newskoseli.Com

महाभियोग पारित : राष्ट्रपति निलम्बित

दक्षिण कोरियाली राष्ट्रपती पार्क ग्युन ह्रे विरूद्धको महाभियोग प्रस्ताव दुई तिहाई बहुमतले पारित भएको छ । प्रस्ताव पारित हुन आवश्यक कुल संख्याको २ तिहाई भन्दा बढीले प्रस्तावको पक्षमा मतदान गरेपछि प्रस्ताव पारित भएको हो । राष्ट्रिय सभाका ३ सय सदस्य मध्ये २ सय ३४ जना सदस्यले महाअभियोग प्रस्तावको पक्...बाँकी

दक्षिण कोरियाली साइबर कमान्ड उत्तरले ह्याक गरेको आशंका

दक्षिण काेरियाली सेनाले दक्षिण काेरियाली साइवर कमाण्ड उत्तर काेरियाले ह्याक गरेकाे अाशंका    गरेकाे छ ।  दक्षिण काेरियाली साइवर कमाण्डकाे इन्ट्रानेट सर्भर मालवेयर मार्फत बिगारिएकाे देखिएकाे छ । हामीले केही गाेप्य सैन्य कागजातहरू  ह्याक भएका पाएका छाैं, दक्षिण काेरियाली रक्षा मन्त्रालयका एक सरकारी अ...बाँकी

सङ्घर्षमा कम्तिमा ५५ मारिए

युगान्डाको पश्चिमी भागमा सुरक्षा सेना तथा एक आदिवासी राजासँग सम्बन्धित पृथकतावादी लडाकुबीच भएको कडा सङ्घर्षमा कम्तिमा ५५ व्यक्तिको मृत्यु भएको जानकारी प्रहरीले दिएको छ । प्रहरी प्रवक्ता एन्ड्रयु फेलिक्स काविसीले कासेसे नगरमा भएको सङ्घर्षमा शनिबार १४ प्रहरी तथा ४१ लडाकुको मृत्यु भएको जानकारी दिए ।...बाँकी

५० सदस्यीय संसदमा १ मात्र महिला !

पेट्रोलियम पदार्थको धनी खाडी मुलुक कुवेतको ५० सदस्यीय संसदका लागि भएको निर्वाचनमा १ सदस्य बाहेक सम्पूर्ण ४९ जना पुरुष प्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचनमा १५ महिला उम्मेदवार प्रतिस्पर्धामा रहे तापनि शनिबार सम्पन्न भएको निर्वाचन परिणाम अनुसार १ मात्र महिला सफा अल असेम विजयी भएकी छन् । सो...बाँकी

सुरक्षा कारबाहीमा १ नेतासहित ५ को मृत्यु

अफगानिस्तानको दक्षिणी क्षेत्रमा एक स्थानीय तालीवानी नेतासहित ५ जना मारिएका छन् । अफगानिस्तानी सेनाले उजुजान क्षेत्रमा गरेको सुरक्षा कारबाहीमा उनीहरु मारिएको रक्षा मन्त्रालयले आइतबार जनाएको छ । “एक जना स्थानीय तालीवानी नेता बिसमिल्लाह र अन्य चार जना व्यक्ति दिराउद जिल्लामा सेनाको सुरक्षा कारबाही...बाँकी

जातीय हिंसा : कम्तिमा ३४ मारिए

प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी तनावग्रस्त क्षेत्रमा भएको जातीय हिंसामा आइतबार कम्तिमा ३४ नागरिकको मृत्यु भएको जानकारी अधिकारीहरूले दिएका छन् । हुटु नगर लुहान्गामा नान्डे जातीय लडाकुले गरेको आक्रमणका बारेमा जानकारी दिँदै एक स्थानीय अधिकारी जोय बोकेलेले हालसम्म ३४ नागरिकको मृत्यु भएको जान...बाँकी

युद्धविराम अन्त्यलगत्तै भिडन्त : १९ को मृत्यु

अमेरिकी पहलमा गराइएको द्वन्द्वरत हुठी विद्रोही र सरकारबीचको युद्धविराम ४८ घन्टापछि अन्त्य भएसँगै भएको झडपमा मङ्गलबार १९ जनाको मृत्यु भएको यमनी सैनिक अधिकारीले बताएका छन् । यमनी हुठी विद्रोहीको राम्रो पकड रहेको तायज शहर वरपरका क्षेत्रमा हुठी विद्रोहीद्वारा यमनी राष्ट्रपति अवेद्रब्बो मन्सुर हाडी ...बाँकी

यमन युद्धविराम अन्त्यसँगै भएको झडपमा उन्नाइस जनाको मृत्यु

यसमनमा द्वन्द्वरत हुठी विद्रोही सरकारवाहीबीच अमेरिकी पहलमा गराइएको युद्ध विराम ४८ घन्टापछि अन्त्य भएको घोषाणा भएसँगै यहाँ भएको झडपमा मङ्गलबार १९ जनाको मृत्यु भएको यमनी सैनिक अधिकारीले बताएका छन् । यमनी हुठी विद्रोहीको राम्रो पकड रहेको तायज शहर वरपरका क्षेत्रमा हुठी विद्रोहीद्वारा यमनी राष्ट्रपति ...बाँकी

पुटिनको फिलनसँग ‘राम्रो सम्वन्ध’ भएको क्रेमलिनको दावी

रसियाको केन्द्रिय प्रशासनिक केन्द्र, क्रेमलिनले मङ्गलबार फ्रान्सको राष्ट्रपति निर्वाचनमा पहिलो चरणमा राष्ट्रपतिमा निर्वाचित फ्राँस्वा फिलनसँग रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन निकट सम्बन्ध रहेको जनाएको छ । “दुई जनाबीच फ्रान्सका पूर्व प्रधानमन्त्री फिलन सरकार प्रमुख रहेको बेलादेखि नै सम्बन्ध स्था...बाँकी

४५औं राष्ट्रपतिमा डोनाल्ड जोन ट्रम्प निवार्चित

अमेरिकामा नोभेम्बर ८ का दिनमा सम्पन्न भएको राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकनतर्फका उम्मेदवार डोनाल्ड जोन ट्रम्प विजयी भएका छन् । ट्रम्प अमेरिकाको ४५औं राष्ट्रपति भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी डेमोक्र्याटिक पार्टीका उम्मेदवार हिलारी रोधाम क्लिन्टन रहेकि थिइन् । यसैबीच नवनिवार्चित राष्ट्रपत...बाँकी