दोहोरो भिडन्तमा ४ विद्रोहीसहित ८ को मृत्यु
भारत नियन्त्रित काश्मिरमा आइतबार बिहान भएको गोली हानाहानमा ४ जना शङ्कास्पद विद्राेही लडाकु, २ भारतीय सेना र २ जना सर्वसाधारणको मृत्यु भएको छ ।
श्रीनगरको कुल्गाम जिल्लामा भएको घटनामा ३ सैनिक घाइते समेत भएका स्थानीय अधिकारीले जानकारी दिएका छन् । घाइतेहरुमध्ये केहीलाई श्रीनगरमा रहेको सैनिक अस्पताल...बाँकी








