newskoseli.Com

यसरी भइरहेछ खाद्यवस्तुमा संविधानको उल्लंघन

संविधानले मौलिक हकका रुपमा नागरिकको खाद्यअधिकारको ग्यारेन्टी गरेको छ । र, खान पाउनु मात्रै होइन, मिसावटरहित एवम् गुणस्तरीय खाद्यवस्तु उपभोग गर्न पाउनु नागरिकको आधारभूत अधिकार रहेको कुरा संविधानको भावनाले स्पष्ट गरेको छ । तर, राजधानीमा आयोजित खाद्य मेलाका क्रममा यस्ता आधारभूत अधिकारबाट समेत आमनागरिक ...बाँकी

महिला प्रहरी निरीक्षकले थालिन् सुधार अभियान

जिम्मेवारी बोध र इच्छाशक्ति भए जहाँ पनि राम्रो काम गर्न सम्भव छ । त्यसैको उदाहरण बनेकी छन् काठमाडौँको गोंगबुस्थित नयाँ बसपार्कस्थित प्रहरी प्रभाग प्रखुम पूर्णिमा कुमारी चन्द । उनी बसपार्क क्षेत्रमा हुने गलत कार्यविरुद्ध लडिरहेकी छन् । बसपार्कस्थित प्रहरी प्रभागको जिम्मेवारी समालेपछि प्रहरी निरीक्...बाँकी

चन्द माओवादीसँग राजनीतिक र फौजी दुवै कार्यदिशा नभएको वैद्यको दावी

नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यले नेत्रविक्रम चन्द र उनी नेतृत्वको नेकपा माओवादीसँग राजनीतिक तथा फौजी दुवै कार्यदिशा नभएको दावी गरेका छन् । सोमबारदेखि बुधबारसम्म राजधानीमा चलेको वैद्य माओवादीको राष्ट्रिय भेलाका निर्णयहरु सार्वजनिक गर्न बिहीबार पार्टी मुख्यालय बुद्धनगरमा आयोजित ...बाँकी

द्वन्द्वग्रस्त मुलुकमा जान प्रतिबन्ध

हाल द्वन्द्वग्रस्त चार मुलुकमा सरकारले नेपाली कामदार पठाउन प्रतिबन्ध लागेको छ । मन्त्रिपरिषद्ले अफगानिस्तान, इराक, सिरिया र लिबियामा कामदार पठाउन प्रतिबन्ध लगाउने निर्णय गरेको छ । बालुवाटारमा बिहीबार सााझ बसेको मन्त्रिपरिषद् बैठकले अर्को निर्णय नभएसम्मका लागि द्वन्द्वग्रस्त चार देशमा नेपाली कामदा...बाँकी

बल प्रयोगमा वैद्यको दृढता : सशस्त्र विद्रोहद्वारा जनवादी क्रान्ति !

नेपालमा माओवादी आन्दोलनका संस्थापकहरू मध्येका एक नेता, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यले बल प्रयोगको सिद्धान्तप्रतिको दृढता पुनः दोहोर्‍याएका छन् । जनताको सशस्त्र प्रतिरोधमा आधारित भई ग्रामीण वर्गसंघर्षमा मुख्य जोड दिँदै विद्रोहद्वारा केन्द्रीय राज्यसत्ता कब्ज...बाँकी

मृतककै जिल्लामा शव पठाउने प्रबन्ध

अफगानिस्तानको राजधानी काबुलमा गत सोमबार भएको आतङ्ककारी आक्रमणमा परी निधन भएका १२ जना नेपालीको शव काठमाडौँ ल्याइएको छ । दिउँसो २ बजेर ४० मिनेटमा नेपाल वायु सेवा निगमको विमानबाट अन्य २४ नेपाली कामदार पनि आजै ल्याइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री ...बाँकी

देशभर बर्षा जनजीवन प्रभावित, सुनसरीमा २ कैलालीमा १ को मृत्यु

मनसुन सक्रिय भएपछि देशभर वर्षा भएको छ । बर्षाका कारण पूर्वी नेपालका तराई क्षेत्र डुवानमा परेको छ । आज पश्चिम नेपालमा भिषण बर्षा हुने जल तथा मौसम पूर्वामानुमान शाखाले जनाएको छ । पूर्वी नेपालमा बाढीका कारण जनजीवन प्रभावित भएको छ । वर्षाका कारण सुनसरीको इटहरीमा दुईजनाको मृत्यु भएको छ । विराटनगर,...बाँकी

काबुलबाट शव ल्याइँदै

अफगानिस्तानमा सोमबार बिहान भएको आतंककारी हमलामा मारिएका १२ नेपालीको शव लिन नेपाल बायुसेवा निगमको जहाज बुधवार बिहान साँढे ३ बजे अफगानिस्तानको काबुल प्रस्थान गरी साढे ६ बजे काबुल पुगेको छ ।  शव बुधबार बिहान साढे ११ बजे काठमाडौं ल्याइने तालिका छ । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको संयोजकत्वमा...बाँकी

पूर्व लडाकुले माओवादी नेतालाई सोधे १ अर्ब ६८ करोड कहाँ छ ?

माओवादीको बहिर्गमित जनमुक्ति सेनाले संयुक्त राष्ट्र संघको शान्ति कोषमार्फत आफ्नो नाममा आएको एक अर्ब ६८ करोड रुपैयाँको छानविन गर्न माग गरेको छ । उसले प्रतिव्यक्ति ४ लाखको दरले आएको उक्त रकमबारे छानविन गर्न माओवादी नेता र सरकारसँग माग गरेको छ । बहिर्गमित जनमुक्ति सेना नेपाल संघर्ष समितिले मंगलबार क...बाँकी

सञ्चारमन्त्री भन्छन्– संविधान पुनर्लेखन हुँदैन

सूचना तथा सञ्चारमन्त्री शेरधन राईले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले राखेको संविधान पुनर्लेखनको सर्त कुनै हालतमा सम्भव नहुने बताएका छन् । प्रेस चौतारी नेपाल झापाले पूर्वसांसद द्रोणाचार्य क्षेत्रीका स्मृतिमा स्थापना गरेको ‘द्रोणाचार्य क्षेत्री पत्रकारिता पुरस्कार’ वितरण कार्यक्रममा उनले मोर्च...बाँकी