१७ आश्विन, २०७३ |
आफ्नो मुलुकका लागू पदार्थ दुर्व्यसनी र कारोबारीहरुलाई हिटलरले यहुदीहरुलाई मूला काटे झैँ काटिदिएजस्तै गर्ने भनी केही दिनअघि फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले दिएको अभिव्यक्तिका कारण उनले यहुदी समुदायसँग क्षमायाचना गरेका छन् ।
ऐतिहासिक कालमा फ्रान्सका एडोल्फ हिटलरलाई युरोपभरि सैन्यबल र...बाँकी
८ आश्विन, २०७३ |
कायरो (इजिप्ट), ७ असोज ।
इजिप्टको सामुद्रिक इलाकामा आप्रवासी शरणार्थी चढेको डुङ्गा बुधबार दुर्घटना हुँदा हराएका थप ५३ जनाको मृत शरीरलाई शुक्रबार समुद्रबाट निकालेपछि मृतक सङ्ख्या १ सय ८ पुगेको हो ।
यसअघि उक्त दुर्घटनामा ५५ जनाको मृत्यु भएको जनाइएको थियो । डुङ्गा दुर्घटनाबाट बाँचेका आप्रवासी शरणार्थीले बताएअनुसार डुङ्गामा कम...बाँकी
८ आश्विन, २०७३ |
काबुल (अफगानिस्तान), ७ असोज ।
अफगानिस्तानमा शुक्रबार गरिएको सैनिक कारबाहीमा ६९ तालिवान लडाकूको मृत्यु भएको त्यहाँको रक्षा मन्त्रालयले बताएको छ ।
अफगान राष्ट्रिय सुरक्षा तथा रक्षा बलले चलाएको आतङ्कवाद विरोधी अभियानमा गत २४ घन्टामा इस्लामिक स्टेट (आइएस) समूहका ११ सहित ६९ जना विद्रोहीको मृत्यु भएको मन्त्रालयद्वारा जारी एक विज्ञप्त...बाँकी
७ आश्विन, २०७३ |
अफगानिस्तानमा हिंसा मच्चाइरहेको गुल्बुद्धीन हेक्मत्यार नेतृत्वको हेजवी इश्लामीलाई युद्धको बाटोबाट बिहीबार पुनः शान्तिपुर्ण राजनितिमा फिर्ता गरिएको छ ।
अफ्गानिस्तानको धेरै लडाकू भएका मध्ये दोस्रो ठूलो सो समूहलाई शान्ति सम्झौता गराउनुलाई अफ्गानी राष्ट्रपति असरफ घानीको ठूलो सफलताको संकेतका रुपमा लिइएक...बाँकी
७ आश्विन, २०७३ |
जेनेभा (स्वीट्जरल्यान्ड), ६ असोज ।
संयुक्त राष्ट्रसङ्घका सिरियाका लागि उपप्रमुख राम्जी ऐजेलदिन राम्जीले बिहीबार सिरियामा करिब एक हप्ता लामो युद्धबिरामपछि अचानक सुरु भएको युद्ध अन्त्यका लागि केही हप्ताभित्र पुनः वार्ता सुरु हुने विश्वास व्यक्त गर्नुभएको छ ।
द्वन्द्वरत पक्षबीच प्रत्यक्ष वार्ता गराउने प्रयास सिरियाका लागि राष्ट्रसङ्घ प...बाँकी
७ आश्विन, २०७३ |
टिकरिट (इराक), ६ असोज ।
इरानी सैनिकले बिहीबार यसअघि इस्लामिक लडाकू समूहद्वारा नियन्त्रणमा लिइएको सिरकुट सहरलाई बिहीबार पुनः नियन्त्रणमा लिएको छ ।
सहरलाई पुनः नियन्त्रणमा लिने क्रममा भएको सरकारी सेना र विद्रोही लडाकूबीचको झडपमा ३३ जना विद्रोही लडाकूको मृत्यु भएको सलाहुद्दिन प्रान्तको सुरक्षा स्रोतबाट थाहा भएको छ ।
सरकारी ...बाँकी
२ आश्विन, २०७३ |
होस्टन (संयुक्त राज्य अमेरिका), २ असोज ।
अमेरिकाको उत्तरी क्षेत्रमा पर्ने टेक्सास राज्यमा शुक्रबार राति गोली लागी दुई जना प्रहरी अधिकृत घाइते भएका छन् ।
स्थानीय समय अनुसार राति ८.३० बजे टेक्सासको फोर्ट वर्थमा रहेको निजी आवासीय क्षेत्रमा यो घटना भएको अंग्रेजी दैनिक डालस मर्निङको वेबसाइटले जनाएको छ ।
घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेक...बाँकी
२ आश्विन, २०७३ |
जेरुसेलम (इजरायल), २ असोज ।
इजरायलको आइरन डोम प्रतिरक्षा प्रणालीले सिरियाबाट इजरायल नियन्त्रित गोलनहाइटमा लक्षित गरी हानेको क्षेप्यास्त्र खसालेको इजरायली सेनाले जनाएको छ ।
यसले दुई परस्पर सशङ्कित छिमेकी राष्ट्रहरु सिरिया र इजरायलको सम्बन्धमा थप तनाव देखिएको छ ।
“इजरायलले शनिबार सिरियाबाट हानिएको क्षेप्यास्त्रलाई आफ्नो प्रतिर...बाँकी
१ आश्विन, २०७३ |
लुसाका (जाम्बिया), ३१ भदौ ।
उत्तरी जाम्बियाको सेरेन्जे सहरमा शुक्रबार भएको सडक दुर्घटनामा २४ जनाको मृत्यु भएको यहाँको प्रहरीले जनाएको छ ।
शुक्रबार बिहानै ६९ जना यात्रु लिएर उत्तरी सहर नाकोन्डेबाट सेरेन्जेतर्फ हिँडिरहेको बसले घुम्तिमा नियन्त्रण गुमाउदा दुर्घटनाग्रस्त भएको थियो ।
उक्त दुर्घटनामा २१ जनाको घटनास्थलमै मृत्यु भएको...बाँकी
३१ भाद्र, २०७३ |
अमेरिकी राष्ट्रपतिको निर्वाचनको प्रतिस्पर्धामा रहनुभएका रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका नेता हिलारी क्लिन्टनबीच पहिलो बहस सुरु हुनुभन्दा दुई हप्ता अघि कडा प्रतिस्पर्धा रहने बुधबार सार्वजनिक गरिएको एक राष्ट्रिय सर्वेक्षणले देखाएको छ ।
अमेरिकी सञ्चारमाध्यम सीबी...बाँकी