newskoseli.Com

वीर र पाटन अस्पतालमा ३ जनाको मृत्यु : कोरोना हो–होइन परीक्षण हुँदै

राजधानीस्थित वीर अस्पतालमा कोरोना संक्रमणका आशंकित दुई जनाको मृत्यु भएको छ । यद्यपि उनीहरुमा कोरोना थियो वा थिएन भन्नेबारे परीक्षणको ततिजा आइसकेको छैन । हालै मात्र भारतबाट फर्किएका ५० वर्षिय एक पुरुष र चन्द्रागिरि नगरपालिका सतुंगलकी ३४ वर्षिया एक महिलाको मृत्यु भएको हो । दुवै जनामा कोरोना संक्रमण...बाँकी

कोरोना संक्रमितको संख्या ५ : बागलुङकी युवतीमा पनि पुष्टि, एकै उडानका २ यात्रुमा संक्रमण

शनिबार बागलुङकी एक युवतीमा कोरोनाभाइरसको पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या पाँच पुगेको छ । कतार एयरवेजको चैत ४ को उडानमा बेल्जियमबाट नेपाल आएकी अर्की २२ वर्षीया युवतीमा कोरोनाभाइरस पोजेटिभ पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा ती युवतीमा कोरोना पोजेटिभ प...बाँकी

धमाधम कीटनाशक औषधि छर्कंदै कामपा : कोरोना फैलन नदिने प्रयास

विश्वभर फैलिइरहेको कोभिड– १९ लाई थप फैलन नदिनका लागि काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलमा कीटनाशक औषधि छर्कने कामलाई तीव्र बनाएको छ । यस क्रममा बिहीबार बिहान बबरमहल, बानेश्वर, तीनकुने, सिनामङ्गल, जमल, लाजिम्पाट, पानीपोखरी हुँदै महाराजगञ्ज र वसन्तपुर आसपास तथा भित्री क्षेत्रमा केन्द्रित गरी औषधि ...बाँकी

कोरोना संक्रमितका विमान सहयात्री २ जनाको पहिचान, दुवै बसे होम क्वारेन्टाइनमा

चैत ६ मा एयर अरेबियाबाट नेपाल फर्किएका नेपालीमध्ये मकवानपुर जिल्लाका दुई जनाको पहिचान भएको छ । सो एयरलायन्सबाट आएका एक नेपालीमा कोरोनाभाइरस सङ्क्रमण भएको टेकु अस्पतालमा स्वास्थ्य परीक्षणपछि पुष्टि भएको थियो । सोही एयरवेजबाट सँगै फर्किएका नेपालीमध्ये मकवानपुरगढी गाउँपालिकाकी ३२ वर्षीया युवती वैदेश...बाँकी

इटाली र स्पेनले उछिने चीनलाई (कहाँ कति, तथ्यांकसहित)

विश्व महामारीका रुपमा फैलिइरहेको कोरोनाभाइरसको प्रकोपका कारण भएको मृत्यु संख्यामा यसको उदगमस्थल मानिएको चीनलाई स्पेनले पनि उछिनेको छ । इटालीले यसअघि चीनलाई नै उछिनिसकेको थियो । बुधबारसम्मको तथ्यांकअनुसार इटालीमा ६८२०, स्पेनमा ३४३४, इरानमा २०७७, फ्रान्समा ११०० र अमेरिकामा ७८५ जनाले कोरोनाभाइरसको स...बाँकी

नेपालमै तेस्रो व्यक्तिमा भेटियो कोरोना संक्रमण

विदेशबाट आएकी एक युवतीमा कोरोना संक्रमण पुष्टि भएको तस्रो दिनमै विदेशबाटै आएका अर्का एक व्यक्तिमा कोरोनाभाइरसको संक्रमण फेला परेको छ । टेकुस्थित प्रयोगशाला परीक्षणका क्रममा नेपालभित्र तेस्रो व्यक्तिमा कोरोनाभाइरस संक्रमण भेटिएको हो । जनस्वास्थ्य प्रयोगशालाका मेडिकल टेक्नोलोजिस्ट राजेश गुप्ताले दि...बाँकी

लकडाउन नटेर्ने १६ जना पक्राउ : प्रकृति हेरेर कारबाही हुने

जिल्ला प्रहरी कार्यालय चितवनले मंगलबार १६ जनालाई नियन्त्रणमा लिएको छ । चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङका अनुसार कोरोनाभाइरसको जोखिमसँग जुध्न सरकारले लागू गरेको एकहप्ते ‘लकडाउन’ उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिइएको हो । उनीहरुमध्ये १० जनालाई सम्झाइबुझाइ छाडिएको छ भने ६ जनालाई...बाँकी

राष्ट्रपतिको २ महिनाको तलब कोरोना कोषमा : उपराष्ट्रपति, सभामुख र अध्यक्षको १–१ महिनाको

राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो दुुई महिनाको पारिश्रमिक बराबरको रकम ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ लाई प्रदान गर्ने भएकी छन् । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाभाइरस (कोभिड– १९) रोगको सङ्क्रमण फैलन नदिन तथा सोको रोकथाम एवम् नियन्त्रणका लागि नेपाल सरकारद्वार...बाँकी

आइसोलेसनमा रहेका युवकको मृत्यु : कोरोना हो या होइन पुष्टि हुन बाँकी

आइसोलेसनमा राखिएका ३० वर्षीय एक युवकको मंगलबार बिहान ७ बजे निधन भएको छ । ज्वरो र रुघाखोकीले ग्रस्त वीरगञ्जका ती युवकको उपचारकै क्रममा भएको निधन कोरोनाबाट भएको हो या होइन भन्ने पुष्टि हुन बाँकी नै छ । चितवन मेडिकल कलेजबाट रिफर भरेर उनलाई केही दिनअघि भरतपुरस्थित कोरोना विषेश अस्पताल पठाइएको थियो । ...बाँकी

कोरोना संक्रमणबाट बेलायतमा नेपालीको मृत्यु, ४ दिनपछि मात्र पुष्टि

कोरोनाभाइरस (कोभिड– १९) बाट बेलायतमा एक नेपालीको मृत्यु भएको छ । मंगलबार मृत्यु भएका उनको उनको कोरोनाभाइरसको संक्रमणबाटै निधन भएको पुष्टि शनिबार मात्रै भएको छ । बेलायत बस्दै आएका पूर्वगोर्खा सैनिक लीलाबहादुर राईको मृत्यु भएको हो । खाँदबारी नगरपालिका– १०, संखुवासभाका उनी लण्डनको साउथ ह्यारोमा बस्द...बाँकी