newskoseli.Com

‘टप– ६’ विद्यार्थीले पाए ल्यापटप र साइकल

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले एसईई– २०७५ मा सर्वाधिक अङ्क ल्याउने ६ जना विद्यार्थीलाई आइतबार पुरस्कार वितरण गरेको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको प्रमुख आतिथ्य र तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा तिलाठी कोइलाडी गाउँपालिकाका ३ वटा विद...बाँकी

निर्णयविपरीत प्रधानमन्त्रीको निर्देशन : ११६ निजी कलेजलाई सम्बन्धन

प्रधानमन्त्री केपी ओलीको लिखित निर्देशनमा त्रिभुवन विश्वविद्यालयले निजी शिक्षण संस्थालाई फाइदा पुग्ने गरी सम्बन्धन दिएको छ । ओलीले आफ्नै नेतृत्वको मन्त्रिपरिषदको निर्णयविपरीत यस्तो निर्देशन दिएका हुन् । साउन दोस्रो साता मन्त्रिपरिषद् बैठकले निजी क्याम्पसलाई दिने सम्बन्धन स्थगित गर्ने निर्णय गरेको...बाँकी

त्रिभुवन विश्वविद्यालय अब ‘निःशुल्क वाइफार्इ क्षेत्र’ !

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय हाता अब ‘निःशुल्क वाइफार्इ क्षेत्र’ बन्ने भएको छ । त्रिविलाई सूचना प्रविधिसँग जोड्नका लागि ‘निःशुल्क वाइफार्इ क्षेत्र’ घोषणा गर्न लागिएको हो । यसका लागि आवश्यक पर्ने सम्पूर्ण कार्य अन्तिम चरणमा पुगेको छ । सूचना प्रविधिको प्रयोग गरेर शिक्षा प्रदान गर्न र सूचना...बाँकी

अन्दोलन चर्कायो जागिर कुम्ल्यायो ! पहुँचवालाहरुकै वर्चस्व…

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल राहत शिक्षक संघर्ष समितिबीच २२ असोज, ०७५ मा तीनबुँदे सहमति भयो । सानोठिमीस्थित शिक्षा विभागमा भएको त्यो सहमतिबट शैक्षिक उपलब्धिका दृष्टिले सर्वाधिक निम्छरा बनेका सरकारी विद्यालयलाई झन् ध्वस्त पार्ने जोखिम बढेको छ । सरकार र राहत शिक्षकबीच भएको सहमतिमा ...बाँकी

शिक्षामन्त्रीको घोषणा : अब माविको पाठ्यक्रममै ‘योग शिक्षा’ !

जहाँ, जुन सन्दर्भको कार्यक्रममा पुग्यो, त्यही अनुसारका मौखिक आश्वासन दिँदै हिँड्ने विगतका सत्ताधारीहरुको चरित्र वर्तमान सरकारका जिम्मेवार मन्त्रीहरुले पनि दोहोर्‍याइरहेका छन् । यस्ता आश्वासन दिँदै हिँड्न हाम्रा मन्त्रीहरुलाई कुनै विचार–विमर्श, बहस–छलफल र अध्ययन–अनुसन्धानको आवश्यकता पर्दैन, बस्, न...बाँकी

धमाधम कानुन पढ्दै ‘जनप्रतिनिधि’ र शिक्षकहरु

नेपालगञ्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापा मगर महेन्द्र बहुमुखी क्याम्पसमा कानुन विषय अध्ययनका लागि भर्ना भएकी छन् । ‘न्यायिक समितिको जिम्मेवारी निर्वाह गर्न कानुन जान्नैपर्ने भएकाले एलएलबी अध्ययनका लागि क्याम्पसमा भर्ना भएकी हुँ’– उनले भनिन् । उपप्रमुख मगर मात्र होइन, अन्य ‘जनप्रतिनिधि’ पनि एल...बाँकी

हजार विद्यार्थीका शिक्षकले तलब पाएनन, विद्यालयमा गरे तालाबन्दी

लामो समयदेखि तलब नपाएको भन्दै सिरहाको लहानस्थित पशुपति उच्च मावि, लहानका शिक्षकले विद्यालयमा तालाबन्दी गरेका छन् । दसैंको मुखमा समेत तलब नपाएको भन्दै शिक्षकले विद्यालयको प्रशासन कोठा र प्रधानाध्यापकको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । नियमित पठनपाठन गर्दै आए पनि लामो समयदेखि तलब नपाएकाले विद्याल...बाँकी

कक्षा ११ को नतिजा सार्वजनिक : कति–कति प्रतिशत कुन–कुन श्रेणीमा ?

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । नियमिततर्फ जीपीए ३.६५ देखि ४ सम्म ल्याउने एक हजार एक सय १५ विद्यार्थी छन् । जीपीए ३ देखि ३.६० ल्याउने आठ हजार नौ सय ४९,जीपीए २.८१ देखिजीपीए ३.२० ल्याउने २४ हजार पाँच सय १५ विद्यार्थी छन् । त्यसैगरी २.४१ देखि २.८०...बाँकी

‘महिला हक– कागजमा होइन, व्यवहारमै देखिनुपर्छ’

बेलाबखत प्रतिभासम्पन्न बालबालिका भेटिन्छन् । मात्र खोज्दै जानुपर्छ, वरपर धुले बाटोमा, धुलैसँग लट्पटिएका पनि हुन सक्छन्, कुटो–कोदालोसँग जुध्दै गरेका पनि भेटिन्छन् । अग्रजले वातावरण मात्र दिनुपर्छ, उनीहरू देवकोटा, वाग्नर र नाइटिङ्गेल बन्न सक्छन् । यस्तै प्रतिभा र सोचले युक्त एक छात्रा–चेलीको कुरा आजको...बाँकी

शिक्षकद्वारा विद्यार्थीमाथि ‘हातपात’ र ‘दुर्व्यवहार’ : छानविन समिति बनाउने तयारी…

पश्चिम नवलपरासीको सुनवल नगरपालिकास्थित एक सामुदायिक विद्यालयका शिक्षकले विद्यार्थीमाथि हातपात र ‘दुर्व्यवहार’ गरेको घटनाबारे सत्य–तथ्य पत्ता लगाउन छानविन समिति गठनको माग गरिएको छ । सुनवलस्थित महाकवि देवकोटा माविका प्रधानाध्यापक बाबुराम पाण्डे र शिक्षक कौशलराज तिवारीले विद्यार्थीमाथि हातपात र ‘दुर...बाँकी