newskoseli.Com

आदिवासी संस्कृतिमाथि योजनाबद्ध आक्रमण : गुरुङ

नेकपा (माओवादी केन्द्र) का कार्यालय सदस्य देव गुरुङले नेपाली संस्कार र संस्कृतिमाथि योजनाबद्ध रुपमा आक्रमण भइरहेको बताएका छन् । ‘विशेष गरेर नेपाली आदिवासी–जनजातिका कला र संस्कृतिमाथि साम्राज्यवादी संस्कृतिले आक्रमण गरिरहेको छ । यसका विरुद्ध लाग्नु आजको आवश्यकता हो’, गुरुङले भने । फाल्गुनन्द लि...बाँकी

किन भाबुक भए निर्देशक तुलसी घिमिरे

नेपाली फिल्म जगतमा छाएका निर्देशक तुलसी घिमिरेलाइ नचिन्ने सायदै नहाेला। एक समयका हिट निर्देशक घिमिरे पछिल्लो पटक दशक पहिलेको फिल्म 'दर्पणछायाँ २' मार्फत पुनरागमन गर्दैछन् । उक्त फिल्मको प्रचार सामग्री सार्वजनिक कार्यक्रममा मिडियासँगको औपचारिक तथा अनौपचारिक कुराकानीमा घिमिरे केहि भावुक देखिन्थे ...बाँकी

बन्ने भयो नयाँ चलचित्र ‘दिल विचारा’

काठमाण्डौमा एक कार्यक्रमको घोषणा गर्दै नयाँ चलचित्र ‘दिल विचारा’ को घोषणा गरिएको छ । निर्देशक रञ्जीत राना मगरको निर्देशनमा बन्न लागेको यो चलचित्रमा तम्भोको लगानी रहनेछ । चलचित्रका निर्देशक रानाका अनुसार चारैतिर खुशी भएको मन निश्चित बिन्दुमा आईपुग्दा कस्तो समस्यामा पर्छ भन्ने कुरालाई चलचित्रमा देख...बाँकी

‘जात्रा’ फिल्म आजबाट देशभर रिलिज हुँदै

लामो समय चर्चित हाँस्य अभिनेता जोडी मदनकृष्ण श्रेष्ठ तथा हरिवंशको सहायक भएर काम गरेका प्रदीप भट्टराई शुक्रबारबाट रिलिज हुने फिल्म 'जात्रा' बाट निर्देशकीय डेब्यू गर्दे छन्। बुधबार फिल्मको प्रिमियर गरिएको थियो। प्रिमियरमा फिल्म हेर्नेहरूले फिल्म मनोरञ्जनको पूर्ण प्याकेज भएको भन्दै मूक्तकण्ठले प्रशं...बाँकी

फूल रोप्नलाई बिऊ तिमी खोज्दैछौ (भिडियोसहित)

धादिङ भुमेस्थान, निगाले जन्मघर भएका दिपक थापाले प्रेमजीवनमा आधारित अत्यन्त मर्मस्पर्शी लोकगीत ‘अर्कैलाई रोज्दैछौ’ बजारमा ल्याएका छन । शिवदर्शन फिल्मस् प्रा.लि. को प्रस्तुति रहेको यस गीतमा रामजी खाँड र मनकुमारी सुनुवारले स्वर भरेका छन् ।  गीतमा कपिल वैजुको शब्द संगीत रहेको छ । बिउको सट्टा विरुव...बाँकी

थारु कथानक चलचित्र ‘कसम तोहार– २’ को छायाङ्कन सुरु

जुनी फिल्मको प्रस्तुतिमा सोमबारदेखि राजधानीमा थारु कथानक चलचित्र ‘कसम तोहार– २’ को छायाङ्कन आरम्भ गरिएको छ । सामाजिक द्वन्द्व, नारीप्रधान र पारिवारिक भूमिकालाई समेटेर बनाइएको चलचित्रको छायाङ्कन धनगढीबाट सुरु गरेको निर्देशक सुरज चर्णाबठवाले बताए । चलचित्रमा मुख्य नायकको भूमिका आषिश चौधरी र नायिकाको ...बाँकी

ओछ्यानमा सुतेका काजीबा मलाई नमार नमार भन्दै बर्बराएपछि…………….

दसैं भन्ने बित्तिकै हामी प्राय : पंक्षीको काटमार सम्झन्छौं । खसीबोका, राँगाभैंसी, कुखुरा, हाँसलगायत प्राणीको बध र त्यसबाट प्राप्त मासुलाई उत्सव–प्रसादका रुपमा लिनेको सङ्ख्या नेपाली समाजमा धेरै छ तर शास्त्रहरूले निहत्था र कमजोर पशुपक्षीको हत्याबाट प्राप्त हुने कुरालाई उपयोग गर्न निषेध गरेको छ । वे...बाँकी

छक्का पन्जा दर्शकको न्यानो मायामा डुबुल्कि मार्दै

भाद्र २४ गतेबाट रिलिज भएको फिल्म 'छक्का पन्जा' दर्शककाे न्यानाे मायामा डुबुल्कि मार्दै छ।  दर्शकको क्रेज थामिनसक्नु छ। टिकट नपाएर निराश बनेका दर्शकको ठुलो जमात छ ।मल्टिपेल्क्सदेखि सिङल थिएटरसम्म 'छक्का पन्जा' ले नै राज गरिरहेको छ । निर्देशक दिपाश्री निरौलाको डेव्यु फिल्म 'छक्का पन्जा'ले उल्लेखनि...बाँकी

ओझा शिल्पासँग लगनगाँठो कस्ने तयारिमा

यहि असोज २१ मा रिलिज हुने फिल्म 'किस्मत २' को जति चर्चा छ त्यो भन्दा बढि पछिल्लो समय विहेको चर्चाले निर्माता छबिराज ओझा हाइलाइटमा छ। अभिनेत्री शिल्पा पोखरेलसँग विहे गर्न लागेको भन्ने हल्लाले मिडियामा राम्रै स्थान पाईरहेको छ । रेखा थापासँगको सम्बन्धमा पुर्णविराम लागेपछि उनले अभिनेत्रीको रुपम...बाँकी

१८ औं इमेज अवार्डमा पब्लिक च्वाइस अवार्ड सुर्के थैली खै बोलको गीतलार्इ

चलचित्र ‘वडा नम्बर छ’ को ‘सुर्के थैली खै’ बोलको गीतले १८ औं इमेज अवार्डमा ‘पब्लिक च्वाइस अवार्ड’ जितेको छ । शनिबार यहाँ सम्पन्न अवार्ड कार्यक्रममा उक्त गीतलाई जनताले दिएको एसएमएस मतका आधारमा विजेता चयन गरिएको हो । नेपाली साङ्गीतिक क्षेत्रको महोत्सवका रुपमा लिइने इमेज अवार्डमा यस वर्षको सर्वोत्कृष...बाँकी