‘क्लिन फिड’ मा सहमति : नयाँमा तत्काल, पुरानामा एक वर्षपछि लागू हुने
प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले विदेशी विज्ञापनरहित टेलिभिजन सिग्नल प्रसारण (क्लिन फिड) कानुन बनेको एक विर्षपछि लागू गर्ने गरी सहमति जुटाएको छ ।
विज्ञापन नियमन गर्नेसम्बन्धी विधेयकमा समितिले शुक्रबार पुराना टेलिभिजन सिग्नल डिस्ट्रिब्युटरको हकका लागि एक वर्ष र नयँँ टेलिभिजन सिग्नल डिस्ट्र...बाँकी






