NewsKoseli.Com

मलेशियाली जेलका १८ नेपाली प्रधानमन्त्रीको विशेष पहलमा घर आइपुगे

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशन र परराष्ट्र मन्त्रालयको पहलमा मलेसियाको बुकिट जलिल क्याम्पमा रहेका १८ नेपालीको उद्धार गरिएको छ । विदेशमा रहेका नेपालीका समस्यालाई उच्च प्राथमिकता दिएर उद्धार र राहतको काम गरिरहेको बताउँदै आएको...बाँकी

मलेसियामा नेपालीको मृत्यु

वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका एक इलामेलीको सुतेकै अवस्थामा मृत्यु भएको छ । तीन वर्षअघि मलेसिया पुगेका माईपोखरी–६ चाँपगैरीका ३७ वर्षीय बेनुप मुखियाको सुतेकै अवस्थामा सोमबार मृत्यु भएको मलेसियामा कार्यरत बुद्धिमान राईले जानकारी दिए। मलेसियाको...बाँकी

युएई नेपाली समाजमा भाँडभैलो

१८ महिनाअघि युएईमा स्थापना भएको ‘नेपाली समुदाय युएई’ नामक संस्थामा यतिबेला चरम विवाद सिर्जना भएको छ । युएईमा बसी रोजगारी गरिरहेका नेपालीहरुको हकहितका लागि भन्दै स्थापना भएको उक्त संस्थाका अध्यक्ष विदुर राउत स्वयमले संस्था पूर्ण...बाँकी

नेपाली विद्यार्थीलार्इ अस्ट्रेलियामा अवार्ड

अस्टे्लियामा अध्ययनरत नेपाली विद्यार्थी अमन श्रेष्ठले बेस्ट अस्ट्रेलियन अवार्ड पाएका छन्।सूचना प्रणालीका विषयमा अमनले गरेको अध्ययन र शोधका लागि उक्त अवार्ड प्रदान गरिएको हो। उनले अस्टेलियन काउन्सिल अफ प्रोफेसर एन्ड हेड अफ इन्फरमेसन सिस्टम अवार्ड...बाँकी

नेपालमा बुबा बिते, मलेशियामा छोराले प्राण त्यागे

‘धेरै छ पीडा त्यै पनि हाँस्छु म एक दिन मर्ने नै हो त्यही पनी बाँच्छु म ।’ बेताली- ४, रामेछापका कुमार खड्काले एक महिना अगाडि आफ्नो स्ट्याट्सबाट पीडाका बीचमा पनि बाँच्नैपर्ने बलियो आत्मविश्वास व्यक्त गरेका...बाँकी

जापानमा आयोजना हुँदै रामेछाप सांगीतिक साँझ…

डिसेम्बर ११ मा रामेछाप–समाज जापानले ‘रामेछाप सांगीतिक साँझ– २०१६’ को आयोजना गर्ने भएको छ । बाँचौं र बचाऔं, मानवसेवा नै हाम्रो धर्म हो भन्ने मूल नाराका साथ रामेछाप जिल्लाका अति दुर्गम र विकट भेगमा स्वास्थ्य...बाँकी

हङकङवासीको पहलमा ‘इलाम’ को प्रकाशनारम्भ

इलाम समाज हङकङले गृहजिल्लालाई थप चिनाउने गरी ‘इलाम’ नामक स्मारिका प्रकाशनमा ल्याएको छ । पत्रकार–लेखक सचित राईले सम्पादन गरेको ‘इलाम’ सहित इलामकै दिवंगत स्रष्टा डिल्लीराम बाङ्देल राईको कृति ‘म फूल हुँ’ को राजधानीमा बुधबार आयोजित...बाँकी

माओवादीले बाँड्यो मलेसियामा अलपत्र परेकाको क्षतिपूर्ति

मलेशियामा अलपत्र परी उद्धार गरिएका धनुषा र सप्तरीका आप्रवासी मजदुरहरुलाई नेकपा (माओवादी केन्द्र) का नेता रामबहादुर थापाले क्षतिपूर्ति बापतको रकम वितरण गरेका छन् । मलेशियामा एक वर्ष बस्दा आफूहरु गएको कम्पनी टाट पल्टेर बन्द भएपछि...बाँकी

यस्तो देखियो कोरियामा पिल्सिएको नेपाल

नेपाली जनप्रगतिशील मञ्च, दक्षिण कोरियाको चौथो अधिवेशनको सन्दर्भमा पाँचदिने कोरिया भ्रमण सकेर पंक्तिकार हालै नेपाल फर्किको हुँदा सोही भ्रमणका सन्दर्भमा भएका कार्यक्रमको सूचना सम्प्रेषण र अनुभूतिहरु ‘शेयर’ गर्ने सिलसिलामा प्रस्तुत आलेख तयार पारिएको छ ।...बाँकी

परदेशमा आफ्नै साथीले यसरी ठगे नेपालीलार्इ

विराटनगर– ४ , खार्जी, पुष्पलाल चोक घर भएका दीप राउत दुबइमा एउटै कम्पनीमा काम गर्ने आफ्नै सकर्मी नेपालीहरुलाई ठगेर सम्पर्कबिहीन भएका छन् ।  दुबइको एक सेक्युरिटी कम्पनीमा २ वर्षदेखि काम गर्दै आएका राउतले नेपाली साथीहरुसँग...बाँकी