newskoseli.Com

ट्रकले ठक्कर दिदा दुई जनाको मृत्यु

सिरहा–चोहर्बा सडकखण्डअन्तर्गत सिरहाको लक्ष्मीपुर–७ मा आज बिहान ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ना५ख २७७ नंको ट्रकले विपरीत दिशाबाट आइरहेको स६प ७७६४ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सिरहाको गुलरिया–९ निवासी १८ वर्षीय नरेश ठाकुर...बाँकी

मधेशका कारण नै प्रधानमन्त्री ओली असफल : राणा

राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता पशुपति समशेर राणाले मधेशको समस्या समाधान गर्न नसकेर एमाले नेतृत्वको सरकार असफल भएको दाबी गरेका छन् । नेता राणाले मधेशका कारण नै प्रधानमन्त्री ओली असफल भएको भन्दै मधेशको समस्या समाधान गर्न नसक्नेहरु असफल भएर जाने बताए । उनले मधेशीहरुले नै प्रधामन्त्री ओली...बाँकी

एमाले सांसदको सरकारसँग एघारबुँदे माग

नेकपा (एमाले) का सांसदहरूले दुई नं प्रदेश (सप्तरीदेखि पर्सासम्म) को विकासका लागि बजेटको व्यवस्था गर्न माग गरेका छन् । सांसदहरूले पत्रकार सम्मेलन गरी त्यस क्षेत्र अन्तर्गत काठमाडौँ तराई मधेस (निजगढ) द्रुतमार्ग, तराई–मधेस हुलाकी मार्ग–प्रदेशको विकासको आधार, पूर्वपश्चिम रेल्वे, औद्योगिक क्षेत्र, तरा...बाँकी

कसले के भने आजको संसद बैठकमा

व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसदहरुले भूकम्पपछिको पुनःनिर्माण, मधेसका माग र आगलागी पीडितका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए । उनीहरुले संविधानको कार्यान्वयन, मुुलुकका विद्यमान समस्या समाधानका लागि पनि सबै पक्षको सार्थक पहलको आवश्यकता औँल्याए । नेकपा(एमाले)का झलनाथ खनालले मुलुक...बाँकी

धमाधम अस्पत्ताल भर्ना हुँदै आमरण अनसनकारी

देशभित्रै रोजगारीको माग आठौँ दिनसम्म भोक हड्तालमा बसेका यूवाहरुको स्वास्थ्य अवस्था विग्रन थालेको छ । आठ दिन सम्म भोकभोकै बसेका कारण आमरण अनसनकारीहरुको स्वास्थ्य अवस्था विग्रन थालेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । योग्यता, सीप र दक्षता अनुसारको रोजगारीको ग्यारेन्टी, रोजगार दिन नसके स्वरोजगारका ल...बाँकी

उकालो हिँड्न नसकेपछि बाटोमै राहत बाँडेर फर्कियो प्रजिअ टोली

रुकुम आठविसकोट दाजेका आगलागी पीडितलाई बीच बाटोमा बोलाएर राहत वितरण गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा रुकुमका प्रमुख जिल्ला अधिकारी वंशीकुमार आचार्य नेतृत्वको टोली घटनास्थलमा नपुगी बीच बाटोमै राहत छोडेर फर्किएको छ । आगलागी पीडितका लागि भनेर सङ्कलित नगद, खाद्यान्न तथा गैरखाद्या...बाँकी

एमाले–एमाओवादी शीर्ष नेता छलफल

मंगलबार राति वर्तमान सरकारको नेतृत्व गरिरहेका नेकपा (एमाले) र सत्ता साझेदार एकीकृत नेकपा (माओवादी) का शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्याे । बैठकमा संसद् सञ्चालन, सरकारको आगामी नीति तथा कार्यक्रम, बजेट र सरकार सञ्चालनका विषयमा केन्द्रित रहेर छलफल भएको बुझिएको छ । बैठकमा ...बाँकी

नेपाल पत्रकार महासङ्घको साधारणसभा सम्पन्न

विधान संशोधन प्रस्ताव पेस हुनै नपाई चितवनको रत्ननगरमा भएको नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारणसभा सम्पन्न भएको छ । श्रमजीवी पत्रकारको हकहितको पक्षमा रही प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, मौलिक हकप्रति पूर्ण प्रतिबद्धता व्यक्त गर्दै ११ बुँदे ‘चितवन घोषणापत्र’ जारी गरेर साधारणसभा मंगलबार राति सम्...बाँकी

युवाको माग जायज : नेता लोहनी

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले सरकारले उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गर्न नसकेका कारण देशमा बेरोजगार समस्या बढ्दै गएको बताएका छन् । रोजगारी र समृद्धिका लागि आर्थिक क्रान्ति अभियानले खुलामञ्चमा आयोजना गरेको सामूहिक आमरण अनशनमा मंगलबार ऐक्यबद्धता जनाउँदै उनल...बाँकी

एमाओवादी संसदीय दलमा सरकारको आलोचना

सरकार गठनका बेला नेकपा (एमाले) सँग भएको सम्झौता कार्यान्वयन नभएको भन्दै एकीकृत नेकपा (माओवादी) को संसदीय दलको बैठकमा सरकारकाे तीव्र आलोचना भएको छ । सरकार गठनको समयमा एमाले र एमाओवादीबीच भएको सहमतिअनुसार सत्यनिरुपण तथा मेलमिलाप आयोगमार्फत द्वन्द्वकालीन मुद्दा समाधान गर्ने भन्ने भए पनि पछिल्लो पट...बाँकी