१९ असार, २०७३ |
न्यूजकोसेली संवाददाता
एउटा सर्प मारेको आरोपमा भारतमा एक दलितको हत्या भएको छ । समाचारमा जनाईएअनुसार भारतको मध्यप्रदेश राज्यमा यस्तो घटना घटेको हो
मध्यप्रदेश प्रहरीको भनाईमा मुरैना ज़िल्लामा एक दलितको हत्या भयो किनकि उसले एउटा साँपलाई मारेको थिायो । दलीत हत्या आरोपमा १० जना बिरुद्ध मुद्धा चलाईएको छ ।
आफ्नो घरमा निस्क...बाँकी
१९ असार, २०७३ |
न्यूजकोसेली संवाददाता
बंगलादेशको राजधानी ढाकामा इस्लामिक अतिवादी समूह आइएसको आक्रमणमा मारिएकाहरुको स्मृतिका दुई दिने राष्ट्रिय शोकको घोषणा गरिएको छ ।
ढाकाको गुलसन क्षेत्रस्थित होले आर्टिसन वेकरी क्याफेमा गरिएको आक्रमणमा २० जना मारिएका थिए । मारिनेमा नौ जना इटालियन, सात जापानी, एक अमेरिकी र एक जना भारतीय नागरिक छन् ।
...बाँकी
१८ असार, २०७३ |
चीनमा केही दिनको अविरल वर्षापछि शुक्रबार बिहान गएको पहिरोमा पुरिएका २० जनाको मृत्यु भएको छ ।
शुक्रबार बिहान गएको पहिरोमा २० जना पुरिएर रहेको शुक्रबार प्राप्त समाचारमा जनाइएको थियो ।
चीनको दक्षिणपश्चिमी प्रान्त गुइजोमा अविरल वर्षापछिको शुक्रबार बिहानको पहिरोमा परी ३० जना व्यक्ति पुरिएका थिए...बाँकी
१८ असार, २०७३ |
बङ्गलादेशको राजधानी ढाकामा रहेको एक रेष्टुरेन्टबाट शनिबार बिहानीपख आतङ्ककारीहरुले कब्जामा लिएकामध्ये २० जनाको ज्यान गएको समाचार छ ।
उनीहरुलाई आतङ्ककारीले नियन्त्रणमा लिएका थिए । ती नियन्त्रणमा लिइएका नागरिकमध्ये २० जना बिदेशी मारिएका एकजना सैनिक जर्नेलले जनाएका छन् ।
राजधानी ढाकामा रहेको एक विदेशी...बाँकी
१८ असार, २०७३ |
अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा सुरक्षा फौजले गरेको कारबाहीमा परी शनिबार बिहान १७ जना तालिवान मारिएका छन् ।
उक्त प्रान्तको हिसाराक जिल्लामा शुक्रबार पनि आतङ्ककारी विरुद्ध अफगान सुरक्षाबलको कारबाहीका क्रममा ३३ जना भन्दा बढी आतङ्ककारी मारिएको जनाइएको थियो ।
सो जिल्लाको आसपासमा शनिबार बिहान ...बाँकी
१७ असार, २०७३ |
युरोपियन युनियन (ईयू) द्वारा युक्रेनमाथि रसियाले जारी राखेको नीतिप्रति विरोध जनाउँदै लगाएको नाकाबन्दी छ महिना थप गर्ने औपचारिक निर्णय गरेको छ ।
युरोपेली परिषद्को शुक्रबार बसेको बैठकले जनु १ देखि लागू हुने गरी छ महिनाको नाकाबन्दी समय थप गरेको ईयूद्वारा जारी वक्तव्यमा जनाइएको छ । विज्ञप्तिमा युक्र...बाँकी
१७ असार, २०७३ |
रसियाले आफ्ना नागरिकलाई टर्कीको भ्रमणमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार सो प्रतिबन्ध फुकुवा गरिएको नयाँ निर्देशिका जारी गरेका हुन्।
उनले यसका साथै रसियाबाट टर्कीमा हुने आवतजावतलाई थप व्यवस्थित एवम् सुरक्षित बनाउने विषयमा काम थाल्न पनि रसियाली अधि...बाँकी
१७ असार, २०७३ |
अफगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको दुई वटा आत्मघाती आक्रमणको पाकिस्तानले निन्दा गरेको छ । आक्रमणमा परी कम्तीमा ३० व्यक्तिको मृत्यु हुनुको साथै ५८ जना घाइते भएका छन् ।
आक्रमणको तालिवान आतङ्ककारी समूहले जिम्मा लिएका छन् । स्थानीय समयाअनुसार बिहीबार बिहान ११ बजे भएको सो आक्रमणको तालिवान ...बाँकी
१७ असार, २०७३ |
न्यूजकोसेली संवाददाता
बंगलादेशमा एक हिन्दू पूजारीको हत्या भएको छ । बिहानको पूजा गर्ने तयारीमा रहेका पूजारीको घाँटी रेटेर हत्या भएको हो ।
मोटरसाइकलमा आएका तीन जनाको समूहले उनको घाँटी रेटेर हत्या गरेको बताइएको छ । हत्यापछि उनीहरु फरार भएका छन् ।
हत्याको कारण खुल्न नसके पनि इस्लामिक कट्टरपन्थीको हात रहेको हुनसक्ने आशं...बाँकी
१६ असार, २०७३ |
युरोपियन युनियन (ईयू) का नेताहरुले ईयूबाट बाहिरिने घोषणा गरेको बेलायतसँग कडा सर्त राख्दै भनेका छन्, यदि बेलायती व्यवसायले युरोपको कुनै पनि बजारमा पहुँच चाहन्छ भने उसले बेलायतस्थित युरोपियन श्रमिकलाई पनि स्वीकार गर्नुपर्छ ।
ईयू नेताहरुले बेलायत ईयूबाट बाहिरिने घोषणा गरेको सम्मेलनमार्फत बेलायतको...बाँकी