newskoseli.Com

आगलागीले १ हजार ४ सय हेक्टर वन सखाप

 सुख्खा खडेरीका कारण यो वर्ष यहाँका ४४ वटा वनमा डढेलो लाग्दा एक हजार चार सय हेक्टर वन क्षेत्र सखाप भएको छ । जिल्ला वन कार्यालय झापाका अनुसार यीमध्ये चुरे क्षेत्रका वनमा सबैभन्दा धेरै आगलागी भएको हो । विष्णेटार इलाका वन कार्यालयअन्तर्गत महमाई, चुलाचुली इलाका वन कार्यालय अन्तर्गतको चुलाचुली, लक्ष...बाँकी

मंगलबार यसरी राेकियाे वैद्य माअाेवादीकाे विभाजन

झन्डै १ महिनादेखि केन्द्रीय समितिकाे बैठक बाेलाउन अस्वीकार गर्दै अाएका अध्यक्ष मोहन वैद्यले जेठ २ गते बस्नेगरी पार्टी केन्द्रीय समितिकाे बैठक बाेलाइदिएपछि उनलार्इ समेत एमाअाेवादीसँग गर्ने एकतामा सहभागिता जनाउन मनाउने भन्दै मंगलबार बाेलाइएकाे महासचिव थापापक्षीय केन्द्रीय समितिकाे बैठक स्थगित भएकाे छ ...बाँकी

नारायणहिटी सङ्ग्रहालयबाट सत्र करोड आम्दानी

नेपाल सङ्घीय गणतन्त्रमा प्रवेश गरेपछि स्थापना भएको नारायणहिटी दरबार सङ्ग्रहालय स्वदेशी तथा विदेशी अवलोकनकर्ताको आकर्षणको केन्द्र बनेको छ । शाह वंशका अन्तिम राजा ज्ञानेन्द्र शाहले राजदरबार त्याग गर्नुअघिसम्म शासन गर्ने मुख्य केन्द्रका रुपमा रहेको नारायणहिटी राजदरबार अवलोकन गर्न अहिले पर्यटकहरुको ओ...बाँकी

वैद्यले बाेलाए केन्द्रीय समितिकाे बैठक

नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष माेहन वैद्यले जेठ २ गते बस्नेगरी पार्टी केन्द्रीय समितिको बैठक बोलाएका छन् । महासचिव रामबहादुर थापाले मंगलबारका लागि बाेलाएकाे बैठकलार्इ 'अवैधानिक' भएकाे दावी गर्दै वैद्यले १ गते सम्पर्क र २ गते केन्द्रीय समितिकाे बैठक बस्ने भन्दै केन्द्रीय नेताहरूलार्इ सूचित ...बाँकी

मोर्चाभित्र चुलियो असन्तुष्टि, प्रमुख घटकका नेताद्वारा बैठक बहिष्कार

जारी संविधानमा सङ्घीयतालगायतका विषयमा असन्तुष्टि जनाउँदै आन्दोलनरत सङ्घीय गठबन्धन आबद्ध दलहरुबीच नै असन्तुष्टि चुलिएको छ । तराई मधेस केन्द्रित राजनीतिक दलले मोर्चाबन्दी गरी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा बनाएर आन्दोलन गर्दै आएका थिए । लामो समयको तराई आन्दोलनपश्चात् आन्दोलन कमजोर बन्दै गएपछ...बाँकी

एमाओवादी विघटित हुँदै, ‘नयाँ माओवादी’ जन्मँदै

अबकाे केही दिनभित्रै एकीकृत नेकपा (माओवादी), वैद्य माअाेवादीबाट महासचिव रामबहादुर थापाकाे नेतृत्वमा बन्न लागेकाे विभाजित क्रान्तिकारी माअाेवादी, मातृका यादव नेतृत्वकाे नेकपा (माअाेवादी) र मणि थापा नेतृत्वकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे विघटन भर्इ 'नयाँ माअाेवादी' पार्टीकाे जन्म हुने भएका...बाँकी

सात प्रदेशः सात अायाेजना

सरकारले संघीय संरचना अनुसार प्रत्येक प्रदेशमा भौतिक पूर्वाधार विकासको योजना अघि सारेको छ । सरकारको नीति तथा कार्यक्रममा महत्वाकांक्षी मानिएको जलाशययुक्त जलविद्युत आयोजना हरेक प्रदेशमा बनाउने उल्लेख छ । संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले सार्बजनिक गरेको नीति तथा कार्यक्रम अनुसार ति जलायसयुक्त ...बाँकी

अाेली सरकारकाे लाेकप्रियतावादी कार्यक्रम : ‘एक घर, एक रोजगार’

राष्ट्रपति विद्यादेवी भण्डारीले घोषणा गरेको सरकारको नीति तथा कार्यक्रममा लोकप्रिय नारा सहितको कार्यक्रम घोषणा गरिएको छ । अाेली सरकारले ‘एक घर, एक रोजगार’ कार्यक्रम घोषणा गरेको छ । नागरिकको आर्थिक स्थितिलाई सुधार्न सरकारले कम्तिमा एक घरका एक व्यक्तिलाई रोजगारीको ग्यारेन्टी गर्ने कार्यक्रम घोषणा गरेको...बाँकी

भूकम्प पीडितलार्इ ५ लाख अनुदान

भूकम्पबाट पीडित बनेका नागरिकले सरकारबाट पाउने घोषणा गरिएको अनुदान रकम दुई लाख रुपैयाँलाई बढाएर  ५ लाख रुपैयाँ पुर्‍याएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार संसदमा घोषणा गरेको सरकारको नीति तथा कार्यक्रममा भूकम्प पीडितलाई थप ३ लाख रुपैयाँ दिने घोषणा गरिएको हो । दुई लाख रुपैयाँ बराबरको अन...बाँकी

एकै घरका ४ जनाको मृत्यु, उरहरी गाउँ शोकमा

स्वर्गद्वारी मन्दिर दर्शन गर्न गएका एकै घरका दुई जनासहित ४ जनाको प्युठानमा मृत्यु भएपछि दाङको तुलसीपुर नगरपालीका १९ उरहरी गाउँ शोकमा डूबेको छ । मन्दिरको दर्शन गरेर फर्किने क्रममा भिंगृ –१ स्थित मुहानखोलाले बा १४ च ३८३९ नम्बरको स्कारपियो जिपलाई ठाडो (खहरे) खोलाले बगाउँदा ६५ वर्षिय सुकदेव खनाल उहाँ...बाँकी