newskoseli.Com

अझै टरेको छैन कोरोना महामारी : थप १४३ जनामा संक्रमित पुष्टि, ९ को मृत्‍यु (अद्यावधिक विवरणसहित)

लामो समयदेखि जारी कोरोना संक्रमणको क्रम अझै पनि यथावत छ । पछिल्लो २४ घन्टामा मात्र पनि थप १४३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । दसैं–तिहार सकिएलगत्तै आइतबार मात्रै पनि थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । १ हजार ९ सय ८० जनाको पीसीआर परीक्षण गर्दा १४१ जना र ३ सय ५३ जनाको एन्टिजेन प...बाँकी

पहिलेकै खोपले नयाँ प्रजातिको कोरोनाबाट बचाउँछ त ?

छिमेकी मुलुक भारतमा युके, दक्षिण अफ्रिकी, ब्राजिलियनलगायत प्रजातिका कोरोनाभाइरस देखिइसकेका छन् । यीमध्ये युके प्रजातिकै कोरोनाभाइरस भारतमा सबैभन्दा बढी पाइएको छ । यी पङ्क्ति लेखिँदासम्म नेपालमा भने युके र भारतीय बाहेकका प्रजाति देखिका छैनन् । नेपालमा समेत नयाँ प्रजाति (भेरियन्ट) को कोरोनाभाइरस भि...बाँकी

गुल्मी अस्पतालमै अक्सिजन प्लान्ट र ५ बेडको आईसीयू

सरकारले गुल्मीमा अक्सिजन प्लान्ट स्थापनाका लागि १ करोड विनियोजन गरेको छ । जिल्ला अस्पताल तम्घासमा अक्सिजन प्लान्ट निर्माणका लागि अर्थ मन्त्रालयबाट १ करोड विनियोजन भएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिएका हुन् । ‘गुल्मी जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने प्रयोजनका लागि...बाँकी

एकैदिन देशभर ७२११, उपत्यकामा मात्रै ३५९५ संक्रमित ! (भिडियाेसहित)

कोरोनाभाइरस महामारीको दोस्रो लहर उत्कर्षमा पुगेको छ । आइतबार मात्रै देशभर ७२११ र राजधानी उपत्यकामा मात्रै ३५९५ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएअनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा २ हजार ७ सय ४४, ललितपुरमा ५ सय ५० र भक्तपुरमा ३ सय १ जनामा कोरोनाभाइरसको संक्रमण ...बाँकी

फेरि ‘लकडाउन’ गर्ने सरकारको तयारी !

छिमेकी राष्ट्र भारतका सीमावर्ती भागहरुमा फेरि कोरोना संक्रमण तीव्र भएको छ । साताभित्रै यसको असर नेपालमा पनि देखिन सक्छ । केही दिनयता मुलुकभित्र संक्रमितको संख्या पनि बढ्दो देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आमजनतालाई ‘सतर्क रहन’ बुधबार आग्रह गरेको छ । संक्रमणदर उच्च हुँदै गए फेरि पनि ...बाँकी

कोरोना महामारीसँगसँगै बर्डफ्लुको सन्त्रास : पोल्ट्री र पक्षीजन्य आयातमा रोक

भारतका विभिन्न प्रान्तमा बर्डफ्लु प्रकोप देखिएपछि नेपालमा सम्भावित जोखिम आँकलन गरी सरकारले सतर्कता अपनाउन थालेको छ । बर्डफ्लुको संक्रमण भित्रन नदिन सीमा क्षेत्रमा कडाइ गर्न पशु सेवा विभागले सरोकारवाला निकायलाई निर्देशन दिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको विभागले ८ पशु क्वारेन्टा...बाँकी

‘कोरोनाको दोस्रो लहर निम्त्याउँदै सरकार’ : परीक्षण स्वात्तै घट्यो, मृत्युदर ह्वात्तै बढ्यो

सरकारले पीसीआर परीक्षण घटाउँदै लगेकाले संक्रमितको संख्यामा ‘कमी आएको’ देखिए तापनि मुलुकमा कोरोनाबाट मृत्यु हुनेको संख्या भने हरेक महिना झनझन् बढ्दै गएको छ । शनिबार मात्र १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पीसीआर परीक्षण गराएकामध्ये शनिबारसम्म मृत्यु हुनेको संख्या १ हजार ७ सय ७७ पुगेको छ । ६...बाँकी

खोप ल्याउन सरकारको शून्य तयारी : सुविधामा पाइने मात्र कुर्दै !

विकसित मुलुकहरुले आफ्ना नागरिकका लागि कोरोनाविरुद्धको खोप खरिद गर्न उत्पादक कम्पनीसँग बार्गेनिङ गरेर अग्रिम बैना समेत दिइरहेका बेला नेपालका तर्फबाट भने त्यसका लागि केही पनि पहल हुन सकेको छैन । खोप आफैं किन्ने वा निजी कम्पनीलाई दिने भन्ने निर्णय समेत सरकारले गरेको छैन । नेपाल सरकार अहिलेसम्म ‘कोभ्...बाँकी

९ लाख नेपालीले सुरुमै कोरोनाको खोप पाउने

कोरोनाभाइरस संक्रमणविरुद्धको खोप नेपालमा प्राप्त हुनासाथ सुरुमा ३ प्रतिशत जनसंख्यालाई उपलब्ध गराउने भनिए तापनि त्यसभित्र को–को पर्छन् भन्ने चाहिँ यकिन गरिएको छैन । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को अगुवाइमा पहिलो चरणमा ३ प्रतिशत जनसंख्यालाई खोप उपलब्ध गराउने तयारी छ । लगत्तै दोस्रो चरणमा थप १...बाँकी

कोरोनाको खोप किन्न ७० अर्बको तयारी !

कोरोना भाइरसविरुद्धको भ्याक्सिन (खोप) खरिद गर्न ७० अर्ब रुपैयाँ लाग्ने आँकलन सरकारले गरेको छ । र, त्यसका लागि आर्थिक स्रोत जुटाउन छलफल सुरु गरिएको छ । १२ वर्षभन्दा माथिका नागरिकका लागि ६० अर्बभन्दा बढी बजेट लाग्ने अनुमान छ । ‘८० प्रतिशत नागरिकलाई खोप लगाउन ६० देखि ७० अर्ब बजेट लाग्ने अनुमान छ,’ स...बाँकी