newskoseli.Com

कति हो सगरमाथाको नयाँ उचाइ ? घोषणा गर्न चीनसँग समन्वय हुँदै

विश्वकै सर्वोच्च शिखर सगरमाथाको देश भनेर कहलिएको छ नेपाल । नेपालले आझैं भने सगरमाथाको उचाइ पहिलो पटक मापन गरेको छ । हालसम्म नेपालले अरू नै देशले गरेको मापनलाई मान्दै आएको थियो । उचाइ नाप्ने काम सकिएको सगरमाथा उचाइ मापन सचिवालयका संयोजक सुशील डंगोलले जानकारी दिए । ‘उचाइ घोषणाका लागि चीनसँग समन्वय ...बाँकी

कोरोनाले पछ्याउँदैछ मन्त्री, सचिव र उच्चपदस्थ : अफिस जानै छाडे ९० प्रतिशत

मुलुकको प्रमुख प्रशासनिक निकायका रूपमा रहेको सिंहदरबारभित्र पनि कोरोना संक्रमणदर बढेपछि ९० प्रतिशत कर्मचारीलाई घरबाटै काम गर्न भनिएको छ । सिंहदरबारमा सुरक्षाकर्मीबाट सुरु भएको कोरोना संक्रमणले मन्त्री, सचिव तथा उच्चपदस्थलाई झस्काउन थालेको छ । सिंहदरबारभित्रै कर्मचारी तथा सुरक्षाकर्मीमा कोरोना संक...बाँकी

निषेधाज्ञाले ‘शान्त’ काठमाडौं : कोरोनाविरुद्ध एकताबद्ध राजधानी

कोरोनाभाइरस (कोभिड– १९) सङ्क्रमणको महामारी नियन्त्रण तथा रोकथाम गर्न काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको पहिलो र दोस्रो दिन बिहीबार जनजीवन ठप्प पारेर ‘कोरोनाविरुद्ध एकता’ देखाइएको छ । सङ्क्रमण तीव्र बढ्ने सम्भावना देखिएपछि जारी निषेधाज्ञालाई केही अपवाद छाडेर नागरिकले पनि पूर्णतः पालना गरेका छन् ...बाँकी

सहिद कृष्ण सेन ‘इच्छुक’ को घर पूर्णरुपमा भत्कँदै : किन भएन संरक्षण ?

‘दाङको भालुवाङ बजारबाट राप्ती नदी तरेपछि बाँयातर्फ रहेको सानो झुप्रो घर । तर, सबैले सहिदको घर भन्थे, रोक्थे, हेर्थे, फोटो खिँच्थे । अहिले त्यो घर पनि रहेन, घर ढलेको छ, इँट्टा–ढुङ्गा यत्रतत्र भएका छन् । सहिद घर भनेर भन्दा धेरैले स्याहार पुगेन भन्छन् ।’ यो भनाइ दाङसँग सीमा जोडिएको अर्घाखाँची जिल्ला...बाँकी

४३ जिल्लामा निषेधाज्ञा र लकडाउन : बढ्दो कोरोना संक्रमण

कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि ४३ जिल्लामा निषेधाज्ञा र लकडाउन जारी गरेको सरकारले आइसोलेसन बेडको व्यवस्था गर्न निर्देशन दिएको छ । सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत सबै जिल्लामा आइसोलेसन बेड तयार गर्न, क्वारेन्टाइन बनाउन, प्रभावकारीरुपमा निषेधाज्ञा कार्यान्वयन गर्न निर्देशन दिएको हो । ‘संक्...बाँकी

तरकारीको मूल्य निषेधाज्ञासँगै बढ्यो ८० प्रतिशतसम्म !

उपत्यकामा जारी निषेधाज्ञाको सुरूआतदेखि नै तरकारी र फलफूलको मूल्य ८० प्रतिशतसम्म वृद्धि भएको पाइएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बुधबारको तुलनामा बिहीबार मुख्य तरकारीको भाउ थोकमै १० देखि ८० प्रतिशतसम्म महँगो भएको छ । बजारमा तरकारीको आपूर्ति सामान्य भए पनि माग बढी भएकाले ...बाँकी

कक्षा ११ मा भर्ना कहिले हुन्छ सुरु ?

कोरोनाभाइरसको बढ्दो सङ्क्रमणकै अवस्थामा राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल प्रकाशित गरेपछि कक्षा ११ मा भर्नातर्फ विद्यार्थीको ध्यान गएको छ । तर, भर्नाको निधो भने भदौ १५ पछि मात्र हुने अधिकारीहरूले बताएका छन् । विद्यार्थीको शैक्षिक सत्र खेर जान नदिने उद्देश्यले न...बाँकी

प्रचण्डको खुलासा : ‘ओलीजीसँग प्याकेज सहमति हुँदैछ’

सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री खड्ग ओलीसँग ‘प्याकेज सहमति’ हुन लागेको बताएका छन् । महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदललाई सोही आधारमा सुझाव प्रस्ताव ल्याउने कार्यादेश दिइएको उनले खुलाए । टेलिभिजन कार्यक्रम ‘द ब्राभो डेल्टा सो’ मा अन्तर्वार्ता दिँदै संघीय सरक...बाँकी

४ वर्षमा ५ अर्ब नाफा : कुलमानको नेतृत्वमा प्राधिकरणको प्रगति

नेपाल विद्युत् प्राधिकरणले पछिल्ला ४ वर्षमा करिव ५ अर्ब रुपैयाँ सञ्चित नाफा कमाएको छ । आर्थिक वर्ष २०७३/०७४ यता निरन्तर सफल हुँदै गएको प्राधिकरणले आ.व. २०७६/०७७ सम्म ४ अर्ब ८७ करोड रुपैयाँ नाफा गरेको हो । प्राधिकरणको ३५औं वार्षिकोत्सवका अवसरमा सोमबार सार्वजनिक गरिएको वित्तीय विवरणअनुसार आ.व. २०७२...बाँकी

मोटा–मोटीहरुलाई कोरोनाको बढी जोखिम !

बढी मोटोपनले मानिसको स्वास्थ्यलाई सधैं जोखिममा राख्छ  । मधुमेह, मुटुरोग, क्यान्सरजस्ता रोगका लागि घातक मानिने मोटोपन कोभिड– १९ संक्रमणका दृष्टिले समेत खतरनाक हुने विभिन्न अध्ययनले देखाएका छन्  । मोटोपन र बढी वजन भएका संक्रमितलाई निको हुन गाह्रो हुने भएकाले त्यसलाई कम गर्न ध्यान दिनुपर्ने कोभिड– १...बाँकी