२१ असार, २०७७ |
न्युजकोसेली संवाददाता
तत्कालीन दुई ‘ठूला ’ कम्युनिस्ट नामधारी घटकहरु नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकृत भई बनेको हालको सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटको नजिक पुगेको छ । सो पार्टीका पहिलो वरीयताका अध्यक्ष तथा प्रधानमन्त्री खड्गप्रसाद ओलीले शनिबार साँझ मन्त्री तथा राज्यमन्त्रीहरु...बाँकी