NewsKoseli.Com

यस्तो देखियो कोरियामा पिल्सिएको नेपाल

नेपाली जनप्रगतिशील मञ्च, दक्षिण कोरियाको चौथो अधिवेशनको सन्दर्भमा पाँचदिने कोरिया भ्रमण सकेर पंक्तिकार हालै नेपाल फर्किको हुँदा सोही भ्रमणका सन्दर्भमा भएका कार्यक्रमको सूचना सम्प्रेषण र अनुभूतिहरु ‘शेयर’ गर्ने सिलसिलामा प्रस्तुत आलेख तयार पारिएको छ ।...बाँकी

परदेशमा आफ्नै साथीले यसरी ठगे नेपालीलार्इ

विराटनगर– ४ , खार्जी, पुष्पलाल चोक घर भएका दीप राउत दुबइमा एउटै कम्पनीमा काम गर्ने आफ्नै सकर्मी नेपालीहरुलाई ठगेर सम्पर्कबिहीन भएका छन् ।  दुबइको एक सेक्युरिटी कम्पनीमा २ वर्षदेखि काम गर्दै आएका राउतले नेपाली साथीहरुसँग...बाँकी

कतारमा एक नेपालीको मृत्यु

रोजगारीको सिलसिलामा कतार गएका एक नेपालीको मृत्यु भएको छ । मृृत्यु हुनेमा सप्तरीको बनौली गाविस–९ निवासी ३१ वर्षीय बौवाला चौधरी रहेको पीडितका परिवारले आज बताएका छन् । चौधरी शनिबार राति खाना खाएर सुतेको र आइतबार...बाँकी

ओमनको शोहारमा पनि पुग्यो जनप्रगतिशील मञ्चको सङ्गठन

नेपाली जनप्रगतिशील मञ्च ओमनको साङ्गठनिक विस्तारका क्रममा शुक्रबार शोहारमा पनि सङ्गठन विस्तार भएको छ । कार्यक्रममा मञ्चका अध्यक्ष पदमप्रसाद अर्याल, वरिष्ठ उपाध्यक्ष एवम् प्रचार ब्युरो इन्चार्ज तथा प्रवक्ता तुला गिरी, काेषाध्यक्ष कुल तामाङ र सहसचिव...बाँकी

जनप्रगतिशील मञ्च ओमानको संगठन विस्तार अभियान

२४ जुन, २०१६ मा ओमानको मस्कट, घालामा अवस्थित नेपालीहरु ठूलो मात्रामा काम गर्दै आइरहेको क्याम्प  अाेअार्इजी (Oman International Group) मा नेपाली जनप्रगतिशील मञ्च ओमानकाे अाेअार्इजी इकाई समिति गठन भएको छ । मञ्चका वरिष्ठ उपाध्यक्ष तथा...बाँकी

नेपाली प्रवासी श्रमिक संघ युएईको क्षेत्रीय कमिटी विस्तार

नेपाली प्रवासी श्रमिक संघ युएईले  जुन, २०१६ मा विशेष भेलाको आयोजना गरेर ३ वटा  क्षेत्रीय कमिटी विस्तार गरेको छ । त्यसैगरी निस्क्रिय रहेको एउटा कमिटी विघटन गरिएको समेत नेपाली प्रवासी श्रमिक संघ युएर्इका अध्यक्ष रामेश्वर...बाँकी

पुटिनद्वारा टर्कीसँगको व्यापार सम्वन्ध सामान्य बनाउन सरकारलाई निर्देशन

 रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले टर्कीसँगको व्यापारिक सम्बन्धलाई सामान्य बनाउने प्रक्रिया शुरु गर्न सरकारलाई निर्देशन दिएका छन् । टर्कीले रसियाली युद्धक विमानलाई आफ्नो आकाशमा अतिक्रमण गरेको र बारम्बार सचेत गराउँदासमेत नहटेको भन्दै केही समयपहिले आक्रमण गरी...बाँकी

ओलीले टिकाउन सक्लान् विदेशिएका युवाको यो विश्वास ?

२ वर्षदेखि युएर्इमा रोजगारी गर्दै आएका झापाका युवा लालमणि दङ्गाल केपी शर्मा ओलीका विरुद्ध जसले बोल्छ, त्यसका विरूद्ध तार्किक बहस मात्र गर्दैनन्, पहिलेपहिलेका सरकारविरूद्ध सत्तोसराप गर्दै झम्टिन्छन् । ओली सरकार विदेशमा रहने नेपालीका लागि मात्र...बाँकी

बिदेसिएका २३ बेपत्ता

 रोजगारीका लागि विभिन्न देशमा गएका धादिङका २३ युवा बेपत्ता भएका छन् । कामको खोजीमा बिदेसिएका युवा विदेश जानुअघि तोकिएको काम नपाएर, काम पाएपछि कम्पनीले सूचनाबाट वञ्चित गरेर र लुकीछिपी विदेश गएर बेपत्ता भएका हुन् ।...बाँकी

गजल

नवीन बस्याल   गजल प्यारो देशलाई अमुल्य दरवार बनाउँछु विश्वमा कहिलै नझुक्ने जोरदार बनाउँछु ।।   सर्बहारा वर्ग एकजुट गराई देश लाई इतिहास कतै नभएको संसार बनाउँछु ।।   मानव सबै निस्वार्थी समाज भित्र बाँच्ने भविष्यमा...बाँकी