छात्रामाथि नै शिक्षकको कुदृष्टि, रक्सीको मातमा अनैतिक क्रियाकलाप !
घटनाको ६ दिनसम्म पनि उनको अनुहार उज्यालो देखिँदैनथ्यो । ओठ कलेंटी परेको थियो । त्यो कालरात्रिले उनीहरुलाई समय–समयमा झस्काइरहन्छ ।
विद्यालय पोसाकमै जिल्ला प्रहरी कार्यालय आइपुगेका जिल्लाको विकट क्षेत्र महाभारत गाउँपालिका– २, कालीदेवि मावि घर्तीछाप, कुपिन्टारका छात्राहरुले शिक्षकद्वयले गरेको यौन हर...बाँकी






