newskoseli.Com

उपेन्द्रको अडानले सरकार र मोर्चाबीचको वार्ता विफल

संघीय गठबन्धनलाई छुट्टै पत्र नपठाएको भन्दै संयोजक उपेन्द्र यादवले वार्तामा नजाने अडान राखेपछि सरकार र मोर्चाबीचको वार्ता असफल भएको छ । प्रधानमन्त्रीले दोस्रो पत्र पठाएको एकहप्ता बितिसक्दा पनि वार्ता हुन सकेको छैन । गठबन्धनले काठमाडौको खुलामञ्चमा अनसन जारी राखेको छ । गठबन्धनका संयोजक यादवले गठब...बाँकी

गोरखाको केरौँजामा पहिरो, भूकम्पपीडितले गाउँ छाडे

गाउँमाथिको डाँडाबाट निरन्तर पहिरो झरेपछि उत्तरी गोरखाको केरौँजा–१ का ११३ ओटा टहरोमा बसोबास गर्दै आएका भूकम्पपीडितले गाउँ छाडेका छन् । गाउँमाथिको रानीवनबाट खसेको पहिरोले टहरोमा क्षति पु¥याएपछि गाउँले बुधबार दिउँसोदेखि टहरा छाडेर स्थानीय जङ्गलको खाली चौरमा बस्दै आएका छन् । गत वर्ष असार ११ र भदौ ५ म...बाँकी

बलात्कार र बहुविवाहका घटना बढे

गोरखामा मानवअधिकार उलङ्घन र ज्यादतिका घटना बढेको पाइएको छ ।अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जनवरी महिनादेखि जुनसम्म जिल्लामा भएका घटनाबारे अर्धवार्षिक समीक्षा गर्दै बलात्कार र बहुविवाहका घटना बढेको जनाएको छ । इन्सेक प्रतिनिधि नरहरि सापकोटाका अनुसार छ महिनाको अवधिमा १४ वटा घटना भएको र ती...बाँकी

गयो एसएलसी : सोझै कक्षा १२ मा राष्ट्रिय परीक्षा

राष्ट्रपतिबाट बुधबार शिक्षा ऐन (आठौं संशोधन), २०७३ प्रमाणीकरण भएसँगै नेपालमा एसएलसी परीक्षाको ढोका सधैंका लागि बन्द भएको छ । र, एेनको प्रमाणिकरणसँगै उच्च माध्यमिक शिक्षा परिषद् राष्ट्रिय परीक्षा बोर्डमा रुपान्तरण भएको छ ।  ऐनले परिषद्लाई बोर्डमा रुपान्तरणको प्रबन्ध गरेका कारण परिषद्का उपाध्यक्ष चैतन...बाँकी

रोपाइँ दिवस : सरकार भन्छ– भात मात्रै नखाऊ

काठमाडाैं उपत्यकालगायत मुलुकका विभिन्न स्थानमा रोपाइँ गरी बुधबार १३औं राष्ट्रिय धान दिवस मनाइयाे । ‘व्यावसायिक धानखेतीको आधार, सामुदायिक नर्सरीको विस्तार’ नाराका साथ खाद्यसङ्कट उत्पन्न हुन नदिन भातबाहेक अन्य खाद्यान्नलाई पनि खानाका रुपमा प्रयोग गर्न सुझाउँदै उक्त दिवस मनाइएको हो । कृषि विकास मन्त्र...बाँकी

प्रधानमन्त्रीले कांग्रेसलाई थर्काए- ‘मैले नेपालीमै बोलेको छु, कसरी बुझिएन ?’

प्रमुख दलहरुबीच भएको सहमतिअनुसार प्रधानमन्त्रीको प्रतिवद्धता नआएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । प्रधानमन्त्रीले सम्बोधन गर्दै गर्दा कांग्रेसका सांसदहरु उठे र प्रधानमन्त्रीको सम्बोधन प्रष्ट नभएको भन्दै विरोध गरेका थिए । सभामुख ओनसरी घर्तिको आग्रहपछि कांग्रेस सांसद...बाँकी

संसद् बैठक बुधबार बस्नेगरी स्थगन

 व्यवस्थापिका–संसद्को बैठक बुधबार बिहान ११ बजे बस्ने गरी स्थगन भएको छ । भूकम्पपीडितलाई एकमुष्ट २ लाख अनुदान दिने विषयमा प्रमुख राजनीतिक दलबीच कुरा मिल्न नसकेपछि संसद्को बैठक स्थगन भएको हो । मंगलवार अपराह्न ३ बजेका लागि बोलाइएको बैठक विशेष कारण भन्दै साँझ ५ः३० का लागि सारिएको थियो । संसद् सचिवा...बाँकी

गोठदेखि ओठसम्मै स्वच्छ–सफा दूध !

पशुपंक्षी विकास मन्त्रालयले आफ्ना ४० बुँदे प्रतिबद्धतामध्येको ‘गोठदेखि ओठसम्म स्वच्छ तथा स्वस्थ दूधको उपलव्धता’ भन्ने प्रतिबद्धतालाई व्यवहारमा लागू गर्ने प्रयास थालेको छ । यही प्रतिबद्धतालाई केन्द्रमा राखेर मन्त्रालयले मातहतको केन्द्रीय गाईभैंसी प्रबर्द्धन कार्यालयमार्फत राजधानीका ३ वटै जिल्लामा ...बाँकी

एचआइभी सङ्क्रमित आमाबाबुबाट स्वस्थ जुम्ल्याहा जन्मिए

एचआइभी सङ्क्रमित भएकै कारण सम्बन्ध विच्छेद भई पुनर्विवाह गरेका एक दम्पतीले जुम्ल्याहा सन्तान जन्माएपछि उनीहरुको जीवनमा खुसी फर्खिएको छ । चितवनको माडी घर भएका ती दम्पतीले यही असार ४ गते भरतपुर अस्पतालमा सुरक्षित बच्चा जन्माएका हुन् । उनीहरुबाट जन्मिएका दुई छोराको स्वास्थ्य अवस्था राम्रो छ । सुरुम...बाँकी

अस्थिरताले कृषि बैज्ञानिकहरु बिदेश पलायन : कृषिमन्त्री गजुरेल

कृषिमन्त्री हरिबोल गजुरेलले नेपालमा राजनीतिक अस्थिरताको कारण कृषि बैज्ञानिकहरु बिदेश पलायन भएको बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा उनले राजनीतिक अस्थिरताका कारण बैज्ञानिकहरु बिदेश पलायन भएको र राष्ट्रिय सहमतिको सरकार निमार्णसँगै अस्थिरता कमी हुने भन्दै देशलाई आवश्यक...बाँकी