newskoseli.Com

भारतीय सेनाको कारबाहीमा ६ जना पाकिस्तानीको मृत्यु

पाकिस्तानको विदेश मन्त्रालयद्वारा शुक्रबार दिइएको जानकारी अनुसार भारतीय सेनाको काश्मिरी क्षेत्रको सिमानामा गरिएको कारबाहीमा २ महिलासहित ६ जना पाकिस्तानी नागरिकको मृत्यु भएको छ । मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा भारतीय कारबाहीमा २२ जना पाकिस्तानी नागरिक गोली लागि घाइते भएका बताइएको छ । ...बाँकी

आईएसद्वारा मोसुल क्षेत्रमा सयौँको हत्या, ८ हजार परिवार अपहरणमा ः राष्ट्रसङ्घ

जेनेसंयुक्त राष्ट्रसङ्घले शुक्रबार एक पत्रकार भेटघाटमा इराकी सहर मोसुलबाट हालैका दिनमा करिब २ सय ५० जना सामान्य नागरिकको मृत्यु भएको जनाएको छ । जेनेभास्थित राष्ट्रसङ्घ कार्यालयका प्रवक्ता रविना सम्दासिनीले जिहादी विद्रोहीले सर्वसाधारणलाई युद्धक्षेत्रमा बसिरहन दबाब दिएको बताए । उनीहरुले सर्वसाधा...बाँकी

टहरा भत्काइदिएपछि आप्रवासीको बिचल्ली

फ्रान्सको जङ्गलमा अस्थायी वस्ती बनाई बसेका शरणार्थीका टहरा फ्रान्स सरकारद्वारा एक्सकाभेटर लगाई भत्काई दिएपछि बालबालिका सहित दर्जनौ शरणार्थीले खुला आकाशमुनि रात बिताउन बाध्य भएका बताए । प्रशासनद्वारा कालाइसिस र वरपरका क्षेत्रमा रहेका शरणार्थीका यसै हप्र्ता नाटकीय रुपमा भत्काइदिएको थियो । बाँक...बाँकी

रुसले सबै रासायनिक हातहतियार नष्ट गर्ने

रुसले आगामी वर्षको अन्त्यसम्ममा सबै खाले रासायनिक हातहतियार नष्ट गर्ने भएको छ । अन्तर्राष्ट्रिय जगतसँग रुसले गरेको पूर्वप्रतिबद्धताअनुसार बाँकी रहेका रासायनिक हातहतियार व्यवस्थापन गर्ने अन्तिम म्याद सन् २०१८ सम्म भए तापनि १ वर्ष अगावै अर्थात् सन् २०१७ को अन्त्यसम्म नष्ट गरिने एक उच्चपदस्थ रुसी ...बाँकी

आक्रमणमा परी कम्तीमा ३० को मृत्यु

मध्य अफगानिस्तानमा इस्लामिक स्टेट (आइएस) समूहसँग आबद्ध लडाकुको आक्रमणमा परी कम्तीमा ३० जना सर्वसाधारणको मृत्यु भएको स्थानीय सरकारले जनाएको छ । अफगानिस्तानको घोर प्रान्तको राजधानी फिरोज कोहमा मङ्गलबार राति आइएस समूहमा आबद्ध अफगानी दायस समूहको आक्रमणमा अधिकांश भेडागोठालाको मृत्यु भएको घोरका प्रशा...बाँकी

युनिसेफद्वारा श्रीलङ्कालाई बालबालिकाको समृद्धिका लागि काम गर्न आग्रह

संयुक्त राष्ट्रसङ्घ अन्तर्राष्ट्रिय बालबालिकाको आपतकालीन कोष (युनिसेफ)ले मङ्गलबार श्रीलङ्काका बालबालिकालाई शान्तिपूर्ण भविष्य र समृद्धि समाजको अनुभूति हुनेगरी बालबालिकाको विकासमा थप लगानी गर्न आग्रह गरेको छ । श्रीलङ्काका लागि भर्खरै जिम्मेवारी सम्हालेका युनिसेफ प्रतिनिधि टिम सट्टनले श्रीलङ्कासँग ...बाँकी

अमेरिकी गृहमन्त्री र रुसी परराष्ट्रमन्त्रीबीच वार्ता

अमेरिकी विदेशमन्त्री जोन केरी र उनका रुसी समकक्षी सर्गेइ लाभरोभबीच सिरियाको उत्तरी नगर अलेप्पोको वर्तमान अवस्थाबारे सोमबार राति गम्भीर टेलिफोन वार्ता भएको रुसी परराष्ट्रमन्त्रालयले जनाएको छ । वार्ताको क्रममा रुसी विदेशमन्त्री लाभरोभले अवैधानिक हतियारधारी सशस्त्र बिद्रोहीहरुले युद्धग्रस्त अलेप्प...बाँकी

बम विस्फोट,१ को मृत्यु, २ घाइते

जापानको राजधानी टोकियोनजिकै उत्तरी क्षेत्रमा रहेको १ पार्कमा आइतबार सँगसँगै भएका २ विस्फोटनमा परी १ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २  घाइते भएका छन् । जापानको राजधानी टोकियोबाट करिब १ सय किलोमिटर उत्तरमा पर्ने उत्सुनोमियामा स्थानीय समयाअनुसार आइतबार ११ः३० बजे बिहान सो बम विस्फोटनहरु भएकाे थियाे ।...बाँकी

क्लिन्टन–ट्रम्पबीचको अन्तिम र चर्को बहस

अमेरिकामा ८ नोभेम्बरमा हुन गइरहेको राष्ट्रपतीय निर्वाचनका २ सशक्त उम्मेदवार हिलारी रोधाम क्लिन्टन र डोनाल्ड ट्रम्पबीच फेरि १ पटक चर्को बहस भएको छ । चुनावी प्रचारप्रसारका क्रममा सम्पन्न सो कार्यक्रम तेस्रो र अन्तिम बहस भएको जनाइएको छ । नेभादा राज्यको लसभेगासस्थित १ विश्वविद्यालयमा स्थानीय समयानुसा...बाँकी

दक्षिण कोरियामा १० लाख बढी विदेशी कामदार

दक्षिण कोरियामा विदेशी कामदारको सङ्ख्या १० लाखभन्दा बढी पुगेको सरकारी तथ्याङ्क विभागले बिहीबार सार्वजनिक गरेको छ । विभागका अनुसार मेसम्म दक्षिण कोरियामा बसोबास गरिरेहका १५ वर्ष माथिका १४ लाख २५ हजार विदेशी नागरिक छन् । दक्षिणी कोरियाली तथ्याङ्क विभागका अनुसार सो सङ्ख्या गत वर्षको तुलनामा ३.७ प्...बाँकी