newskoseli.Com

हाउ फन्नीको चहलपहल

शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘हाउ फन्नी’को काठमाण्डौको कुमारी हलमा प्रिमियर गरिएको छ । प्रिमियरमा चलचित्रकर्मी, पत्रकारदेखि विभिन्न क्षेत्रका मानिसरुको उपस्थिती थियो । चलचित्रको प्रिमियरमा विशेषगरि नायिकाहरुको पहिरनको आकर्षण धेरै देखियो । संयोग के थियो भने प्रिमियरमा सहभागी हुन पुगेका ...बाँकी

‘लुकामारी’को गीत सार्वजनिक

असार १० गतेबाट देशभर रिलिज हुने चलचित्र ‘लुकामारी’को एउटा गीत काठमाडौँमा सार्वजनिक गरिएको छ । ‘काठमाण्डौमा’ बोलको गीत रिलिज गरिएको हो । धमेन्द्र सेवानको आवाज, विकास सिलवाल र विमल गौतमको शब्द, विकास सिलवालको संगीत रहेको ‘काठमाडौँ’ नामक गीतले काठमाण्डौको वर्तमान अवस्थालाई चित्रित गरेको छ । सुरज सि...बाँकी

अमिताभ बच्चनको पाहुना बने क्रिस गेल

बलिउडका प्रख्यात अभिनेता अमिताभ बच्चनले टि–ट्वेन्टी क्रिकेटका विस्फोटक ब्याट्सम्यान क्रिस गेललाई पाहुना बनाएका छन् । गेललाई अमिताभले आफ्नै घरमा निम्त्याएर सत्कार गरेका हुन् । भेटपछि दुबैले एक अर्काको प्रशंसा गरेका छन् । अमिताभले क्रिस गेलसँगको भेटका तस्वीर फेसबुक, ट्वीटर लगायतका सोसल नेटवर्किङ...बाँकी

पनामा दस्तावेजमा अभिताभ बच्चन र ऐश्वर्या पनि तानिए

बलिउडका अभिनेता अमिताभ बच्चन कर छलीको विवादमा मुछिएका छन् । संसारमै सबैभन्दा गोप्य ढंगले काम गर्ने मानिएको पनामाको मोसाक फोन्सेका कम्पनीको हालै लिक भएको एक करोड दश लाख गोप्य दस्तावेजमा अमिताभ बच्चनको समेत नाम रहेको जनाइएको छ । अमिताभ बच्चनका अतिरिक्त उनकै बुहारी तथा बलिउड अभिनेत्री ऐश्वर्या राय ब...बाँकी

सर्वनामले १० मिनेट नाटक महोत्सव गर्ने

आफ्नो रंगयात्राको ३४ औं वसन्त पार गरेको सर्वनामले देशब्यापी १० मिनेट नाटक महोत्सव गर्ने भएको छ । अघिल्लो वर्ष १० मिनेट नाटक मेलाको गरेको सर्वनाम थिएटरले यस वर्ष पनि रङ्गकर्ममा आफ्नो क्षमता र प्रतिभा देखाउन इच्छुक रङगप्रेमीहरुलाई सहि गन्तव्य र माध्यम उपलब्ध गराउने उद्देश्यका साथ मेला आयोजना गरिएको...बाँकी

प्रियंका चोपडाले आत्महत्याको प्रयास गरेको खुलासा, यस्तो छ कारण

बलिउडकी चर्चित नायिका प्रियंका चोपडाले आत्महत्याको प्रयास गरेको खुलासा भएको छ । उनले एक पटकमात्र नभई दुई–तीन पटक नै आत्महत्याको प्रयास गरेको उनकै प्रवन्धक रहिसकेका प्रकाश जाजुले खुलासा गरेका हुन् । हालै भारतीय टेलिभिजन नायिका प्रत्युषा बनर्जीले आत्महत्या गरेकी थिइन् । चर्चित धारावाहिक ‘बालिका बधु...बाँकी

यी हुन् २०७२ सालका हिट १० चलचित्र

नेपालीहरुले २०७२ साल विदा गरेर अब ०७३ साललाई स्वागत गर्ने तयारीमा छन् । विनाशकारी महाभूकम्प र अघोषित नाकाबन्दीका कारण ०७२ साल नेपालीहरुका निम्ती सबैभन्दा दुःखत र पीडादायी रह्यो । जसबाट नेपाली सिने उद्योग पनि अछुतो रहेन् । काठमाडौंका चलचित्र हलहरु भूकम्पबाट क्षतिग्रत बन्न पुगे जसका कारण नेपाली  चल...बाँकी

के गर्दैछिन मनिषा कोइराला ?

कुनै समयकी व्यस्त वलिउड नायिका मनिषा कोइरालासँग सामाजिक संजाल ट्यूटरमा जोडिनु भएको छ भने उनका  घुमघामका तस्विरहरु भेट्नु हुनेछ । धेरै शुभचिन्तकहरुले मनिषा के गरिरहेकी छिन भनेर जिज्ञासा राखिरहेको भए उनी यतिबेला प्राकृतिक हराभरा भएका स्थानहरुमा घुमघाममा व्यस्त देखिन्छिन् । घुमघाम र सामाजिक  सेवामा ...बाँकी