मोदीको नेपाल नीतिबारे चीनमा चासो : विश्लेषक भन्छन्– स्वाभाविक…
नरेन्द्र मोदीले दोस्रो पल्ट भारतीय प्रधानमन्त्रीको कार्यभार सम्हालेपछि उनले अवलम्बन गर्ने नेपाल नीतिबारे चीनमा बहस सुरु भएको छ । अन्तर्राष्ट्रिय फोरममा त्रिपक्षीय सहकार्यका सम्बन्धमा बहस उठिरहेका बेला भारत–नेपाल सम्बन्धबारे चीनमा चासो हुनु स्वाभाविक रहेको विश्लेषकहरू बताउँछन् ।
नेपालको कूटनीति दल...बाँकी








