newskoseli.Com

अस्पतालमा कसरी गर्ने मृत्युको घोषणा ?

हाम्रो गाउँघर तथा समुदायमा कसैको मृत्यु हुनासाथ तत्कालै शवको व्यवस्थापन गर्ने चलन अझै पनि कायम छ । तर, मृत्यु हुनासाथ शवको व्यवस्थापन गरिहाल्नु उचित होइन । शरीरका सम्पूर्ण कोषहरूको कार्य बन्द हुनु, अङ्गहरूले काम गर्न छाड्नु तथा सम्पूर्ण प्रणालीहरू काम गर्न पूर्णरूपले असफल हुनुलाई नै चिकित्सकीय भा...बाँकी

मोटा–मोटीहरुलाई कोरोनाको बढी जोखिम !

बढी मोटोपनले मानिसको स्वास्थ्यलाई सधैं जोखिममा राख्छ  । मधुमेह, मुटुरोग, क्यान्सरजस्ता रोगका लागि घातक मानिने मोटोपन कोभिड– १९ संक्रमणका दृष्टिले समेत खतरनाक हुने विभिन्न अध्ययनले देखाएका छन्  । मोटोपन र बढी वजन भएका संक्रमितलाई निको हुन गाह्रो हुने भएकाले त्यसलाई कम गर्न ध्यान दिनुपर्ने कोभिड– १...बाँकी

तीव्ररुपमा फैलँदै कोरोना संक्रमण : भयावह बन्दै स्थिति !

नेपालमा लकडाउन गर्दा कोरोना संक्रमित दुई जना मात्र थिए । झन्डै चार महिनामा लकडाउन हटे पनि संक्रमण भने बढेको बढ्यै छ । सोमबारसम्म संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ । पछिल्लो दुई महिनाको तथ्यांकले स्थिति भयावह देखाउँछ । वैशाख २० सम्म संक्रमितको संख्या ५९ मा सीमित थियो । जेठ १९ मा कूल संक्र...बाँकी

किन ह्वात्तै बढ्यो कोरोना सङ्क्रमण ?

नेपालमा कोरोनाभाइरसको सङ्क्रमण बढिरहेको छ । केही दिनयता प्रतिदिन १०० देखि २०० सम्म देखिने गरेको कोरोना सङ्क्रमण ह्वात्तै बढेर शनिबार ३०० भन्दा माथि पुगेको छ । शनिबार ३१५ जना सङ्क्रमित थपिएका छन् । सतर्क नहुने प्रवृत्तिले सङ्क्रमण बढ्न थालेको विज्ञको भनाइ छ । स्वास्थ्य सतर्कता अवलम्बन नगरेका कारण ...बाँकी

सर्पका अचम्मलाग्दा र थरीथरीका विशेषता : यसरी बच्न सकिन्छ टोकाइबाट !

सावधानी अपनाए सर्पको डसाइको जोखिमबाट बच्न सकिन्छ । सर्पदंश हुन नदिने प्रयाससँगै सावधानी जरुरी रहेको जानकारहरुले औंल्याएका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल विभाग प्रमुख तथा विश्व स्वास्थ्य सङ्गठनको सर्पविज्ञ समूहका सदस्य डा. सञ्जीव शर्मा भन्छन्– ‘सर्पदंशमा सबैलाई विषालु सर्...बाँकी

निःशुल्क इमर्जेन्सी सेवा सुरू हुँदै : कुन–कुन अस्पतालमा पाइन्छ ?

देशभरका केन्द्रीय अस्पताल र केही प्रादेशिक अस्पतालमा आकस्मिक (इमर्जेन्सी) सेवा निःशुल्क गर्ने तयारी थालिएको छ । आगामी आर्थिक वर्ष २०७७–७८ देखि कार्यान्वयन गर्ने गरी कुनै पनि व्यक्ति पैसा नभएर आकस्मिक सेवा लिनबाट वञ्चित नहोओस् भन्ने उद्देश्यले सरकारले प्रारम्भिक आकस्मिक सेवा कार्यक्रम सुरु गर्न लागेक...बाँकी

अनिद्राको समस्याले हैरान हुनुहुन्छ ? त्यसो भए यसो गर्नोस्

लकडाउन सुरु भएपछि निदाउन गाह्रो हुने, निदाइहाले पनि बीचबीचमा निद्रा टुटिरहने, बिहान चाँडै निद्रा खुल्ने र फेरि निदाउन कठिन हुनेजस्ता शिकायत लिएर मनोपरामर्शका लागि धैरेले फोन गर्न थालेका छन् । लकडाउन पछिको समयमा अनिद्राको समस्या बढेर गएको देखिन्छ । कोरोना महामारीको सन्त्रास एवं लकडाउनले मानिसको जी...बाँकी

प्रयाेग गर्नाेस्, स्वस्थ रहनाेस् : प्रकृतिका यी ४ अनुपम उपहार !

चियाको ‘राजा’ : ‘सिल्भर टिप्स’ चिया विभिन्न तरिकाले बनाइन्छ, जसमध्ये ‘सिल्भर टी’ को लोकप्रियता बढिरहको छ, पछिल्लो समय । यो ‘सिल्भर–टिप्स’ का नामले पनि चिनिन्छ । ‘सिल्भर–टिप्स’ पानीमा हालिसकेपछि सेतो रङ्गको देखिन्छ । यो एकदमै वासनादार हुन्छ । चियाको मुन्टाको सुइरोलाई नै सामान्य प्रशोधनपछि चियाका ...बाँकी

थप १० जनामा कोरोना पुष्टि : १२० पुगे संक्रमित, निको भए ३३ जना

नेपालमा फेरि एकै दिन थप १० जना कोरोनाभाइरसका संक्रमित पुष्टि भएका छन् । कपिलवस्तुका १० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार बिहान जनाएको हो । मन्त्रालयका अनुसार यशोधरा गाउँपालिका– ५ र बुद्धभूमि नगरपालिका– ७ तथा १०, कविलवस्तुका १० जनामा कोरोनाभाइरसको संक्...बाँकी

भान्सामा कसरी हुन्छ फ्लुकाे सङ्क्रमण ? बच्नाेस् यसरी…

भान्सा साझा प्रकृतिको ठाउँ हो । भान्साबाट विभिन्न किसिमका सङ्क्रमणको सम्भावना हुन्छ । भान्सामा धेरै व्यक्ति जम्मा भएर बसिने हुनाले भान्साबाट फ्लु सर्ने सम्भावनालाई नकार्न सकिँदैन । सङ्क्रमित व्यक्ति भान्सामा पुगेको तथा सङ्क्रमित व्यक्तिले नै भान्साको काम गरेको अवस्थामा अन्य व्यक्तिमा सजिलैसँग फ्लु स...बाँकी