नेपाल–चीन हुँदै तेस्रो मुलुकसँग व्यापार : तीव्र गतिमा बन्दै बेनी–जोमसोम–कोरला सडक
नेपाल–चीन हुँदै तेस्रो देशसम्मको व्यापारका लागि अत्यन्तै आकर्षक हुने बेनी–जोमसोम–कोरला सडक निर्माण अहिले तीव्र गतिमा अगाडि बढिरहेको छ । कालीगण्डकी करिडोरका नाममा राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत यो आयोजनामा प्रधानमन्त्री कार्यालयको समेत विशेष चासो रहँदै आएको छ ।
म्याग्दीको बेनीदेखि जोमसोमसम्मको ...बाँकी








