newskoseli.Com

शिकागोमा नयाँ वर्ष धमाका सम्पन्न

नेपाली नयाँ वर्षको उपलक्ष्यमा शिकागोमा नयाँ वर्ष धमका सम्पन्न भएको छ । शिकागोल्याण्ड नेपाली फ्रेण्डशिप सो साइटीको आयोजनामा भएको सो कार्यक्रममा सम्पूर्ण नेपालीहरुले मनोरञ्जन लिनुका साथै एकै थलोमा शुभकामना आदन प्रदान पनि गरेका थिए ।   अमेरिकाको शिकागोमा हिजो सम्पन्न सो कार्यक्रममा स्थानीय प...बाँकी

म्याग्दी प्रवासी नेपाली सङ्घद्वारा फ्री वाइफाइका लागि सहयोग

म्याग्दीका सबै क्षेत्रमा इन्टरनेटको पहुँच पुर्याउने बहुचर्चित प्रोजेक्ट ‘फ्री वाइफाइ’का लागि म्याग्दी प्रवासी नेपाली सङ्घ, अन्तर्राष्ट्रिय कार्यकारी समितिले १० लाख रुपैयाँभन्दा बढी सहयोग गर्ने भएको छ ।   जिविस म्याग्दी, डिजिटल साक्षरता अभियन्ता डा महावीर पुन र मोना आइइसीको सक्रियतामा सुरु...बाँकी

टोकियोमा ‘प्रमिस अफ काठमान्डु’

फूलमान वल, टोकियो- जापानको दक्षिणी सहर खुमामोतोलाई भूकम्पले अझै पनि हल्लाइरहेको छ । तर, राजधानी टोकियोस्थित एक बौद्ध गुम्बामा भने सोमबार साँझ नेपाली भूकम्पको चर्चा भइरहेको थियो । एक युवक आफ्नो पूर्वप्रेमिकालाई भनिरहेका थिए, ‘तिमीलाई यहाँ देख्दा अझै विश्वास लागिरहेको छैन, पहिले पनि भूकम्पमा तिमी म...बाँकी

मिर्गाैला रोगीलाई प्रवासबाट रु तीन लाख सहयोग

मोरङ जिल्लाको इटहरा–१ लक्ष्मी चोकका मिर्गाैला रोगी तेजबहादुर नेपाली (विक्रम)लाई रु तीन लाख बराबरको आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । पीडित नेपालीको उपचारका लागि देश विदेशबाट प्राप्त भएको रु तीन लाख सात हजार ३५ बुलेट गाइज क्लब इटहराले सोमबार बेलुका हस्तान्तरण गरेको हो । इटहरा समाज कतारबाट रु ए...बाँकी

म बाँचेको नबाँचेको कुनै मिल्दो ठहर छैन

म  बाँचेको  नबाँचेको कुनै मिल्दो ठहर छैन कथा मन्चन् भन्यौ साथी रुने मेरो रहर छैन||   लछारेरै  हिँड्यौ टाढा घृणा  गर्दै  मलाई नै तिमीलाई नसम्झेको कुनै त्यस्तो प्रहर छैन||   छुट्यो नाता टुट्यो बाचा भयो यात्रा सधैं छुट्टै तिमीलाई नखोजेको कतै आफ्नो शहर छैन||   ग...बाँकी

कविता

चुपचाप मलाइ चुपचाप बस्नु नै ठिक लाग्छ निस्पट्ट रात जस्तै चुपचाप बनस्पतिहरू जस्तै चुपचाप सहिदको मूर्ती जस्तै चुपचाप विशाल आकास जस्तै चुपचाप ठूलो हल्ला गर्दै चिच्याउने काम त, ब्लु फिल्मका पोर्नस्टारहरूको लिङ्किन पार्क र मेटालिकाहरूको नाइट क्लबका डि.जे.हरूको हो बेस्यालयको कमजोर खाटहरूको ...बाँकी