२१ बैशाख, २०७३ |
मंगलबारदेखि चालु हुने संसद्को दोस्रो अधिवेशनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २६ गते सम्बोधन गर्नेगरी व्यवस्थापिका–संसद सचिवालयले तयारी गरेको छ ।
नेपाल सरकारले ल्याउने नीति तथा कार्यक्रम संसदमा राष्ट्रपतिले प्रस्तुत गर्ने व्यवस्था नयाँ संविधानमा छ । साेहीअनुरूप वैशाख २६ गते राष्ट्रपतिबा...बाँकी
२० बैशाख, २०७३ |
न्युजकोसेली संवाददाता
सरकारले किसानलाई ४ प्रकारमा वर्गीकरण गरेर निवृत्तिभरणको व्यवस्था गर्ने भएको छ । कृषि विकासमन्त्री हरिबोल गजुरेलले क्रान्तिकारी पत्रकार सङ्घ पाल्पाद्वारा साेमबार आयोजित पत्रकार सम्मेलनमा कृषि पेसालाई मर्यादित र सम्मानित बनाउनका लागि किसानलाई दिइने निवृत्तिभरणले तिनलाई उत्साह थप्ने बताए ।
'जग्गा बाँझ...बाँकी
२० बैशाख, २०७३ |
दिया चन्द
हिरासतमै अनशन बसेका आफ्ना केन्द्रीय सदस्य एवं काठमाडौँ जिल्ला संयोजक प्रकाश अधिकारी र जिल्ला सदस्य विकास अधिकारीको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएको नेकपा माओवादीनिकट अनेरास्ववियु (क्रन्तिकारी) का ७ कार्यकर्तालाई प्रहरीले गिरप्तार गरेको छ ।
विरोध प्रदर्शनमा हस्तक्षेप गर्दै प्रहरीले अनेरास्व...बाँकी
२० बैशाख, २०७३ |
वैशाख १९, काठमाडाैं । मै बनाउँछु मेरो धरहरा राष्ट्रिय अभियानअन्तर्गत नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) ले ३ लाख ८७ हजार ४ सय १८ रुपैंयाको धरहरा पुननिर्माण कोष स्थापना गरेको छ । १ सय २७ औं मे दिवसको अवसरमा काठमाडौको भृकुटीमण्डपमा आयोजित कार्यक्रमकाबीच नेकपा एमालेका महासचिव इश्वर पोखरेलको उपस्थि...बाँकी
२० बैशाख, २०७३ |
गृहमन्त्री शक्तिबहादुर बस्नेतले संविधान जारी गर्न प्रमुख दल एक भएजस्तै संविधान कार्यान्वयन गर्न पनि प्रमुख दल एक हुनुपर्ने बताएका छन् ।
क्रान्तिकारी पत्रकार सङ्घ, सुर्खेतले अाइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री बस्नेतले कुनै दल सरकारमा र कुनै दल प्रतिपक्षमा बस्दा लोकतन्त्र कमजोर हुन...बाँकी
२० बैशाख, २०७३ |
आफूहरुको पहिचान खुल्नेगरी नागरिकता पाएपछि तेस्रो तथा समलिङ्गी उत्साहित भएका छन् । वर्षाैंदेखि आफूहरुले पहिचान खुल्नेगरी नागरिकता पाउनुपर्ने माग गर्दै आएका तेस्रो तथा समलिङ्गीले संविधान जारी भएपछि नागरिकता लिन सजिलो भएको अनुभव रुपन्देहीमा गरेका छन् ।
नयाँ संविधान लागू भएपछि आफूहरुलाई जिल्ला प्रशासन ...बाँकी
१९ बैशाख, २०७३ |
न्युजकोसेली संवाददाता
अन्तर्राष्ट्रिय मजदुर दिवस (मे १) को अवसरमा आइतबार लिखित सन्देश सम्प्रेषण गर्दै नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यले सबैमा शुभकामना व्यक्त गरेका छन् ।
‘आज विश्वभर र नेपालमा पनि मजदुरहरू र कम्युनिस्ट क्रान्तिकारीहरूले अन्तर्राष्ट्रिय मजदुर दिवसका रूपमा मई दिवस मनाइरहेका छन् । अमेरि...बाँकी
१९ बैशाख, २०७३ |
नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले नयाँ संविधान घोषणासँगै आफूहरुले उठाउँदै आएको वर्गसङ्घर्षको मुद्दा समाप्त भएको जनाएको छ । मे दिवसका अवसरमा नेपाल ट्रेड युनियन महासङ्घले अाइतबार भृकुटीमण्डपमा आयोजना गरेको कार्यक्रममा एमालेका नेताहरुले लामो समयदेखि वर्गशत्रुको विषयमा पार्टीले कुरा उठाएको र अब वर्...बाँकी
१९ बैशाख, २०७३ |
दिया चन्द
नेत्रविक्रम चन्द नेतृत्वकाे नेकपा माअाेवादीले नवलपरासीकाे गैंडाकाेटस्थित अक्सफाेर्ड कलेजमा अाक्रमण गरेकाे छ । शनिबार राति नेकपा माअाेवादीनिकट अनेरास्ववियु (क्रान्तिकारी) ले अाक्रमण गरी कलेजकाे झ्याल-ढाेकाका सिसाहरू ताेडेकाे हाे ।
कलेजले विद्यार्थीहरूबाट ताेकिएकाे भन्दा चर्काे शुल्क लिएकाले...बाँकी
१९ बैशाख, २०७३ |
न्युजकोसेली संवाददाता
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माअाेवादी) का महासचिव रामबहादुर थापा एमाअाेवादीसँग एकता गरी उपाध्यक्ष बन्ने भएका छन् । त्यसैगरी साेही पार्टीकी प्रवक्ता पम्फा भुसाल एमाअाेवादी सचिव बन्ने भएकी छन् ।
अध्यक्ष माेहन वैद्यकाे असहमतिका बाबजुदर महासचिव थापाले अाफ्नाे पक्षमा केन्द्रीय समितिमा बहुमत ...बाँकी