newskoseli.Com

शिवसेनाले मोदीलाई दियो कडा चेतावनी

भारतीय जनता पार्टीको मूख्य सहयोगी दल ‘शिवसेना’ ले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई विदेशमा गएर भारतको छवि नधमिल्याउन चेतावनी दिएको छ । मोदीले गत आइतबार दोहामा सम्बोधन गर्दै भारतमा बढ्दो भ्रष्टाचार चुनौति बनेको बताएका थिए । आफूले कयौंलाई भ्रष्टाचारबाट रोक्न खोज्दा समस्याहरुको सामना गर्नुपरेको...बाँकी

एउटा बाँदरले सिंगो मुलुक तीनघण्टा प्रभावित गर्‍यो

एउटा बाँदरले सिंगो मुलुकलाई तीनघण्टा प्रभावित गर्‍यो भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर एउटा बाँदरले बुधबार तीनघण्टासम्म अफ्रिकी मुलुक केन्यालाई प्रभावित तुल्याएको छ । समाचार एजेन्सीहरुका अनुसार केन्याको मुख्य विद्युत गृहको उपकरणमाथि एउटा बाँदर हामफाल्दा मुलुकभर विद्युत अवरुद्ध भएको हो । विद्युत ...बाँकी

बिहार पुलिसलाई धन्यवाद दिन पटना पुगे सुरेश केडिया

केही दिनअघि बाराबाट अपहरणमा परेर भारतको बिहारबाट रिहा भएका नेपाली व्यवसायी सुरेश केडिया बिहार पुलिसलाई धन्यवाद दिन पटना पुगेका छन् । भारतीय संचारमाध्यमका अनुसार उनले बिहार पुलिस मुख्यालयमा पुगेर सोमबार आफ्नो उद्धारमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका हुन् । बिहारका डिजीपी पीके ठाकुरका अनुसार बि...बाँकी

आइएसले धमाधम मार्न थाल्यो आफ्नै लडाकु

अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस)ले आफ्नै लडाकुलाई धमाधम मार्न थालेको छ । आइएसले अमेरिकी गठबन्धनलाई आफ्नो सूचना उपलब्ध गराएको आरोपमा लडाकुहरुलाई मृत्युदण्ड दिएको हो । यस्तो आरोपमा कम्तीमा पनि ३८ लडाकुलाई मृत्युदण्ड दिइएको समाचार एजेन्सीहरुले जनाएका छन् । पछिल्लो समय आइएसका केही...बाँकी

सेनाको विस्फोटक पदार्थको भण्डारमा भीषण आगलागी

श्रीलंकाली सेनाको एक क्याम्प रहेको विस्फोटक पदार्थको भण्डारमा भीषण आगलागी भएको छ । विस्फोटक पदार्थको गोदाममा भएको आगलागीका कारण धेरै विस्फोट भएका छन् । राजधानी कोलम्बोनजिक सलावामा रहेको क्याम्पमा आगलागी भएको हो । विस्फोटपछि क्याम्प नजिकका बासिन्दालाई सुरक्षित स्थानतर्फ लगिएको छ । विस्फोटका कारण क...बाँकी

बोको हरामको आक्रमणमा ३२ जना मारिए

अफ्रिकी मुलुक नाइजरमा आतंकवादी समूह बोको हरामले गरेको आक्रमणमा ३२ जना मारिएका छन् । मारिनेमा ३० जना नाईजर फौज र दुई जना सैनिक छन् । घटनामा थुप्रै सैनिक घाइते भएका छन् । नाइजरको दक्षिण पूर्वी क्षेत्रमा रहेको नाइजेरिया र नाइजरको सीमा बोसोस्थित सेनाको मूख्यालयमा बोको हरामले आक्रमण गरी सो सीमा क्ष...बाँकी

मथुरामा झडप, एसपीसहित १४ जनाको मृत्यु

भारतको उत्तरप्रदेशस्थित मथुरामा अतिक्रमित जमिन खाली गराउन परिचालित प्रहरीमाथि स्थानीयले आक्रमण गर्दा एक एसपीसहित १४ जना मारिएका छन् । अतिक्रमित जमिन खाली गराउन पुगेको प्रहरी टोली र स्थानीयबीच झडप भइरहेका बेला एक्कासी गोली चलेको बताइएको छ । गोली लागेर एसपी मुकुल द्विवेदी र सन्तोषकुमार यादवसहित १४ ...बाँकी

इरान र पाकिस्तानमाथि अमेरिकाको आरोप

अमेरिकी विदेश मन्त्रालयले इरानले आतंकवादलाई सबैभन्दा बढी बढावा दिएको आरोप लगाएको छ । मन्त्रालयले पाकिस्तानमाथि लस्कर–ए–तोइवा, जैस–ए–मोहम्मद र हक्कानी नेटवर्कविरुद्ध ठोस कारबाही नगरेको आरोप पनि लगाएको छ । विश्वभरको आतंकवादबारेमा अमेरिकी विदेश मन्त्रालयले निकालेको सन् २०१५ को प्रतिवेदनमा अघिल्लो वर...बाँकी

भारत र पाकस्तान बीच आणविक युद्दको खतरा, अमेरिका चिन्तित

भारत  र  पाकस्तान  बीचको  बिबाद चरम उत्कर्षमा पुगेको छ । बिबादका  कारण  यी  दुइ देश  बीच आणविक युद्द  हुने  खतरा  बढ्दै  गएको छ । दुवै देश  बीचको  बिबादका  कारण परमाणु  हतियार प्रयोग  हुन  सक्ने आसंका सयुक्त  राष्टसंघले गरेको छ । उक्त आसंकाका कारण दुवै देशमा शान्ति स्थापना  गर्न बार्ताको पहल गरिए...बाँकी

बन्दुकधारीको हमलामा परि सांसदसहित १० को मृत्यु

 सोमालियाको राजधानी मोगादिशुको एक होटलमा बन्दुकधारीले आक्रमण गर्दा १० जनाको ज्यान गएको छ । मृत्यु हुनेमा दुई सांसद पनि रहेका छन् ।   प्रत्यक्षदर्शीका अनुसार एम्बेस्डर होटलको बाहिर आक्रमणकारीले विस्फोट गराएका थिए । र, उनीहरु त्यसपछि होटल प्रवेस गरी गोली चलाएक थिए । बीबीसीका अनुसार होटलम...बाँकी