newskoseli.Com

त्रिविको मानवशास्त्र विभागमा खैलाबैला : कारण, दाताको १३ करोड !

नेपालमा समावेशिताको अवस्था अध्ययन गर्न भन्दै युएसएडसँग लिएको १३ करोड रुपैयाँले त्रिभुवन विश्वविद्यालयको मानवशास्त्र केन्द्रीय विभागमा खैलाबैला मच्चिएको छ । मानवशास्त्र केन्द्रीय विभागका प्राध्यापकले अनियमित तरिकाले प्रोजेक्ट चलाएर रकम हिनामिना गर्न खोजेको भन्दै विद्यार्थीले विरोध गरेका हुन् । यही...बाँकी

‘निःशुल्क शिक्षा’ को संवैधानिक नीतिलाई चुनौती : निजी विद्यालयको उपस्थिति !

कास्कीको पोखराबाट एक अभिभावकले गत साता शिक्षाविद् डा. मनप्रसाद वाग्लेलाई टेलिफोन गरी सोधे– ‘संविधानमा आधारभूत तहसम्म निःशुल्क शिक्षा भनिएको छ तर मैले सकी–नसकी पैसा तिरेर छोरालाई निजी विद्यालयमा पढाएको छु, यसको उपचार के हुन्छ ?’ समाजवादउन्मूख संविधानको मर्मअनुसार अब निजी विद्यालय अस्तित्वमा रहनु न...बाँकी

आदर्श विद्यार्थी, गुरु र अभिभावकको त्रिवेणी : भक्तबहादुर राई

१. परिचय सिरहा जिल्लाको गोलबजार नगरकै प्रकाण्ड शैक्षिक व्यक्तित्व भनी चिनिएका भक्तबहादुर राई पिता जुगुतबहादुर राई र माता लक्ष्मीदेवी राईको ज्येष्ठ पुत्रका रूपमा वि.सं. २०१६ कात्तिक १५ गते शुक्रबार गोलबजार– २, सिरहामा जन्मेका हुन् । उनका पुर्खाहरू करिव डेढ शताब्दीपूर्व दिक्तेलको दिङलुङबाट लालपुर– ...बाँकी

त्रिविको निरन्तर अधोगति ! किन घटे ४ वर्षमा साढे २ लाख विद्यार्थी ?

चार वर्षमा त्रिभुवन विश्वविद्यालयमा झन्डै साढे दुई लाख विद्यार्थी घटेका छन् । ०७२ मा आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा गरी ६ लाख ४ हजार ४ सय ३७ भर्ना भएकामा ०७५ मा जम्मा ३ लाख ६७ हजार ४ सय २७ मात्र भर्ना भएका छन् । केही वर्षयता त्रिविमा निरन्तर विद्यार्थी संख्या घटेको छ । आंगिकमा मात्र होइन, त्...बाँकी

५ प्रतिशत अनुदानमा शैक्षिक कर्जा : कसरी र कहिलेदेखि पाइन्छ ?

‘आर्थिक रुपमा विपन्न सीमान्तीकृत समुदाय तथा लक्षित वर्गका विद्यार्थीलाई उच्च प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययन लागि पाँच प्रतिशत अनुदानमा शैक्षिक कर्जा कहिलेसम्म उपलब्ध गराइन्छ ?’ यही प्रश्न सोधेर प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद सञ्जयकुमार गौतमले चालु अधिवेशनमा ‘प्रश्नोत्तर कार्यक्रम’ स...बाँकी

‘पढ्ने धोको’ पूरा भएकामा दंग यी आमाहरु…

  बेनी नगरपालिका– ८, क्याम्पसचोक निवासी दिलमाया पुन ५३ वर्षकी भइन् । घरायसी काममै दैनिकी बिताउने गरेकी पुन गएको वैशाखदेखि विद्यालय जान थालेकी छन् । त्यसकारण उनको दैनिकी हिजोआज फेरिएको छ । कक्षा १ मा भर्ना भएर उनी अहिले औपचारिक अध्ययनमा लागेकी छन् । सानो छँदा विद्यालय जानै नपाएकी पुनको पढ्...बाँकी

उपकुलपति कोइरालाबारे छानबिन गर्न समिति गठन, कृषि–वन क्याम्पसका सम्बन्धन खारेज

  नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालाले स्वीकृति नलिई विदेश जान लागेको र उनीमाथि परेका विभिन्न आर्थिक अनियमितताका सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेस गर्न सरकारले ४ सदस्यीय समिति गठन गरेको छ । विश्व संस्कृत सम्मेलनमा उपकुलपति प्रा.डा. कोइरालाले सहभागी जनाउने प...बाँकी

कक्षा १२ को रिजल्ट आयो : कति विद्यार्थीले कुन ‘ग्रेड’ ल्याए ?

राष्ट्रिय परीक्षा बोर्डले बिहीबार बिहान कक्षा १२ का सबै समूहको नतिजा एकै पटक परीक्षाफल प्रकाशित गरेको छ । परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले दएिको जानकारी अनुसार ‘लेटर ग्रेडिङ’ प्रणाली अनुसार सार्वजनिक भएको नतिजामा ३.६१ देखि ४ जीपीए ल्याउनेमा ११ हजार १ सय ६९ परीक्षार्थी रहेका छन् ...बाँकी

प्रधानमन्त्रीको निर्देशन : समृद्धिको खाकाअनुसार योजना ल्याऊ…

  ‘समृद्ध नेपाल र सुखी नेपाल’ को संकल्पअन्तर्गत रही मुलुकमा कुन विषयमा कति जनशक्ति आवश्यक पर्छ भन्ने बारेमा स्पष्ट योजना ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई निर्देशन दिएका छन् । विश्वविद्यालयको ५९औं वार्षिक दिवस र सिनेट बैठकलाई शनिबार सम्बोधन गर्दै ...बाँकी

सडकमै कक्षा चलाएर ‘शिक्षामा निजीकरण, व्यापारीकरण र माफियाकरण’ को विरोध

  शिक्षालाई निजीकरण, व्यापारीकरण र माफियाकरण गर्न सरकारले सघाएको भन्दै विद्यार्थीहरूले त्यसको विरोध गरेका छन् । संयुक्त विद्यार्थी संगठनको आह्वानमा आइतबार राजधानीको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस अगाडि सडकमै विद्यार्थी र टिचिङ बोर्ड राखेर पढाउँदै विरोध जनाएका छन् । विद्यार्थी नेता व...बाँकी