९ लाख नेपालीले सुरुमै कोरोनाको खोप पाउने
कोरोनाभाइरस संक्रमणविरुद्धको खोप नेपालमा प्राप्त हुनासाथ सुरुमा ३ प्रतिशत जनसंख्यालाई उपलब्ध गराउने भनिए तापनि त्यसभित्र को–को पर्छन् भन्ने चाहिँ यकिन गरिएको छैन । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को अगुवाइमा पहिलो चरणमा ३ प्रतिशत जनसंख्यालाई खोप उपलब्ध गराउने तयारी छ ।
लगत्तै दोस्रो चरणमा थप १...बाँकी






