newskoseli.Com

तामाङ सभ्यता र ल्होछार पर्व

यतिबेला नेपालका तामाङ, ह्योल्मो, सिङ्सा, थकाली, लार्के, तोप्के, भोटे लगायतका समुदाय तथा चीन, मङ्गोलिया, जापान, कोरिया, लाओस, भियतनाम, कम्बोडिया, थाइल्यान्ड, म्यानमार, सिङ्गापुर, मलेसिया, फिलिपिन्स, ताइवान, मकाउ, हङकङ, भुटान, चीनको तिब्बत, भारतको झारखण्ड, लद्दाख आदि मुलुक/क्षेत्रमा चन्द्र पात्रो अनुस...बाँकी

दोरम्बा हत्याकाण्डकाे इतिवृत्तान्त…

के हो दोरम्बा हत्याकाण्ड ? साउन महिनाको अन्त्यसँगै बाईस जना अजम्बरी योद्धाहरूको तातोरातो रगतले दोरम्बाको डाँडाकटेरी लछप्पै भिजेको दृई दशक पुग्न लागिसकेको छ । २०६० साउन ३२ गते तत्कालीन शाही सेनाले बाईस जना नेपाल आमाका सपूत एवं नेपाली क्रान्तिका अथक योद्धाहरूलाई निःशस्त्र अवस्थामा पक्राउ गरी पाशविक...बाँकी

शव व्यवस्थापन गर्ने योद्धाको बकपत्र : यस्तो थियो दोरम्बा हत्याकाण्डपछिको त्यो दृश्य…

दोरम्बा हत्याकाण्ड हुँदा हामी कोशीपारि तिल्पुङमा थियौं । हामीले सरकारी सञ्चार माध्यममार्फत् दोरम्बा घटनाको पहिलो खबर सुन्यौं । सुरुमा त पत्याउनै सकिएन किनकि दाङको हापुरेमा डा. बाबुराम भट्टराई नेतृत्वको माओवादी वार्ताटोली र सरकारी वार्ता टोलीबीच उच्चस्तरीय वार्ता भइरहेको अवस्थामा यस्तो हुनै सक्दैन...बाँकी

पाख्रिन दाइसँगको अन्तरंग : ६ वर्षअघिको संस्मरण…

यो मुक्ति यात्रामा धेरै काट्यौं उकालो, अझै काट्नु छ आइपुगियो नेटोमा, शिखर पुग्न अझै बाँकी छ... आफ्नै शब्द, संगीत र स्वरमा सजिएको यो सुन्दर गीत ‘रक्तक्रान्तिका गीतहरू’ शीर्षक अडियो सीडी, म्युजिक भिडिओ र गीतिपुस्तिकामा संग्रहित छ । यी र यस्तै हजारौं कालजयी एवं जीवनोपयोगी सरल, सहज र सुमधुर गीत–सं...बाँकी

वाम गठबन्धनको साझा घोषणापत्र (पूर्णपाठ)

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को गठबन्धनले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाका लागि संयुक्त घोषणापत्र जारी गरेको छ । मंगलबार राजधानीमा संयुक्त कार्यक्रम गरेर उनीहरूले घोषणापत्र सार्वजनिक गरेका हुन् । एमाले–माओवादी संयुक्त घोषणापत्रको पूर्ण पाठ– स्वच्छ निर्वाचन – लोकतन्त्रको आधा: सुशासन र...बाँकी

यस्तो छ मन्त्री शर्माको गृहप्रशासन सुधार मार्गचित्र (मार्गचित्रको पूर्णपाठ)

“जवाफदेही गृहप्रशासन : शान्तिसुरक्षा र सुशासन” आधारभूत रुपान्तरण १. नेपालको संविधान कार्यान्वयन गर्नका लागि गृह प्रशासनसंग सम्बन्धित संघीय प्रहरी ऐन, सशस्त्र प्रहरी बल ऐन, नेपाल विशेष सेवा ऐन, स्थानीय प्रशासन ऐन, नागरिकता ऐन, विपद व्यवस्थापन ऐन, सामाजिक सुधार ऐन, निर्वाचनसंग सम्बन्धित ऐन लगायतकाआव...बाँकी

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (राष्ट्रपतिको सम्बोधनको पूर्णपाठ)

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार संसदलार्इ सम्बोधन गर्दै नेपाल सरकारको आ.व. २०७४/७५ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् । यस्तो छ राष्ट्रपतिको सम्बोधनको पूरा विवरण– सम्माननीय सभामुख महोदय, १‍. नेपालको संविधान जारी भएपछिको दोस्रो वर्षमा नेपाल सरकारको आर्थिक वर्ष २०७४/७५ को न...बाँकी

के–के भने राजीनामा भाषणमा प्रधानमन्त्री प्रचण्डले ?

स्वदेश तथा विदेशमा रहनुभएका आदरणीय आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरु, १. सर्वप्रथम म नयाँ नेपाल निर्माणका लागि बलिदान दिने वीर शहीदहरु, बेपत्ता र घाइते योद्धाहरुप्रति हार्दिक श्रद्धा एवं सम्मान तथा विभिन्न लोकतान्त्रिक र न्यायपूर्ण आन्दोलनका सबै सहभागीप्रति आभार प्रकट गर्दछु । २. यो विशेष सम्ब...बाँकी

यस्तो छ क्रान्तिकारी महासंघको ध्यानाकर्षण पत्र–

‘श्री अध्यक्षज्यू, नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय, सञ्चारग्राम, तिलगंगा, काठमाडौं । विषय : ध्यानाकर्षण पत्र । अध्यक्षज्यू, ‘क्रान्तिकारी पत्रकार महासंघ’ श्रमजीवी पत्रकारहरुको नेतृत्वदायी संगठन हो । स्थापनाकालदेखि नै यस महासंघले श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन, पे्रस तथा अभिव्यक...बाँकी

के गर्दैछ विप्लव माओवादी ?

झन्डै २ वर्षअघि मोहन वैद्य नेतृत्वको तत्कालीन नेकपा–माओवादीबाट नेत्रविक्रम चन्द, खड्गबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोलालगायतका दर्जनौं केन्द्रीय नेतासहित केन्द्रदेखि स्थानीय तहसम्मको ठूलो पंक्ति अलग्गिएर नयाँ पार्टी गठन गर्दा नेपाली राजनीतिक रंगमञ्चमा निकै ठूलो तरंग पैदा भएको थियो । तत्कालीन एकी...बाँकी