जेलजीवन’ !

  नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको जेलजीवनबारे जानकारी दिने ‘इतिहासको जेल’ नामक वृत्तचित्र हालै जापानमा प्रदर्शन गरिएको छ । ३७औं बीपी स्मृति दिवसका अवसरमा आइतबार र सोमबार बीपी चिन्तन एवं गणेशमान फाउन्डेशन जापान तथा बीपी संग्रहालय स...बाँकी

‘सेल्फी’ खिच्दा बलबहादुर पुगे प्रहरीको हिरासतमा…

‘सेल्फी’ खिँचेको ‘आरोप’ मा मलेशियामा एक नेपालीलाई त्यहाँको प्रसासनले हिरासतमा राखेर कानुनी कारबाही अघि बढाएको छ । रोजगारीको सिलसिलामा मलेशियाको क्वालालम्पुरस्थित सेरेम्बान– २ मा अवस्थित कार्कोसा आवासीय क्षेत्रमा लामो समयदेखि सुरक्षा गार्डको काम गर्दै आएका कोहलपुर, बाँकेका बलबहादुर शाहीले एक जना प...बाँकी

प्रोग्रसिभ म्यानपावरमाथि किन हुँदैन कारबाही ? कतारमा युवाहरूको बिचल्ली…

वैदेशिक रोजगारीका लागि कतार पुगेका खोटाङका दुई युवा कम्पनीबाट काम र तलब नपाउँदा बिचल्लीमा परेका छन् । काठमाडौंस्थित प्रोगेसिभ प्लेसमेन्ट सर्भिसेज नेपाल प्रा.लि. नामक कम्पनी (म्यानपावर) मार्फत जनही ७५ हजार रूपैयाँका दरले धरौटी रकम बुझाएर कतार पुगेका खोटेहाङ गाउँपालिका– ९, लिच्कीराम्चेका अरुण राई र...बाँकी

रमाइलो हेर्न आएका दर्शक नै जब निर्णायक भए…

रमाइलो लागेकै भरमा पिटेको ताली नै निर्णायक भैदिएपछि सुदूरपश्चिमेली समाजको लोकप्रिय देउडा भाकाका दर्शक खुशी भए । मन परेको मान्छेलाई गरिएको प्रेम प्रस्ताव सहजै स्वीकारेर पनि परिवार बाधक भएको संस्कारविरुद्ध मञ्चमा गएको जोडीलाई दर्शकले तालीमार्फत न्याय दिलाएका हुन् । देउडा भाखाको गीत हेर्न सयौंको संख...बाँकी

कसले कारबाही गर्ने दुबर्इमा १२ नेपालीको विचल्ली बनाउने क्यापिटल म्यानपावरलार्इ ?

क्यापिटल म्यानपावरले भिजिट भिसामा पठाएका १२ नेपाली युएर्इमा अलपत्र परेका छन् । एक जना बराबर कम्तिमा ३ लाख ७५ हजार रूपैयाँसम्म म्यानपावर कम्पनीलार्इ बुझाएर आएको बताउने पीडितहरु यहाँ आइपुगेको ४५ दिनसम्म पनि काम नपाएपछि विचल्लीमा परेका हुन् । यहाँ आइपुगेको भोलिपल्टैदेखि काम गर्न पाइन्छ भन्दै जवर्जस्...बाँकी

मलेसियामा नेपालीको मृत्यु

वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका एक इलामेलीको सुतेकै अवस्थामा मृत्यु भएको छ । तीन वर्षअघि मलेसिया पुगेका माईपोखरी–६ चाँपगैरीका ३७ वर्षीय बेनुप मुखियाको सुतेकै अवस्थामा सोमबार मृत्यु भएको मलेसियामा कार्यरत बुद्धिमान राईले जानकारी दिए। मलेसियाको पोर्ट केलाङ कम्पनीमा कार्यरत उनको शव श...बाँकी

युएई नेपाली समाजमा भाँडभैलो

१८ महिनाअघि युएईमा स्थापना भएको ‘नेपाली समुदाय युएई’ नामक संस्थामा यतिबेला चरम विवाद सिर्जना भएको छ । युएईमा बसी रोजगारी गरिरहेका नेपालीहरुको हकहितका लागि भन्दै स्थापना भएको उक्त संस्थाका अध्यक्ष विदुर राउत स्वयमले संस्था पूर्ण रुपमा विघटन गरिएको भन्दै प्रेस विज्ञप्ति निकालेपछि विवाद उत्कर्षमा पु...बाँकी

नेपाली विद्यार्थीलार्इ अस्ट्रेलियामा अवार्ड

अस्टे्लियामा अध्ययनरत नेपाली विद्यार्थी अमन श्रेष्ठले बेस्ट अस्ट्रेलियन अवार्ड पाएका छन्।सूचना प्रणालीका विषयमा अमनले गरेको अध्ययन र शोधका लागि उक्त अवार्ड प्रदान गरिएको हो। उनले अस्टेलियन काउन्सिल अफ प्रोफेसर एन्ड हेड अफ इन्फरमेसन सिस्टम अवार्ड पाएका हुन्। उनको शोध शीर्षक 'डेभ्लप्मेन्ट एन्ड इभोल...बाँकी

नेपालमा बुबा बिते, मलेशियामा छोराले प्राण त्यागे

‘धेरै छ पीडा त्यै पनि हाँस्छु म एक दिन मर्ने नै हो त्यही पनी बाँच्छु म ।’ बेताली- ४, रामेछापका कुमार खड्काले एक महिना अगाडि आफ्नो स्ट्याट्सबाट पीडाका बीचमा पनि बाँच्नैपर्ने बलियो आत्मविश्वास व्यक्त गरेका थिए ।  तर, उनको  मृत्युलार्इ पराजित गर्ने आत्मविश्वास धेरै समयसम्म टिक्न सकेन । आफ्नी श्र...बाँकी