newskoseli.Com

नेपालमा छयालीस वर्षपछिकै ठूलो वर्षा

सल्यान, ३१ वैशाख । सल्यान जिल्लामा बिहीबार बेलुका ४६ वर्षपछिकै ठूलो वर्षा भएको छ । बिहीबार बेलुका भएको भीषण वर्षाले वाफुखोला गाविसमा लाखौँको क्षति पुर्‍याएको छ । वर्षापछि आएको बाढीले वाफुखोला–३ मा रहेको दोभान बजारमा रहेका १२ वटा पसल बगाएको छ । यस्तै, स्थानीय चिनाली खोलामा रहेका ५० वटा घट्ट...बाँकी

राजधानीकाे सुरक्षा व्यवस्था हार्इ अलर्टमा

राजधानीको सुरक्षा अत्यन्तै कडा पारिएको छ । लामो समयको मधेस आन्दोलन अब काठमाण्डौ केन्द्रित गर्ने मोर्चाको निर्णय र पुर्व निर्धारित कार्यक्रम अनुसार जेठ २ गते सिंहदरबार घेराउ गरी अन्तर्राष्ट्रियकरण गर्ने मोर्चाको निर्णयलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको  हो । विशेष परिस्थितिका कारण सिर्...बाँकी

नीति तथा कार्यक्रममाथिको छलफल सम्पन्न
कसले के-के गरे टिप्पणी

सरकारले आगामी आव २०७३/७४ का लागि व्यवस्थापिका–संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल आज सकिएको छ । सरकारको आगामी आवको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २६ गते प्रस्तुत गरी सम्बोधन गरेका थिए । उक्त नीति तथा कार्यक्रममाथि संदनमा वैशाख २७ गतेदेखि भएको छलफल...बाँकी

सार्वजनिक भयाे पुनर्निर्माणको पाँचवर्षे कार्ययोजना

प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थापिका–संसदमार्फत बिहीबार भूकम्प पुनर्निर्माणसम्बन्धी पाँच वर्षका लागि कार्ययोजना  सार्वजानिक गरे । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुस १० गतेदेखि कार्य सुरु गरेको थियो । प्रधानमन्त्री अाेलीले भूकम्पपश्चात पुनर्निर्माणसम्बन्धी स्पष्ट मार्गनिर्देशन कार्ययोजनाल...बाँकी

लाेकसेवा परीक्षालाई आधुनिक र वैज्ञानिक बनाउन निर्देशन

व्यवस्थापिका–संसद्, राज्यव्यवस्था समितिले लोकसेवा आयोगको परीक्षा प्रणालीलाई थप वैज्ञानिक बनाउन निर्देशन दिएको छ । नेपालको संविधानले आयोगको क्षेत्राधिकार विस्तार गरेको हुँदा त्यसै अनुरुपको भूमिका बहन गर्न तथा परीक्षा प्रणालीलाई पनि थप वैज्ञानिक र प्रविधियुक्त बनाउन समितिको बिहीबारको बैठकले निर्देशन द...बाँकी

पानामा पेपर्सलार्इ महताेकाे जवाफ

गैर अावासिय नेपाली सघंका पूर्व अध्यक्ष डा. उपेन्द्र महताेले पानामा पेपर्सले सार्वजनिक गरेकाे नाममा उनकाे पनि नाम जाेडिएपछि अाज एक विज्ञप्ति निकाल्दै विदेशमा अाफ्नाे लगानि रहेकाे र त्याे सम्वन्धित देशकाे कानुन अनुसार वैधानिक रहेकाे बताएका छन् । विज्ञप्तिमा उनले भनेका छन्, 'मैले विदेशमा जेजति लगानी...बाँकी

नेपालमा रेल कुद्न अझै डेढ वर्ष लाग्ने

काठमाडौँ, २९ वैशाख । विसं २०७३ को पुससम्ममा रेल कुदाउने गरी निर्माणको तयारी गरिएको जयनगर–बिजुलपुरा रेलमार्ग भारतको अघोषित नाकाबन्दीका कारण एक वर्ष ढिला हुने भएको छ । नेपालमा रेलमार्ग विगत वर्षदेखि नै सरकारको नीति तथा कार्यक्रममा प्राथमिकतामा पर्दै आएको राष्ट्रिय गौरवको आयोजना भए पनि नाकाबन्दी, प्रा...बाँकी

एमाओवादी–एमालेबीचको नौबुँदे सहमतिविरुद्ध बालुवाटारमा नाराबाजी

एमाओवादी  र  एमाले  बीच  भएको नौ बुदे सहमतिको बिरुद्ध द्वन्द्व पीडित तथा मानव अधिकार क्षेत्रका अगुवाहरुले बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार नाराबाजी  गरेका छन् । मावन अधिकार विरोधी सहमति रद्द गर्न माग गर्दै नाराबाजी गरेका हुन् ।  केहि दिन अघि एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र न...बाँकी

सङ्घीयताको टुङ्गो नलगाई स्थानीय निर्वाचन असम्भव– उपेन्द्र यादव

  विराटनगर, २९ वैशाख । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपन्द्र यादवले सङ्घीय गठबन्धन अब वार्ताको पक्षमा नरहेको र आन्दोलनको तयारीमा जुटेको बताएका छन् । विराटनगर विमानस्थलमा आज बिहान पत्रकारसँग कुराकानी गर्दै उहाँले ३६ पटक वार्ता भए पनि सरकार एक कदम पनि अगाडि नबढ्ने भएकाले अब वार्ताम...बाँकी

सिपी मैनालीः पुनः माले महासचिवमा सर्वसम्मत

नेकपा मालेको सातौँ राष्ट्रिय महाधिवेशनबाट सिपी मैनाली पुनः महासचिवमा सर्वसम्मत निर्वाचित भएका छन् । यही वैशाख २५ गतेदेखि सुरु भएको महाधिवेशनले मैनालीलाई महासचिवमा निर्वाचित गरेको हो । महाधिवेशनले मैनालीको नेतृत्वमा ७५ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति चयन गरेको छ । त्यसमध्ये ५४ महाधिवेशनबाट...बाँकी